Tuesday, 10 June 2025 | २०८२ जेठ २८, मङ्गलबार

सम्बन्धित समाचार

मोटरसाइकल दुर्घटना हुँदा ३ जनाको मृत्यु

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

मदन भण्डारी राजमार्गस्थित सिन्धुलीको कमलामाई नगरपालिका चन्दपुरमा गएराति मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।   मृत्यु हुनेमा सिन्धुली जिल्लाको दुधौली नगरपालिका –४ का यमकुमर दनुवार, आषिकुमर दनुवार र आदितकुमार दनुवार रहेका छन् ।   तीन जना सवार प्रदेश–२ ०...}

पुरा पढ्नुहोस्

संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदद्वारा सैनिकहरुमाथि मालीमा भएको आक्रमणको निन्दा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले बुधबार मालीमा संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमाथि भएको श्रृंखलाबद्ध आक्रमणको कडा निन्दा गरेको छ ।    एक विज्ञप्तिमा, सुरक्षा परिषद्का सदस्यहरुले शोकसन्तप्त परिवारहरु, साथै इजिप्ट, माली, टोगो र मालीमा रहेको संयुक्त राष्ट्रसंघको बहुआयामिक एकीकृत...}

पुरा पढ्नुहोस्

अक्सिजन प्रयोग गरिने उद्योग बन्द गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन प्रयोग गरिने उद्योगधन्दा केही समयका लागि बन्द गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले उद्योग मन्त्रालयलाई पत्र लेख्दै कोभिड–१९ का सङ्क्रमितको उपचारमा अक्सिजन अभाव हुन नदिनका लागि उद्योगधन्दा केही समय बन्द गर...}

पुरा पढ्नुहोस्

काभ्रेमा बसभित्रै महिलाको बलात्कारपछि हत्या

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

काभ्रेमा बसभित्रै एक महिलाको बलात्कारपछि हत्या भएको छ । गत आइतबार बसभित्रै मृत भेटिएकी महिलाको बलात्कारपछि हत्या भएको हो ।    उक्त हत्या संग्लनको आरोपमा चार जना सडक बालबालिकालाई प्रहरीले पक्राउ गरेको छ ।  आइतबार बनेपास्थित बसपार्कमा पार्किङ गरिराखेको बा २ ख २...}

पुरा पढ्नुहोस्

स्थानीय तहका उम्मेदवारको पेस्की बेरुजु रफादफा,  नभए उम्मेदवारी रद्द

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्ने स्थानीय तहका पदाधिकारीका नाममा पेस्की बेरुजु भए अनिवार्य फस्र्याैट हुनैपर्ने जनाएको छ ।    निर्वाचन आयोगमा आज आयोजित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले स्थानीय तहमा उम्मेदवार दिने उम्मेवारको असुलउपर गर...}

पुरा पढ्नुहोस्

शंकास्पद व्यक्तिलाई रोक्न जमुनाह नाकामा कडाइ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारत हुँदै अफगानी नागरिक नेपाल भित्रिन सक्ने खतरालाई मध्यनजर गरी नेपालगञ्जस्थित जमुनाह नाकामा उच्च सतर्कता अपनाइएको छ ।    नेपालगञ्ज नाकाबाट अफगानी नागरिकलगायत कुनै पनि संदिग्ध व्यक्तिलाई भित्रिन नदिन सुरक्षाकर्मीलाई कडाइका साथ निगरानी गर्न निर्देशन दिइएको बाँकेका प्रमुख जिल्ला अधिका...}

पुरा पढ्नुहोस्

झापामा अटो चालकको हत्या

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

विर्तामोड नगरपालिका–४ मा एक व्यक्तिको हत्या भएको छ ।कचनकवल गाउँपालिका–३ का अटो चालक ५० वर्षीय भात्रु राजवंशीको हत्या भएको प्रहरीले जनाएको छ ।    जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले मृतकको टाउको, अनुहारलगायत शरीरको विभिन्न ठाउँमा चोटपटक देखिएकाले उनको हत्या...}

पुरा पढ्नुहोस्

वाग्मती प्रदेशकै उत्कृष्ट बन्यो सिन्धुली प्रहरी 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जिल्ला प्रहरी कार्यालय सिन्धुली र मातहतका कार्यालयको उत्कृष्ट कार्य सम्पादनको मूूल्याँकनगर्दै वाग्मती प्रदेश प्रहरी कार्यालयले उत्कृष्ट ठहर गरेको छ । चालु आर्थिक वर्ष २०७८।०७९ को प्रथम त्रैमासिक अवधिमा उत्कृष्ट कार्यसम्पादन गर्ने जिल्ला प्रहरी कार्यालय सिन्धुलीलाई प्रशंसापत्र सहित पुरस्कृत गरिए...}

पुरा पढ्नुहोस्

मनोज पाण्डेविरुद्ध १८ वर्ष कैद माग गर्दै मुद्दा दर्ता 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सौन्दर्य प्रतियोगितामा सहभागी भएकी एक किशोरीमाथि यौनहिंसाको मामिलामा पक्राउ परेका मनोज पाण्डेविरुद्ध बुधबार दुई अभियोगमा मुद्दा दायर भएको छ ।     सरकारी वकिलको कार्यालयले बुधबार पाण्डेविरुद्ध जिल्ला अदालत काठमाडौंमा यौन दुर्व्यवहार र मानव बेचविखनको दुईवटा अभियोगमा मुद्दा दर्त...}

पुरा पढ्नुहोस्

सुदूरपश्चिममा एकैदिन दश सङ्क्रमितको मृत्यु

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सुदूरपश्चिम प्रदेशमा शनिबार एकैदिन १० कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।   स्वास्थ्य निर्देशनालय दीपायलका अनुसार पछिल्लो २४ घण्टामा कञ्चनपुरका पाँच पुरुष र एक महिला, कैलालीका दुई महिला र एक पुरुष तथा बझाङका एक पुरुषको मृत्यु भएको छ ।   शनिबार प्रदेशमा पिसिआर पद्ध...}

पुरा पढ्नुहोस्