
सशस्त्र प्रहरी बलमा रिक्त तीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) पदका लागि चार जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) हरु प्रत्यासी देखिएका छन् । हालै मात्र डीआईजीहरु मन्दीप श्रेष्ठ र खड्गजीत राई तथा केही समयअघि प्रवीण श्रेष्ठले अवकाश पाएपछि सशस्त्रमा तीन डीआईजी पद रिक्त भएको हो । उक्त...}
पुरा पढ्नुहोस्ललितपुरको मंगलबजारस्थित ऐतिहासिक तथा पूरातात्त्विक महत्त्वको भीमसेन मन्दिरको छानो झिंगटी छाउनका लागि श्रमदान आह्वान गरिएको छ । भीमसेन मन्दिर पुनर्निर्माण सरोकार समितिले शनिबार एक कार्यक्रमको आयोजना गरी सो छानो छाउनका लागि स्थानीयसँग श्रमदानको आह्वान गरेको हो । ‘हाम्रो सम्पदा...}
पुरा पढ्नुहोस्सुदूरपश्चिम प्रदेशको एकमात्र उपमहानगरपालिका धनगढी उपमहानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल भारी मतान्तरले निर्वाचित भएका छन् । हमाल १२ हजार बढी मतले निर्वाचित भएका हुन् । निर्वाचनअघि उनले विवेकशील साझा पार्टीबाट परित्याग गरेका थिए । मुख्य निर्वाचन अधिकृतको कार्यालयका...}
पुरा पढ्नुहोस्नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टीका अर्का नेता माधवकुमार नेपाल पक्षले पार्टी फुटाए आफूले उनीहरुलाई साथ दिने बताएका बताएका छन् । नेता गौतमले आफ्ना प्रेस सहयोगी विश्वमणि सुवेदीमार्फत दुई बुँदे धारणा सार्वजनिक गर्दै सोमबार उक्त कुरा भनेका हुन् । तर, उनले पार्टीमै रहँदा समानान्तर...}
पुरा पढ्नुहोस्अफगानिस्तानबाट १२७ जना नेपाली स्वदेश फर्किएका छन् । अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेपछि त्यहाँस्थित अमेरिकी दूतावासमा रहेका १२७ जना नेपालीलाई अमेरिकी सरकारले उद्धार गरेर नेपाल पठाएको हो । उनीहरु अफगानिस्तानको राजधानी काबुलबाट दोहा, कुबेत हुँदै मंगलबार बिहान काठमाडौं आइपुगेक...}
पुरा पढ्नुहोस्समान पेन्सनलगायतका माग राखी गत १७ दिनदेखि बेलायती प्रधानमन्त्रीको कार्यालय नजिक रिले अनशन गरेका भूपु गोर्खाले अन्ततः आमरण अनशन थालेका छन् । विभिन्न समयमा नेपाल र बेलायत सरकारलाई विभिन्न माध्यमबाट आफ्ना मागका बारेमा अवगत गराउँदा पनि सुनुवाइ नभएपछि अन्य सबै विकल्प नभएपछि आमरण अनशन गर्नुपर...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्र संघस्थित नेपाल नियोगका सल्लाहकार महासेनानी जगदीश खड्का र संयुक्त राष्ट्र संघ प्रहरीका सल्लाहकार लुइस कारिल्होबीच भेटवार्ता भएको छ । संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा भएको भेटवार्तामा संयुक्त राष्ट्र संघको शान्ति मिशनमा सहभागी भइरहेका नेपाली सेना,...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सरकारको कामको समीक्षा हुने बताएका छन् । बुधबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै महामन्त्री शर्माले पार्टीको अब बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सरकारको कामको समीक्षा गर्...}
पुरा पढ्नुहोस्सरकारले निर्वाचनको सुरक्षामा खटिएको समयमा सुरक्षाकर्मीको मृत्यु भएमा निजको आश्रित परिवारलाई २० लाख रूपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । गृहमन्त्री बालकृष्ण खाणको प्रस्तावमा आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनको सुरक्षामा खटिने म्यादी प्रहरीसहितका सुरक्...}
पुरा पढ्नुहोस्केही महिनाअघि श्रीमानसँग विवाद भएपछि उनी अलग्गै बस्न थालेकी थिइन् । त्यसक्रममा उनी पहिले नै चिनजान भएका कुमार लामा भन्ने व्यक्तिसँग नजिकिइन् । भक्तपुर नागपोखरी बस्ने काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका–९ नवलडाँडा स्थायी घर भएकी २८ वर्षीया जेनिशा नगरकोटी र लामा एउटै घरमा ड...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit