
नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले नेतृ रामकुमारी झाँक्रीको पक्राउ लोकतन्त्रमाथि आक्रमण भएको बताएका छन् । पेरिसडाँडामा आज आयोजित एक कार्यक्रममा उनले प्रधानमन्त्री केपी ओलीको ठाडो आदेशमा नै झाँक्रीलाई पक्राउ गरिएको बताएका हुन् । ‘रामकुमारीले लोकतन्त्र प्रति प्र...}
पुरा पढ्नुहोस्मकवानपुरको भीमफेदी गाउँपालिकामा रहेको कारागारका ३५५ कैदीलाई कोरोना पोजिटिभ पृष्टि भएको छ । कारागारमा रहेका ९६९ कैदीमा कोरोना परीक्षण गर्दा सो सङ्क्रमण देखिएको हो । कारागारमा रहेको ब्लक(क) र ब्लक (ख) का कैदीलाई एन्टिजेन विधिबाट परीक्षण गर्दा कोरोना पोजिटिभ पृष्टि भएको काराग...}
पुरा पढ्नुहोस्पोर्चुगल पठाइदिन्छु भन्दै साढे ३३ लाख ठगी गरेको आरोपमा काठमाडौंबाट एकजना पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार काठमाडौंको बालुवाटार घर भई टोखा नगरपालिकास्थित ग्राण्डी बस्ने रोहित प्रजापति भन्ने रोजित श्रेष्ठ पक्राउ परेका हुन् । ...}
पुरा पढ्नुहोस्नेपाली सेनाले प्रदेश नं. १ मा फेला पारेका केही विस्फोटक पदार्थहरु नष्ट गरेको छ । मोरङस्थित कालीशक्ति गण र एम्युनिशन कार्य महाशाखाका प्रतिनिधिसहितको टोलीले विस्फोटक पदार्थ नष्ट गरेका हुन् । टोलीले प्लास्टिक ह्यान्ड गुनेड १ हजार ९ सय ३८, ग्यास गुनेड ५ सय २, लङ्ग रेञ्ज सेल १५, रकेट ह...}
पुरा पढ्नुहोस्कृषिसँग सम्बन्धित सरोकारवाला पक्षहरुले नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने सरकारको निर्णय गलत भएको बताएका छन् । डेरी उद्योग संघ, नेपाल डेरी एसोसिएसन, केन्द्रीय दुग्ध सहकारी संघ र केन्द्रीय पशुपन्छी पालन सहकारी संघले मंगलबार काठमाडौंमा संयुक्त पत्रकार सम्...}
पुरा पढ्नुहोस्राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले संसद छिटोभन्दा छिटो सुचारु गराउन पहल गर्न सरकार र सभामुख अग्निप्रसाद सापकोटाको ध्यानाकर्षण गराएका छन् । अध्यक्ष लिङदेनले लामो समयदेखि अवरुद्ध संसद सुचारु गराउन सरकार र प्रमुख प्रतिपक्ष दल नेकपा एमाले गम्भीर नभ...}
पुरा पढ्नुहोस्राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले केन्द्रीय सदस्य मनोनयन गरेका छन् । आज उनले पार्टीको विधान अनुसार ३१ जना केन्द्रीय कार्य समितिको सदस्यमा मनोनीत गरेका हुन् । राप्रपाको कार्यसमितिमा पदाधिकारी सहित १९९ जना सदस्यीय रहने व्...}
पुरा पढ्नुहोस्गृहमन्त्री रामबहादुर थापाले निर्मला पन्त बलात्कार पछि हत्या घटनाको अनुसन्धान जारी रहेको र ढिलो चाँडो त्यो घटनाका सत्यतथ्य सार्वजनिक गरिने दाबी गरेका छन् । ‘कैयौँ घटनाबारे टुङ्गोमा पुग्न १२ वर्ष पनि लाग्ने गरेका छन्’, उनले भने, निर्मला घटनाका दोष...}
पुरा पढ्नुहोस्पर्यटनमा वैदेशिक लगानी भनेर भित्रिएको ३ अर्ब रुपैयाँ र नेपाली बैंक तथा बित्तिय संस्थाको साढे दुई अर्ब रुपैयाँ यतिबेला जोखिममा छ । पछिल्लो समय बन्दजस्तै रहेको रिसोर्टबाट अत्याधुनिक उपकरण जडान गरेर अनलाईन जुवा खेलाउने गरेको उजुरी प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीसम्म पुगेपछि प्रहरी अनुसन्धानमा जु...}
पुरा पढ्नुहोस्सवारी आवगमन नियमित गर्न र सवारी ऐन बिरुद्धका गतिविधि नियन्त्रणको म्याण्डेट पाएका ट्राफिक प्रहरी उच्च प्रदूषण, स्वास्थ्य जोखिम र यतिबेला महामारी नभनेर सडकमा खटिएका छन् । उनीहरुका लागि आवश्यक स्वास्थ्य उपकरण समेतको उचित व्यवस्थापन राज्यले गर्न सकेको छैन् । कोर...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit