
नेकपा एमालेबाट विजयी भएर पार्टीकै ह्विप उलंघनगर्दै माओवादी केन्द्रको सरकार जोगाइ दिएर मन्त्री बनेका तीन प्रदेश सभा सदस्य पदमुक्त भएको तीनदिनपछि पुुनः मन्त्रीकै सपथ लिन सफल भएका छन् । कर्णाली प्रदेश सरकारका तीन मन्त्रीले बुुधबार पुनः शपथग्रहण गरेका हुन् । तीनै जनालाई आज कर्णाली प्रदे...}
पुरा पढ्नुहोस्वाग्मती प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री घनश्याम दाहालले यातायात कार्यालयमा बिचौलियाको प्रवेश रोक्न निर्देशन दिएका छन् । मन्त्री दाहालले ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालयको बिहीवार अनुगमन गर्दै यातायातका काममा बिचौलियाको प्रवेश रोक्नुपर्ने बताए । उ...}
पुरा पढ्नुहोस्साउदी अरब अधिराज्यका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदले दुई दिने नेपाल भ्रमणका लागि आज काठमाडौं अवतरण गर्दैैछन् । हाल त्यहाँ रहेका राजकुमार साउद श्रीलंकाको राजधानी कोलम्बोबाट सोमबार अपरान्ह ४ बजे त्रिभुवन विमानस्थलमा उत्रनेछन्। उनी चार्टड विमानमा नेपाल आउनेछन्। उ...}
पुरा पढ्नुहोस्निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि दलहरुलाई चुनाव चिह्न प्रदान गरेको छ । आगामी माघ १२ गते हुने निर्वाचनका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्दै आज आयोगले चुनाव चिह्न पनि वितरण गरेको हो । आयोगले नेपाली कांग्रेसका उम्मेदव...}
पुरा पढ्नुहोस्नेपाल सन् २०२१ मा भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई) मा यथास्थानमा रहेको छ । अघिल्लो वर्ष १०० मा ३३ अङ्क पाएर ११७ औं स्थानमा रहेको नेपाल गत वर्ष पनि सोही स्थानमा रहेको हो । ट्रान्सपरेन्सी इन्टरनेशनलले हरेक वर्ष सार्वजनिक गर्ने भ्रष्टाचारसम्बन्धी विश्व प्रतिवेदनमा नेपालमा अझै भ्रष...}
पुरा पढ्नुहोस्प्रहरीले आफ्नै कपडाको ठेक्कामा ठगी गरेको आरोपमा ठेकेदार पिताम्बरकुमार मुन्का र नरेन्द्रनाथ पौडेललाई पक्राउ गरेको छ। केन्दीय अनुसन्धान ब्यूरो (सीआइबी) ले मुन्का र पौडेललाई पक्राउ गरेको हो । प्रहरीले आर्थिक वर्ष २०७३/०७४ मा खरिद गरेको २० हजार मिटर उलन कपडामा ठगी गरेको आरोपमा उन...}
पुरा पढ्नुहोस्देशभर हाल मनसुनी वायुको सक्रिय प्रभाव तथा तराई भूभाग नजिक मनसुनी न्यूनचापीय रेखा रहेकाले अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले प्रदेश नं १, प्रदेश नं २, बागमती, लुम...}
पुरा पढ्नुहोस्आज मेरो स्नातकोत्तर तहको पहिलो कक्षा हो । त्यसका बाबजुद म इलाम प्रहरी चौकीमा छु । यो चैत्र ९ गतेको विहान हो । म मेरा बुबाविरुद्ध मुद्दा दर्ता गराउँदैछु । मेरो तस्बिरका पछाडि प्रहरी चौकी छ । जहाँ मैले बुबाकाविरुद्ध हिंसा र दुव्र्यवहारको मुद्दा दर्ता गरेकी छु । विगत २२ वर्षदेखि र गत...}
पुरा पढ्नुहोस्बिहीबार दिउँसो बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको संसद बैठक सूचना टाँस गरी भोलि (शुक्रबार) १ बजेसम्मका लागि स्थगित गरिएको हो । बिहीबारको बैठकमा एमसीसी सम्झौतामाथि सामान्य छलफल गरियोस् भनी प्रस्ताव लैजाने कार्यसूची तय भएको थि...}
पुरा पढ्नुहोस्प्रहरीको केन्द्रीय साइबर ब्युरोले विभिन्न माध्यमबाट नाबालिकामाथि असभ्य कमेन्ट र पीडितको चरित्र हत्या गरेको आरोपमा २ जनालाई पक्राउ गरेको छ । फेसबुक तथा युट्युब च्यानलबाट बालिकाको तस्बिर र भिडियो सेयर गर्दै असभ्य टिप्पणी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरेको छ । पक्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit