
सर्वसाधारणलाई प्रलोभनमा पारेर मिर्गौला बिक्री गर्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर हेटौडा–१९ घर भई हाल काठमाडौं बस्ने ३९ वर्षीय मोति लामा छन् । लामाले सोझासाझालाई ‘तपाईहरुको आर्थिक अबस्था कमजोर छ, मानव शरीरमा दुईवटा मिर्गौलाहरु हुन्छन् । एउ...}
पुरा पढ्नुहोस्भारत–नेपालको सीमावर्ती क्षेत्रका सामान्य मजदुर अचानक करोडपति भएपछि भारत सरकारले अनुसन्धान सुरु गरेको छ । भारतको सिद्धार्थनगर जिल्लाको सीमा क्षेत्रमा बस्ने २२ जनामाथि आयकर विभागको सहायतामा प्रहरीले अनुसन्धान थालेको हो । यस क्षेत्रमा भारत–नेपालबीच ६८ किलोमिटर खुला छ । अ...}
पुरा पढ्नुहोस्‘आर्थिक सहकार्य र सांस्कृतिक आदानप्रदान’ विषयक कार्यक्रममा भाग लिन नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलको नेतृत्वको प्रतिनिधिमण्डल आज छिमेकी मुलुक चीन प्रस्थान गरेको छ । प्रतिनिधिमण्डलमा पार्टीका स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, केन्द्रीय लेखा आयोगका अध्यक्ष डा....}
पुरा पढ्नुहोस्नेपाली सेनाले सेना दिवसका अवसरमा आयोजना गरेको विशेष समारोहकाबीच नेपालका लागि अमेरिकी राजदूत र्यान्डी डब्ल्यु. बेरी र चीनका राजदूत होउ यान्छीलाई कदरपत्र दिएको छ । नेपाली सेनासँगको सहकार्य तथा दुबै देशसँग सम्बन्ध मजबुत बनाउन भुमिका खेलेको भन्दै सेनाले उनीहरुलाई सम्मान गरे...}
पुरा पढ्नुहोस्पोखराबाट जोमसोम उडेको तारा एयरको विमान दुर्घटनामा परेको छ । सरकारी सञ्चारमाध्यम नेपाल टेलिभिजनका अनुसार विमान दुर्घटनामा परेको र थप विवरण आउन बाँकी रहेको छ । विमानमा २ विदेशी, ४ भारतीय र १३ नेपाली यात्रु र ३ सदस्यीय चालक दल रहेका थिए । जहाजलाई क्याप्टेन प्रभाकरप्रसाद घिमिरेले उडाएक...}
पुरा पढ्नुहोस्नेपाल प्रहरीले ६ वटा देश र राष्ट्रसंघमा एसएसपी दर्जाका सहचारी राख्न माग गरेको छ । प्रहरी प्रधान कार्यालयले आज नीतिगत कार्ययोजना सार्वजनिक गर्दै गृह मन्त्रालयसँग उक्त प्रस्ताव राखेको जनाएको हो । त्रिवर्षीय अपराध नियन्त्रण तथा अनुसन्धान कार्ययोजनामा अन्तर्राष्ट्रिय अपराध अनुसन्ध...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले प्राप्त जिम्मेवारी लाई त्रुटिरहित र उत्कृष्ट ढंगले पूरा गर्नको लागि श्रोत र साधनसहित सरोकारवाला सबैसंग निरन्तर समन्वय र सहकार्यका साथ कार्य गर्न निर्देशन दिएका छन् । सशस्त्र प्रहरी बल नम्बर ६ गण सप्तरीको नवनिर्मित भवनको आइतबार उद्घाटन गर...}
पुरा पढ्नुहोस्त्यसो त, म वरीयतामा एक नम्बर भनेर अब केही नहुँदो रहेछ भन्ने दाबी एआईजी विश्वराज पोखरेलको सर्वोच्च कुदाइबाट छताछुल्ल भएको छ । अब, एसएसपी वा सोभन्दा तल कुनै पनि पदमा बढुवा वरीयता भन्दा कार्यक्षमता, कार्य दक्षता तथा टिम परिचालन महत्वपूर्ण रहेछ भन्ने बुधबार छिप्पिएको रातमा भएको डीआईजी बढुवा...}
पुरा पढ्नुहोस्प्रदेश २ मा चालु आर्थिक वर्षको ११ महिनामा करिब ३० प्रतिशतमात्र पूँजीगत खर्च भएको छ । कोभिड–१९ सङ्क्रमणका कारण पूर्वाधार निर्माणका काम ठप्प हुँदा पर्याप्त खर्च हुन नसकेको हो । चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले कुल रु १९ अर्ब १९ करोड ८ लाख १८ हजार पूँजीगत बजेट विनियोजन गरे...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले एआईजी विश्वराज पोखरेलको नेतृत्वमा गठन गरेको छानबिन समितिले नेपाल प्रहरी अस्पताल महाराजगञ्जका कार्यकारी निर्देशक एआईजी डा. आशा सिंहसहित डीआईजी डा. मीनराज पाठक, एसएसपी डा. सञ्जयविक्रम श्रेष्ठ र प्रबन्धका सई दीपक थापाविरुद्ध समेत अनुसन्धान गरिरहेको खुलेको छ । ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit