
सरकारले कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण देखिएका अफ्रिकासहितका नौ मुलुकबाट आउने यात्रुलाई आजैदेखि नेपाल प्रवेशमा अनुमति नदिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को १३ मङ्सिरको बैठकले दक्षिण अफ्रिका, बोत्सवाना, जिम्बाब्वे, नामिबिया, लेसोथो, इसवाटिनी,...}
पुरा पढ्नुहोस्चीनबाट कोरोनाविरुद्धको खोप आज(सोमबार) नेपाल आइपुग्दैछ । चीन सरकारले ८ लाख डोज सिनोभ्याक्स खोप दिने यसअघि नै निर्णय गरिसकेको थियो । उक्त खोप लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ३३० जहाज आइतबार साँझ नै चीनको राजधानी बेइजिङ उडेको थियो । ...}
पुरा पढ्नुहोस्राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार प्रतिनिधिसभाको दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि बिहीबारबाट दुवै सदनमा छलफल सुरु भएको छ । छलफल दुई दिनसम्म जारी रहनेछ । कूल ६५ पृष्ठमा १४५ बुँदामा आएको नीति तथा कार्यक्रममा तीनै तहका सरकारको समन्वय र सहकार्यमा...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरीले सुनसरी जिल्लाको देवनगंज गाउँपालिका ५ साहेवगंजस्थित बुढिखोलाको पुलबाट जेठ २४ गते १४ लाख २५ हजार नेपाली रूपैयाँसहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २५ वर्षिय विनोद साह र रोशन कुमार साह छन् । सुनसरीको साहेवगंजबाट विराटनगरतर्फ जाँ...}
पुरा पढ्नुहोस्भारतसँगको खुला सीमानाका कारण अवैध रुपमा नेपाल आउने विदेशी र नेपालबाट तेस्रो मुलुक जानेहरुलाई नियमन गर्न चुनौतीपूर्ण बन्दै गएको छ । दक्षिणतर्फ खुला सीमाना भएका कारण अनुचित रुपमा हुने आगमन र प्रस्थानलाई नियन्त्रण र नियमन गर्न चूनौतीपूर्ण रहेको अध्यागमन विभागको ठहर छ । नेपाल भारत सीमाना...}
पुरा पढ्नुहोस्नेपालमा राज्य र तत्कालिन बिद्रोही नेकपा माओवादीबीच चलेको १० वर्षे सशस्त्र द्वन्द्वमा बेपत्ता भएका ३१ व्यक्ति सकुशल अवस्थामा परिवारसँगै रहेको र केही उनीहरुको सम्पर्कमा रहेको भेटिएको छ । बेपत्ता पारिएका व्यक्तिको छानबिन गर्न गठित सरकारी आयोगमा परेका उजुरीको छानबिनका लागि पीडितको परिवारलाई भेट्ने...}
पुरा पढ्नुहोस्सरकारले सचिवहरुको आवश्यकता र संख्याको बारेमा अध्ययन गर्न कार्यदल गठन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले कार्यदल गठन गरेको हो । कार्यदलको संयोजकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव लक्ष्मण अर्याल छन् । यस्तै, सदस्यहरुमा जल तथा ऊर्जा आयोगका सचिव दिनेश घिमिरे...}
पुरा पढ्नुहोस्अन्तर्राष्ट्रिय बन्यजन्तु माफिया कुन्जोक छिरिङ तामाङ समाउने केन्द्रीय अनुसन्धान ब्यूरोका (सीआइबी) दुई प्रहरी अधिकृतलाई संयुक्त राष्ट्र संघको वातावरण कार्यक्रमले अन्तर्राष्ट्रिय अवार्ड दिएको छ । ब्यूरोका प्रहरी निरीक्षक सुर्दशन पन्थी र नायब निरीक्षक वीरेन्द्रसिंह जोहरीले २०२० को...}
पुरा पढ्नुहोस्श्रीलंकामा आर्थिक संकट बढेपछि २६ मन्त्रीले राजीनामा दिएका छन् । पत्रकारसँगको कुराकानीमा शिक्षामन्त्री दिनेश गुणावर्धनाले मन्त्रीहरुले प्रधानमन्त्री महिन्दा राजापाक्षेत्रलाई राजीनामा दिएको बताए । तर, उनले सामूहिक राजीनामा दिनुको कुनै कारण बताएनन् । राजनीतिक विश्लेषकहरुका अनुसार आर्...}
पुरा पढ्नुहोस्कोभिड–१९ संक्रमणको दर बढ्दै गएको अवस्थामा होली पूर्णिमामा सार्वजनिक स्थलमा भेला भई होली खेल्न रोक लगाइएको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । यस्तै सार्वजनिक स्थानमा आवतजावत गर्दा मास्क प्रयोग नगर्ने र स्वास्थ्यका मापदण्ड पुरा नगर्ने व्यक्तिलाई संक्रामक रोग ऐन,...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit