
नेपाली सेनाले सेती नदीको किनारमा माछा मार्ने क्रममा चप्लिएर खोंचमा परेका एकजनाको उद्धार गरेको छ। नेपाली सेनाले दिएको जानकारीअनुसार प्युठानको गौमुखी गाउंपालिका वडा नं. ३ घर भई हाल पोखरा महानगरपालिका वडा नं। १५ स्थित नयाँ गाउँ बस्ने ३२ वर्षीय विशाल थापा मगरको गत शुक्रबार उद्धार गरिएको हो।...}
पुरा पढ्नुहोस्प्रहरी उपरीक्षक (एसपी) आभूषण तिम्सिना २१ पुसमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीको प्रमुखका रुपमा सरुवा भए । उनले चार्ज बुझेको ३६ औं दिनमा पूर्वबाट सिन्धुली हुँदै काठमाडौं आइरहेका एक जना यात्रुले सुन तस्करी गरिरहेको सूचना तिम्सिनालाई आउँछ । २७ माघको राति १० बजे झापाका विमल बराइली सुन जस...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयले जारी गरेको निर्देशन विपरित नेपाली सेनाले प्रयोगमा ल्याएको जंगी पोशाक (चुस्ता–क्यामोफ्ल्याग)सँग मेल खाने कपडा चीनबाट आयातगर्ने कम्पनीलाई तातोपानी भन्सार कार्यालयले कारबाही गरेको छ । तातोपानी भन्सार कार्यालयले जंगी पोशाक ल्याउने सतिदेवी इन्टरप्राइजेज गोंगब...}
पुरा पढ्नुहोस्बाग्लुङमा होली खेल्ने क्रममा झडप हुँदा दुई युवालाई भीरबाट खसालेर हत्या गरेको आरोपमा ८ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी कृष्णबहादुर पल्लीमगरको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुलाई आज दिउँसो १ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने तयारी भइरहेक...}
पुरा पढ्नुहोस्नेपाल प्रहरी महानिरीक्षक नियुक्तिविरुद्धको रिटमा सुनुवाइ सुरु भएको छ । सर्वोच्च अदालतमा आज पूर्ण सुनुवाइ हुन थालेको छ । न्यायाधीशहरु विश्वम्भर श्रेष्ठ र डा. कुमार चुडालको इजलासमा सुनुवाइ सुरु भएको हो । वरिष्ठता मिचेर धिरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक बनाएको भन्दै...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीको कर्मचारी प्रशासनले आफ्ना ११७० जना सहायक निरीक्षक (असई) हरुको सरुवा गरेको छ । सरुवा भएका असईहरुले पुस महिनादेखिकै तलब, भत्ता र रासन पाउनेगरि सरुवा भएको हो । को कहाँ पुगे, हेरौं सूचीः }
पुरा पढ्नुहोस्प्रहरीले ज्वाला संग्रौलासहित तीनजनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर टेकुले युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेले दिएको जाहेरीका आधारमा उनीहरुलाई हिरासतमा लिएर अनुसन्धान थालेको हो । पक्राउ पर्नेमा कथित अभियन्ताहरु ज्वाला संग्रौला, हिमाल उपाध्याय र शर्मिला वाइवा छन् ।...}
पुरा पढ्नुहोस्पोखराबाट जोमसोम उडानका क्रममा हराइरहेको तारा एयरको जहाज खोज्न पोखराबाट नेपाली सेनाको हेलिकप्टर त्यसतर्फ प्रस्थान गरेको छ । पोखरा विमानस्थलबाट हेलिकप्टरमा नेपाली सेनाका जर्नेल बाबुराम श्रेष्ठ नेतृत्वको टोली त्यसतर्फ गएको हो । पोखराबाट मुस्ताङको जोमसोमका लागि बिहान ९ बजेर ५५ मिनेटमा उडेको...}
पुरा पढ्नुहोस्प्रहरीले नेपालबाट भारत तर्फ विक्री वितरणका लागि तस्करी भइरहेका दुईवटा हात्तीसहित माउतेलाई नियन्त्रणमा लिएको छ । यी हात्तीहरु चितवनबाट त्यहाँ ल्याइएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्सा मातहत रहेको इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको टोलीले शनिवार उनीहरुलाई नियन्त...}
पुरा पढ्नुहोस्यातायात व्यवस्था कार्यालय एकान्तकुनामा सेवाग्राहीलाई सेवा लिनबाट अवरोध गर्ने १० जना बिचौलिया पक्राउ परेका छन् । लामो समयदेखि एकान्तकुनामा रहेको यातायात व्यवस्था कार्यालयको परिसर तथा बाहिरसमेत अनधिकृत रुपमा मानिस भेला भई कार्यालयमा व्यक्तिगत काममा आउने मानिसलाई पनि अनावश्य...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit