
विभिन्न संवैधानिक निकायमा सिफारिस भएका पदाधिकारीहरुको संसदीय सुनुवाई नहुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी संसद विघटन गरेपछि संसदीय सुनुवाई विशेष समिति अस्वित्व विहिन बनेकाले सुनुवाई नहुने भएको हो । सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले संसदीय सुनुवाईका लागि संस...}
पुरा पढ्नुहोस्पर्सामा सेवाग्राहीसँग तोकिएको दर भन्दा बढी भाडा असुली गरेको अभियोगमा २ जना एम्बुलेन्स चालकलाई वीरगंज महानगरपालिका-१५ स्थित नेशनल मेडिकल कलेजको प्राङ्गणबाहिर सडकबाट शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बहुदरमाई नगरपालिका-९ विश्रामपुर ठेगाना भएका ३५ वर्षीय कमरुदिन राय...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेनाको क्षमतामा अभिवृद्धिका साथै तालिम तथा कल्याणकारीमा जोड दिएका छन् । ‘प्रथम कमाण्ड सेनापति समन्वयात्मक बैठक २०७८’ को आज आयोजित समारोहमा उच्च मनोबल सहितको कटिबद्ध फौज निर्माण गर्नुपर्ने शर्माले बताएका हुन् । उक्त बैठक बिहीबार र श...}
पुरा पढ्नुहोस्रुपन्देहीमा कार्यालयमा हाजिर भएको करिब एक महिनामै एक प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरुवा भएको छ । सरुवा हुनेमा इन्स्पेक्टर कृष्णप्रसाद घिमिरे छन् । एक महिनाअघि सिद्धार्थनगरस्थित एक वडा प्रहरी कार्यालयका प्रमुखको रुपमा उनलाई खटाइएको थियो । तर, अचानक उनको सरुवा भएपछि प्रहरी वृत्तमा यो व...}
पुरा पढ्नुहोस्काभ्रेको बनेपा नगरपालिका–५ का २८ वर्षीय एक युवाको मिर्गाैला बिक्री गरेको आरोपमा गत साउन अन्तिम साता प्रहरीले काभ्रेपलाञ्चोककै तीनलाई पक्राउ ग¥यो । उनीहरुले दाजुको मिर्गाैला तस्कर खोज्ने क्रममा लागेका युवालाई नै झुक्यानमा पारी उनको एउटा मिर्गाैला भारतमा लगेर बिक्री गरेको...}
पुरा पढ्नुहोस्प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा अन्तरिम आदेश माग गरिएका १९ वटा रिटको सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासमा हुने भएको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई बहुमत सांसदको समर्थन हुँदाहुँदै राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगरी प्रतिनिधिसभा विघटन गरि...}
पुरा पढ्नुहोस्गरिबी निवारण र अन्यायमा परेका व्यक्तिहरुको सहयोगार्थ सञ्चालित अन्तर्राष्ट्रिय संस्था अक्सफाम नेपालले आफ्नै कर्मचारीलाई शोषण गर्दै आएको खुलेको छ । नेपालका लागि संस्थाकी देशीय निर्देशक सराह ब्लिनले कर्मचारीलाई भेदभाव गर्नुका साथै उनको धेरै कमजोरी भेटिएको हो । फ्रान्सकी नागरिक निर्दे...}
पुरा पढ्नुहोस्आजदेखि संघीय संसद् सचिवालयले प्रतिनिधिसभा सदस्यहरुको कोरोना परीक्षण गर्ने भएको छ । यही वैशाख २७ गतेदेखि शुरु हुने प्रतिनिधिसभा अधिवेशनका लागि आज र भाेलि सांसदहरुको कोभिड–१९ को पीसीआर परीक्षण हुने भएको हो । नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रि...}
पुरा पढ्नुहोस्व्यास नगरपालिका–६ सिसाघाटमा बेवारिसे अवस्थामा बस्दै आएकी १ वृद्धाको हत्या भएको छ । गोरखा पालुङटार नगरपालिका–७ सतिघाट घर भई सिसाघाटमा बस्दै आएकी ६५ वर्षीया मनेना कुमालको हत्यामा संलग्न रहेको अभियोगमा व्यास–६ एक्लेगाउँका १९ वर्षीय महेन्द्र कुमाल पक्राउ परेका छन् । कात्ति...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गर्ने भएपछि घूसबापतको ८ लाख रुपैयाँ बाटैमा फालेर फरार भएका गाउँपालिका अध्यक्ष फर्किएका छन् । धनुषाको बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउत तीन महिनापछि घर फर्केका हुन् । एमालेबाट निर्वाचित राउतलाई फूलमाला लगाएर नेकपा एमालेका नेता त...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit