
मन्त्रिपरिषद्को बिहीबारको बैठकले राजदूत रिक्त रहेका २० देशमा नियुक्ति सिफारिस गरेको छ । तर, सरकारले सिफारिस गरेका केही नाममा भने सुरुवातमै विवाद देखिएको छ । सरकारले राजनीतिक नियुक्तिबाट १२ जना र परराष्ट्र मन्त्रालयका ८ जनालाई राजदूतमा सिफारिस गरेको हो । विष्णुपुकार श्रेष्ठलाई चीन,...}
पुरा पढ्नुहोस्कोभिड–१९ को संक्रमणलाई ध्यानमा राख्दै सार्वजनिक यातायातमा कडाइ गरिने भएको छ । पछिल्लो समय नेपालमा कोरोना संक्रमणको दरमा वृद्धि भएको भन्दै रोकथाम तथा नियन्त्रणका लागि काठमाडौंमा सार्वजनिक यातायातमा मास्कको प्रयोगलाई अनिवार्य बनाउन लागिएको हो । जिल्ला प्रशासन कार...}
पुरा पढ्नुहोस्गृहमन्त्री रामबहादुर थापा बादलले आज आफ्नो पदभार सम्हालेका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ ग्रहणपछि बादलले सिंहदरबार पुगेर मन्त्रालयको कार्यभार सम्हालेका हुन् । यो सँगै उनी छोटो समयमै तीनपटक गृहमन्त्री बन्न सफल भएका छन् । एमालेसँग एकीकरण हुने क्रममा माओवादी केन्द्रबाट पह...}
पुरा पढ्नुहोस्स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को संक्रमण बढनेक्रम नरोकिएपछि सचिवस्तरीय निर्णयगर्दै विशेष अपिल जारी गरेको छ । मन्त्तालयको स्वास्थ्य आपतकालीन तथा विपद व्यवस्थापन इकाईले बिहीबार आठ बुँदे विशेष अपिल जारी गरेको हो । मन्त्रालयले कोभिडबाट प्रभावित हुनेहरुको संख्...}
पुरा पढ्नुहोस्लोक सेवा आयोगले राजपत्र अनंकित प्रथम श्रेणी प्राविधिक तथा स्वास्थ्य सेवाका पाँचौं तहका लागि पाँच सय बढी पदमा आवेदन मागेको छ । आयोगले सब–इन्जिनियर, कम्प्युटर अपरेटर, प्राविधिक सहायक, रेन्जरलगायत पदमा आवेदन खुलाएको हो । बुधबार गोरखापत्रमा प्रकाशित सूचनाअनुसार आयोगले ख...}
पुरा पढ्नुहोस्ताप्लेजुङ दोभान बजारका अग्निपीडितलाई दीर्घकालीन पुनःस्थापनाको लागि भूकम्पपीडित सरह सहयोग उपलब्ध गराउनुपर्ने मागसहित गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाइएको छ । ताप्लेजुङको मिरिङदेन गाउँपालिका–३ स्थित दोभान बजारमा मंगलबार आगलागी भई ४९ घर जलेर ध्वस्त भएका छन् भने डेरावालस...}
पुरा पढ्नुहोस्सरकारले कोभिड–१९ को आकस्मिक प्रतिकार्य तथा जनस्वास्थ्य जोखिमको पूर्व तयारी परियोजनाको लागि विश्व बैंकबाट प्राप्त हुने १८ मिलियन अमेरिकी डलर (करिव २ अर्ब १४ करोड) थप ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । शुक्रबार मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सञ्चार, सूचना...}
पुरा पढ्नुहोस्ललितपुर सुनाकोठीस्थित बालकुमारीको मूर्ति शनिबार राति चोरी भएको छ । स्थानीयका अनुसार ३ सय वर्ष हाराहारी पुरानो मूर्तिमा स्थानीयले चढाएका गरगहनासमेत चोरी भएको हो । उक्त मूर्ति पित्तलको थियो । मन्दिरका पुजारी आज बिहान चार बजे नित्य पूजा गर्न जाँदा मूर्ति नदेखेपछि स्थानीय जनप्रतिनिधिह...}
पुरा पढ्नुहोस्सरकारले कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ को दोस्रो मात्रा खोपको सट्टामा ‘एस्ट्राजेनिका’ खोप लगाउने भएको छ । कोभिशिल्ड उत्पादक भारतीय कम्पनी सिरम इन्स्टिच्युट र कोभ्याक्स सुविधाले दुवैले तत्काल ‘कोभिशिल्ड’ खोप दिन नसक्ने बताएपछि स्वास्थ्य तथा ज...}
पुरा पढ्नुहोस्नेपाली सेनाको ललितपुर लगनखेलस्थित राजदल गण परिसरमा रहेका ऐतिहासिक दुई पोखरीको पूर्ननिर्माण हुने भएको छ । ललितपुर महानगरपालिकाले नगरको पानीको स्रोत समेत रहेका ती दुई पोखरीका पूर्ननिर्माण गर्ने भएको हो । यसका लागि आइतबार ललितपुर महानगरपालिका र राजदल गण ललितपुरबीच समझदारी...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit