
मुस्ताङको थासाङ गाउँपालिका–२ सानोस्वाँरमा दुर्घटना भएको तारा एयरको विमानमा सवार यात्रुहरुको शव काठमाडौं ल्याइने भएको छ । सेना तथा स्थानीयको टोलीले अहिले शव संकलन गरिरहेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार शव काठमाडौं ल्याएर आफन्तलाई जिम्मा लगाइने भएको हो ।&...}
पुरा पढ्नुहोस्प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरीका प्रत्येक कार्यालयको काम कारबाही थप प्रभावकारी बनाउन निर्देशन दिएका छन् । शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयस्थित विभिन्न कार्यालयको भ्रमणको क्रममा उनले यस्तो निर्देशन दिएका हुन् । निरीक्षणको क्रममा...}
पुरा पढ्नुहोस्नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत २६ वाणिज्य बैंकमध्ये हालसम्म २३ बैंकले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश दिने घोषणा गरेका छन् । बैंकहरुले गत आवको वितरण योग्य नाफाबाट नगद तथा बोनस शेयरका लाभांश दिने घोषणा गरेका हुन् । लाभांश घोषणा गरेका बैंकमध्ये केहीका साधारणस...}
पुरा पढ्नुहोस्सर्वसाधारण निक्षेपकर्ताको करिब ७ अर्ब ३६ करोड ३८ लाख रुपैयाँ हिनामिना गरेर फरार रहेका सिभिल सेभिङ एन्ड क्रेडिट सहकारी संस्थाका अध्यक्ष इच्छाराज तामाङ पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरोले तामाङलाई सुन्धारा क्षेत्रबाट सोमबार अपरान्ह नियन्त्रणमा लिएको हो ।...}
पुरा पढ्नुहोस्नेकपा एमालेका नेता माधवकुमार नेपालले आफूलाई साथ दिने नेताहरुलाई अबको चुनावमा टिकट दिने बताएका छन् । प्रेस संगठन नेपाल पर्साले आज वीरगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले समानान्तर संगठनमा लागेकालाई संकटमा साथ दिएकाले चुनावमा टिकट दिने प्रतिबद्धता दिएका हुन् । सो अवसरमा नेता...}
पुरा पढ्नुहोस्शिक्षा तथा स्वास्थ्य समितिले मेडिकल कलेजमा सरकारले तोकेभन्दा बढी शुल्क लिएको विषयमा सत्यतथ्य बुझेर समस्या समाधान गर्न र सरकारले शिक्षा सम्बन्धि ल्याउने विधेयक तथा ऐन छिटो ल्याउन सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिको बिहीवार बसे...}
पुरा पढ्नुहोस्युक्रेनमाथि सैन्य आक्रमण गरेसँगै रुसविरुद्ध धेरै पश्चिमा मुलुकले चरणबद्ध रुपमा आर्थिक प्रतिबन्धको घोषणा गरे । लामो समयदेखि अमेरिकाको सिको गर्दै आएका जर्मनीजस्ता केही मुलुकले आफ्नो सैन्य खर्च बढाए । केही विश्लेषकका अनुसार यी कदमले युक्रेनमा जारी युद्धमा केही राम्रो कुराको सुरुवात गरेकोे छ । ...}
पुरा पढ्नुहोस्अर्थ मन्त्रालयले आगामी बर्ष २०७८७९ को बजेटमा नयाँ आयोजनाहरु प्रस्ताव नगर्न मन्त्रालयहरुलाई आग्रह गरेको छ । अर्थमन्त्रालयले आगामी बजेट तर्जुमा गर्न सोमबार सबै मन्त्रालयहरुसंग गरेको छलफलमा नयाँ आयोजना प्रस्ताव नगर्न अनुरोध गरेको हो । अर्थमन्त्रालयले नयाँ आयोजनाका लागि बजेटको प्रस्ता...}
पुरा पढ्नुहोस्दार्चुलाबाट त्रिदेशीय सीमा जोड्ने गरी निर्माण सुरु गरिएको खलंगा–तिंकर सडकमा सेनाले काम सुरु गर्ने तयारी थालेको छ । ८७ किलोमिटर सडक निर्माणको जिम्मा पाएको नेपाली सेनाले नेपाल–भारत–चीनको सीमा जोड्ने सडक निर्माणको काम सुरु गर्दै छ । नेपाली सेनाले सो सड...}
पुरा पढ्नुहोस्प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि आज संसदको बैठक बस्दै छ । बैठकमा ८ वटा अध्यादेश पेश गर्ने कार्यसूची तय भएको छ । संसद सचिवालयका अनुसार जसअनुसार सर्वप्रथम प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् (काम, कर्तव्य र अधिकार कार्यविधि) सम्बन्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit