Tuesday, 01 July 2025 | २०८२ असार १७, मङ्गलबार

सम्बन्धित समाचार

त्रिवि सेवा आयोगका तत्कालीन प्रमुखसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय सेवा आयोगका तत्कालिन प्रमुख परशुराम कोइरालासहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरुले उत्तरपुस्तिका परीक्षणमा अनियमितता गरेको आरोपसहित विशेष अदालतमा मंगलबार अभियोगपत्र दर्ता गरेको हो ।      अख्तियारले...}

पुरा पढ्नुहोस्

रामकुमारी झाँक्रीलाई पक्राउ गर्न नदिन कार्यकर्ताको नाराबाजी, थपियो प्रहरीको संख्या

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपाको दाहाल(नेपाल समूहकी नेतृ एवं विघटित प्रतिनिधिसभाकी सांसद रामकुमारी झाँक्रीलाई पक्राउ गर्न पुगेको प्रहरीलाई नेकपा कार्यकर्ताले अवरोध गरेको छ ।   कार्यकर्ताले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी लगाएका छन् । पहिले सादा पोशाकमा प्रहरी पुगेका थि...}

पुरा पढ्नुहोस्

कांग्रेस किन अलमलमा ?

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

  आफ्नै नेतृत्वमा संविधान निर्माण गरेको नेपाली कांग्रेस यतिबेला त्यही संविधानको संरक्षणबाट चुकिरहेको छ ।      मुलुकमा विकसित राजनीतिक घटनाक्रममा पुरानो पार्टी कांग्रेस अहिले मझधारमा देखिएको छ । उसको आगामी कार्यदिशा के हो भन्नेमा ऊ आफैं अलमलमा देखिन्छ ।  ...}

पुरा पढ्नुहोस्

लेबनानमा नेपाली शान्ति सैनिकको अदलीबदली सुरु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संयुक्त राष्ट्रसंघको आव्हानमा  लेबनानमा तैनाथ हुन प्रमुख सेनानी विकास के.सीको नेतृत्वमा श्री गोरख बक्स गणको ६३ औं डफाको पहिलो शान्ति सेना टोली बुधबार त्यसतर्फ प्रस्थान गरेको छ ।   सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार चार्टर फलाइटमार्फत गएको टोलीमा २१५ जना नेपाली शान्ति सैनि...}

पुरा पढ्नुहोस्

राजीनामा स्वीकृत नहुँदै जिन्दगीबाटै बिदा लिए सई खत्रीले

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० स्थित राप्ती खोलामा शनिबार एक प्रहरीको शव फेला परेको छ । उच्च अदालत पाटन हेटौंडा इजलास सुरक्षामा कार्यरत प्रहरी नायब निरीक्षक (सई) केशवबहादुर खत्रीको शव राप्ती खोलामा भेटिएको हो ।       प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार शवको प्रकृति ह...}

पुरा पढ्नुहोस्

काभ्रेमा सवारी दुर्घटना, ५ जनाको मृत्यु, १८ घाइते 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ स्थित बिपी राजमार्गमा बुधबार दुई गाडी एकापसमा ठोक्किँदा पाँचजनाको मृत्यु हुनुका साथै १८ जना घाइते भएका छन् ।     जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका डीएसपी हरि खतिवडाका अनुसार भारतीय तीर्थयात्री लिएर काठमाडौँबाट भारततर्फ जाँदै गरेको युपी...}

पुरा पढ्नुहोस्

२३ वर्षपछि तिखारिएका बामदेव 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपालगञ्जको रंगशाला सजिसजाउ थियो । रंगशालामात्र किन नेपालगञ्ज र आसपासका जिल्ला नै नेपाल कम्युनिष्ट पार्टी (एमाले) मय बनेको थियो ।    धेरै भएको छैन् जम्मा २३ वर्षअघिको यो दृश्य अझै धेरैको मनमा झलझली आउछ । त्यो ऐतिहासिक छैठौं महाधिवेशन जती झकिझकाउ थियो, त्यसको अन्त त्यती नै दुखद बन्य...}

पुरा पढ्नुहोस्

प्रहरी नै लुटेको लागूऔषध बेच्न सक्रिय, दुई जवान पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

काठमाडौं महानगरपालिका–१८ डल्लुबाट लागूऔषधसहित दुुई जना प्रहरी जवानलार्ई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । नियन्त्रित लागूऔषध ६३ एम्पुल नुर्फिन, ५८ एम्पुल डाइजेपाम र ६५ एम्पुल फेनारगन सहित उनीहरुलाई पक्राउ गरिएको हो ।    पक्राउ पर्नेहरूमा बैतडी डिलासैनी गाउँपालिका&ndas...}

पुरा पढ्नुहोस्

चुनावी मैदानमा पत्रकार, दलीय गठबन्धन र स्वतन्त्रका उम्मेदवारमा कसको पल्लाभारी ?

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

२५ चैतमा पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघको चुनावी हुँदै छ । पहिलो पटक प्रत्यक्ष निर्वाचनमार्फत पदाधिकारी चयन गर्न लागिएको हो । यसअघि केन्द्रीय पार्षदमार्फत पदाधिकारी चुन्ने व्यवस्था थियो ।   विगतमा झैं यसपटकको चुनावमा पनि दलीय गठबन्धनबाट उम्मेदवारी परेका छन् । तिनीहरुलाई केही...}

पुरा पढ्नुहोस्

कार्यकर्ताको रिहाको माग गर्दै जनमत पार्टीका नेताले गरे गृहमन्त्रीसँग भेट

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

 गृहमन्त्री बालकृष्ण खाणसँग जनमत पार्टीका उपाध्यक्ष नरेन्द्र चौधरी र महासचिव चन्दन सिंहले भेटवार्ता गरेका छन् ।     गृह मन्त्रालयमा भएको भेटघाटमा शान्तिपूर्णरूपमा गरेको आन्दोलनमा गिरफ्तार पार्टीका नेता कार्यकर्ता रिहा गर्न उनीहरुले गृहमन्त्रीसँग माग गरेका छन् ।   श...}

पुरा पढ्नुहोस्