
नेकपा एमालेका दुई पक्षका अलग अलग आज बस्दैछन् । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीपक्षीय स्थायी कमिटी र माधवकुमार नेपाल पक्षको केन्द्रीय समितिको बैठक आज बस्दैछ । ओली पक्षको बैठक अराह्न ४ बजे बस्ने तय भएको छ भने त्यसअघि माधवकुमार नेपाल पक्षक...}
पुरा पढ्नुहोस्भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्धजयन्तीको अवसर पारेर सोमबार लुम्बिनी आउँदै छन् । नेपालको औपचारिक भ्रमणको सिलसिलामा भोलि बिहान ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मोदी लुम्बिनी आउन लागेका हुन् । मोदीको प्रतिनिधिमण्डलमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डो...}
पुरा पढ्नुहोस्काठमाडौंस्थित पाकिस्तानी दूतावासले कोरोनाबाट प्रभावितहरुलाई राहात वितरण गरेको छ । दूतावासले नेपाल पाकिस्तान फ्रेन्डसिप एण्ड कल्चरल एसोसियसनसँगको सहकार्यमा शुक्रबार काठमाडौं, ललितपुर र काभ्रेमा कोरोनाबाट प्रभावित भएर समस्यामा परेकाहरुलाई राहात वितरण गरेको हो । राह...}
पुरा पढ्नुहोस्सांसदहरुले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)को दरबन्दी थप गर्ने प्रस्ताव गृह मन्त्रालयबाट नगएको भए गृहमन्त्री रामबहादुर थापाले नैतिक रुपमा राजीनामा दिनुपर्ने बताएका छन् । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उपस्थित भएका सांसदहरुले यस्तो बताएका हुन् । ...}
पुरा पढ्नुहोस्सरकारले वैदेशिक रोजगारीका समस्या तत्काल सम्बोधन हुने गरी ‘कल सेन्टर’ स्थापना गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले आइतबार सिंहदरवारस्थित आफ्नै मन्त्रालय प्रांगणमा सेवाग्राहीको गुनासो सुनुवाई गर्दै सो कल सेन्टरको शुभारम्भ गरेका हुन् । कल...}
पुरा पढ्नुहोस्प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा नयाँ सरकार गठनको लागि औपचारिक पहल सुरु गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीसंग नयाँ सरकारको समिकरणबारे औपचारिक छलफल गरेका हुन् । सभापतिको निवास बु...}
पुरा पढ्नुहोस्अमेरिकी राष्ट्रपति जो वाइडेन र रूसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच युक्रेन समस्या समाधानका लागि छलफल भएको बारे सुरक्षा सम्मेलन भएको अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सलीभेनले बताएका छन् । उनका अनुसार सम्मेलनमा वाइडेनले युक्रेनको सार्वभौमिकता र भूखण्डको अक्षुण्णतालाई समर्थन ग...}
पुरा पढ्नुहोस्निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दलहरुलाई चुनाव चिह्न प्रदान गरेको छ । आगामी माघ १२ गते हुने निर्वाचनका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्दै आज आयोगले चुनाव चिह्न पनि वितरण गरेको हो । आयोगले नेपाली कांग्रेसका उम्मेदव...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रले कारबाही गरेपछि चार जनाको प्रदेश सांसद पद खोसिएको छ । प्रदेश १, लुम्बिनी र कर्णाली प्रदेशसभाका सांसदहरुको सांसद पद खोसिएको हो । सांसद पद गुम्नेमा प्रदेश १ का मन्त्री समेत रहेका टंक आङ्बुहाङ, लुम्बिनीका दधिराम न्यौपाने र दिनेश पन्थी तथा कर्णालीका धर्मराज रे...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा ६ जना सभापतिसहित ३९ जनाको पदाधिकारीमा उम्मेदवारी परेको छ । नयाँ कार्यसमिति चयनका लागि राजधानीको राष्ट्रियसभा गृहमा शनिबार भएको उम्मेदवारी मनोनयन दर्तामा पदाधिकारीको लागि उक्त सङ्ख्यामा उम्मेदवारी मनोनयन पत्र दर्ता भएको केन्द्रीय निर्वाचन समितिल...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit