
अघिल्लो हप्ता दाङमा रोकि राखिएको भारतीय कारमा तीन बालक मृत भेटिए । आरजे ०१ सीसी ०८८५ नम्बरको उक्त भारतीय गाडी २०७६ चैतमा तुलसीपुर–६ का ३३ वर्षीय यादवप्रसाद गैरेले ल्याएको र गत माघ १ गतेदेखि सो स्थानमा पार्किङ गरी राखिएको थियो । यसका चालक थिए पदम बस्नेत । ...}
पुरा पढ्नुहोस्आज सम्पन्न राष्ट्रियसभा निर्वाचनको मत परिणाम मधेस प्रदेशबाहेक सबैको सार्वजनिक भएको छ । आज भएको राष्ट्रिय सभा निर्वाचनमा वाग्ममतीबाट नेपाली कांग्रेसका कृष्णप्रसाद पौडेल र नेकपा एकीकृत समाजवादीकी गोमादेवी तिमल्सिना विजयी भएका छन् । वाग्मती प्रदेश अन्तर्गत राष्ट्रिय सभाको दुबै...}
पुरा पढ्नुहोस्दक्षिणी सुडानको क्यूइबेटमा दुई सशस्त्र सप्रदायबीच भिडन्त हुन लागेको खबर नेपाली शान्ति सेनालाई पुगेको थियो । त्यसको केही मिनेटमै आफ्नो काबिलित देखाउँदै नेपाली सेनाले त्यहाँ हुन लागेको भिडन्तमात्रै रोकेन् कयौंको ज्यान समेत जोगाउन सफल भएको छ । दक्षिणी सुडानको तालैतालले भरिएको छ, क्यूइ...}
पुरा पढ्नुहोस्चीन सरकारले नेपाल अनुदानमा उपलब्ध गराएको कोभिड–१९ विरुद्धको खोप आज आइपुगेको छ । नेपाल वायुसेवा निगमको वाइडबडी–३३० जहाजबाट कोभिड–१९ विरुद्धको खोप ‘भेरोसेल’ बिहान ९.१५ बजे आइपुगेको हो । चीन सरकारको सिनोफार्म अन्तर्गतको बेइजिङ इन्स्टिच्यु...}
पुरा पढ्नुहोस्स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रेमडिसिभिर औषधिको लागि मूल्य सहित सम्पर्क व्यक्तिको नाम सार्वजनिक गरेको छ । मन्त्रालयले सूचना जारी गर्दै कोभिड उपचार गर्ने अस्पतालका चिकित्सकले रेमडिसिभिर औषधि सिफारिस गरेमा ४ हजार ९ सय रुपैयाँमा रेमडिसिभिर प्रति भाइल उपलब्ध हुने जनाएको छ । ...}
पुरा पढ्नुहोस्एक महिनादेखि हराइरहेकी महोत्तरीको लोहारपट्टि नगरपालिका–७ भ्रमरपुरा गाउँकी २६ वर्षीया सुजिता ठाकुरको शव भेटिएको छ । घरकै सेफ्टीट्यांकीको जगमा पुरेर ढलान गरिएको अवस्थामा उनको शव फेला परेको महोत्तरीका जिल्ला प्रहरी प्रमुख दिनेश आचार्यले पर्दाफासलाई बताए । सुजिता गत २० जेठदेखि ह...}
पुरा पढ्नुहोस्प्रतिनिधिसभाका सांसद एवं पूर्वमन्त्री महेश बस्नेतको सांसद विकास कोष र सूर्यविनायक नगरपालिकाको बजेटमा निर्माण भई सञ्चालनको तयारीमा रहेकोे सूर्यविनायक नगर अस्पतालमा अक्सिजन प्लान्ट जडान हुने भएको छ । सूर्यविनायक नगरपालिका–८ जगातीमा भवन निर्माण सम्पन्न गरी सञ्चालनको अन्तिम...}
पुरा पढ्नुहोस्आफूलाई अभियान्ता भनेर चिनाउँने ज्वाला संग्रौला (टिका) ले सरकारी छाप र लेटरप्याड कीर्ते गरेको पाइएको छ । महानगरीय प्रहरी परिसर टेकुले युवा संघकी केन्द्रीय सदस्य खुस्बु घिमिरेले आफूमाथि कुटपिट भएको भन्दै जाहेरी दिएपछि संग्रौलासहित हिमाल उपाध्याय र शर्मिला वाइवालाई पक्राउ गरि अनुसन...}
पुरा पढ्नुहोस्अज्ञात व्यक्तिले अपहरण गरी बन्धक बनाई राखेको भनी परिवार र प्रहरीलाई झुक्याउने एक जनालाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको छ । डोटीको आदर्श नगरपालिका–३ घर भई हाल धनगढी उपमहानगरपालिका–५ हसनपुर बस्ने २० वर्षीय रघुनाथ ओझालाई धनगढी–१ बाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार...}
पुरा पढ्नुहोस्सरकारले नेपालगन्जका महिला नन्कुन्नी धोबीको मृत्यु र निर्मला कुर्मी बेपत्ता प्रकरणमा छानबिन गर्न समिति गठन गरेको छ । गृह मन्त्रालय र आन्दोलनरतपक्षबीच भएको सहमतिअनुसार गृहमन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयका सहसचिव हीरालाल रेग्मीको संयोजकत्वमा ६ सदस्यीय छानबिन समिति गठन भएको हो । समितिमा न...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit