
गृहमन्त्री बालकृष्ण खाणले सशस्त्र प्रहरी बलमा चाँडै सरुवा र बढुवा प्रक्रिया अघि बढ्ने बताएका छन् । सशस्त्र प्रहरीका अधिकृत र जवानहरूको लामो समयदेखि रोकिएको बृत्तिविकास सुरु गर्ने तयारीमा सरकार रहेको उनले बताएका हुन् । कपिलवस्तुको चन्द्रौटामा बुधबार सशस्त्र प्रहरी बल नम्बर ५ बिन्ध्...}
पुरा पढ्नुहोस्नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको १४ औं महाधिवेशनको कार्यतालिका एक दिन पनि परिवर्तन हुन नसक्ने बताएका छन् । उनले कार्यतालिका अत्यन्तै छोटो भएकाले पार्टीको महाधिवेशनलाई सफलतापूर्वक सम्पन्न गराउने काममा मिलेर अघि बढ्न पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान ग...}
पुरा पढ्नुहोस्राजस्व अनुसन्धान विभागले अवैधरुपमा अमेरिकी डलर कारोबारमा संलग्न भएका ४ जनाविरुद्ध काठमाडाैँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । मुद्दा दायर हुनेहरुमा कैलाली लम्किचुवा १० घर भई हाल काठमाडौँको कालोपुलस्थित गुरुङटोल बस्ने दिनेश खड्का, भगवती खड्का, नरबहादुर खड्का र अनिता धिताल रह...}
पुरा पढ्नुहोस्सरकारले विदेश जाने यात्रुलाई कोभिड–१९ संक्रमण नभएको नक्कली प्रमाणपत्र (पीसीआर) दिएको आरोपमा अनुसन्धानमा तानिएको ह्याम्स हस्पिटलले फेरि नक्कली पीसीआर रिपोर्ट दिएको भेटिएको छ । प्रहरीले मंगलबार (६माघ २०७७) मा फ्लाई दुबईको उडान नम्बर एफजेड ५७४ बाट दुबई हिंडेका यात्रुका साथमा ह्...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका रक्षामन्त्री डाक्टर मीनेन्द्र रिजालले पार्टीका कार्यकर्तासँगको भेटघाटमा सैद्धान्तिकरुपमा पाँच दलीय गठबन्धनले आगामी निर्वाचनसम्म निरन्तरता पाउने कुरा उठीरहेपनि व्यावहारिकरुपमा चुनावमा शीर्ष नेताका केही सिटमा यो तालमेलको सम्भावना देखेको उल्लेख बताएका छन् ।&n...}
पुरा पढ्नुहोस्भरतपुर महानगरपालिकाको पदभार ग्रहण गरेसँगै नगरप्रमुख रेनु दाहालले दुई महत्वपूर्ण निर्णय गरेकी छन् । महानगरभित्रका बासिन्दालाई मासिक सात हजार लिटर खानेपानी निःशुल्क र रु. एक लाख बराबरको छोरी बीमा कार्यक्रमको निर्णय गरिएको छ । पहिलोपटक प्रमुख हुँदा उनले भरतपुर अस्पतालमा उपचारका लागि आउने म...}
पुरा पढ्नुहोस्बुधबार प्रधानसेनापति प्रभुराम शर्मा र नेपालका लागि जापानी राजदूत किकुटा युटाकाबीच भेटवार्ता भएको छ । प्रधानसेनापति शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको सेनाले बताएको छ । सेनाले यस किसिमको भेटघाटले दुई मुलु...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसले बझाङका आफ्ना कार्यकर्ता अमृत सिंहलाई खुँडा प्रहार गरी हत्या गर्नेलाई कारबाही गर्न माग गरेको छ । कांग्रेसले आज विज्ञप्ति जारी गर्दै हत्यामा संलग्न नेकपाका कार्यकर्तालाई कारबाही गर्नुपर्ने माग गरेको हो । सिंह नेपाल तरूण दलमा आबद्ध थिए । घटनामा संलग्न भएको आरोपमा छव...}
पुरा पढ्नुहोस्शान्ति सेनाबाट फर्किएका नेपाली सेनाका करिब २० जनालाई कोरोना संक्रमण भएको छ । उनीहरु यही २२ पुसमा मिसनबाट स्वदेश फर्किएका थिए । सेनाले मिसनमा जाने तथा आउनेको पीसीआर परीक्षण गराउँदै आएको छ । सोही क्रममा शान्ति सेनाको मिसनबाट आएकाहरुको परीक्षण गर्दा उक्त संख्याका व्यक्तिमा संक्रमण दे...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशन अझै तय गर्न सकेको छैन । पार्टीको विधानअनुसार चार वर्षभित्र महाधिवेशन गर्नुपर्ने हो । असाधारण स्थितिमा एक वर्ष थप्न पाइने व्यवस्था छ । उक्त मिति पनि यही फागुन १९ मा सकिँदै छ । पार्टीले गत असार २२ गते केन्द्रीय महाधिवेशन यही फागुन ७ देखि १० गतेस...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit