
काठमाडौंको बाफलस्थित माछापाटी चोकमा १० दिनअघि फेला परेको जलेको अवस्थाको शवको पहिचान खुलेको छ भने प्रहरीले हत्या आरोपमा एक जनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले ती व्यक्तिलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार मृतक काभ्रेका हर्कबहादुर बाँनिया हुन् । उनको हत्या आरोप...}
पुरा पढ्नुहोस्नेपाली सेनाले सञ्चालन गरेको युद्धकार्य र पेशागत निरीक्षणमा महावीर रेञ्जर रेजिमेन्ट सर्वोत्कृष्ट भएको छ । उक्त रेञ्जरले ७८.८६ प्रतिशत अंक ल्याएर प्रथम भएको हो । यस्तै, १६ नम्बर बाहिनी अड्डा ७७.८३ प्रतिशत ल्याएर द्वितीय र विशेष फौज बाहिनी ७६.०९ प्रतिशत ल्याएर तृतीय भएका छन् । यसैगरी...}
पुरा पढ्नुहोस्राहदानी विभागले विद्युतीय राहदानी (इ. पासपोर्ट) सार्वजनिक गरेको छ । बुधवार शताब्दी पुरुष सत्यमोहन जोशीलाई पहिलो विद्युतीय राहदानी हस्तान्तरण गर्दै इ पासपोर्ट सार्वजनिक गरेको हो । कार्यक्रममा महानिर्देशक डोरनाथ अर्यालले प्रविधिको क्षेत्रमा नेपालले फड्को मारेको बताए । उनले संसारमा...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आन्तरिक लोकतन्त्रलाई बलियो र संस्थागत गरेर लैजान सकिएमा मात्र कांग्रेसलाई जनताको भरोसाको केन्द्र बनाउन सकिने बताएका छन् । पार्टीको १४औँ महाधिवेशनको उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै उनले नेता तथा कार्यकर्तामा लोकतान्त्रिक आदर्श, निष्ठा र...}
पुरा पढ्नुहोस्दक्षिण कोरियामा नेपाललगायत देशहरुबाट अप्रवासी कामदार लैजान रोक लगाइएको छ । कोरोना भाइरस संक्रमण फेरि बढेपछि कोरिया सरकारले तत्काललाई श्रमिक लैजान रोक लगाएको हो । कोरियास्थित नेपाली दूतावासले नेपालबाट १४ फेब्रुअरीमा तय भएको नियमित उडान तालिका स्थगित गरिएको पनि जानकारी दिएको छ । कोर...}
पुरा पढ्नुहोस्गृह मन्त्रालयले प्रहरी निरीक्षक (इन्स्पेक्टर) राजु कुर्मीलाई बर्खास्त गरेको छ । मन्त्रालयले उनलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरि बर्खास्त गरेको हो । कुर्मीले यसअघि प्रहरी महानिरीक्षकसहित विभिन्न प्रहरी कर्मचारीविरुद्ध बेनामे उजुरी हालेका थिए । उनी...}
पुरा पढ्नुहोस्सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार कर हटाउने तयारी गरेको छ । रुस र युक्रेनबीचको संघर्षको बाछिटा अन्तर्राष्ट्रिय बजारमा पर्दा इन्धनको मूल्यमा उच्च वृद्धि भएपछि सरकारले आन्तरिक बजारमा परेको चापलाई कम गर्न पूर्वाधार कर हटाउने निर्णय गरेको हो । मन्त्रिपरिषद्को यही जेठ १...}
पुरा पढ्नुहोस्सगरमाथा आधार शिविरबाट फर्किएका थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पासाङ ल्हामु निकोलनिकी अस्पतालमा गरिएको एन्टिजेन परीक्षणमा तिनमा कोरोना संक्रमण पुष्टि भएकोे खुम्बु पासाङ ल्हामु गाउँपालिका स्वास्थ्य शाखा संयोजक अर्थिमाया तामाङले जानकारी दिइन् । सगरमाथा आधार शिविरम...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज भएको मतगणनामा महामन्त्री पदमा नेताहरु गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् । कांग्रेस विधान अनुसार केन्द्रीय कार्यसमितिका दुई महामन्त्रीका लागि भएको निर्वाचनमा थापाले कुल खसेको ४ हजार ६८२ मध्ये ३०२३ र शर्माले १९८४ मत प्राप्त गरी विज...}
पुरा पढ्नुहोस्गैँडाको खाग चोरी गरेको मुद्दामा फरार रहेका एक अभियुक्तलाई निकुञ्ज प्रशासनले २३ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा चितवनको कालिका नगरपालिका–२ बस्ने ५८ वर्षीय कृष्णप्रसाद न्यौपाने छन् । न्यौपानेलाई २०५७ माघ २५ गते गैँडा मारी खाग तस्करी गरेको अभियोगमा १० वर्ष कैद र एक लाख रुपैया...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit