Sunday, 25 May 2025 | २०८२ जेठ १२, आईतबार

सम्बन्धित समाचार

एक करोड रुपैयाँ बराबरको सुन सहित विमानस्थलबाट एकजना पक्राउ 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले करिब एक करोड रुपैयाँ मूल्य बराबरको एक किलोभन्दा बढी तौलको सुनसहित एकजनालाई पक्राउ गरेको छ ।    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा गणको टोली एकहजार एकसय ६५ ग्राम सुन सहित गोरखाका पदम परियारलाई मंगलबार पक्राउ गरेको हो ।   हिमालयन एयरको उडानमा दुबईबाट काठमाडौ...}

पुरा पढ्नुहोस्

झापामा बसको ठक्करबाट प्रहरी जवानसहित दुई जनाको मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

झापामा आज यात्रुवाहक बसको ठक्करबाट प्रहरी जवानसहित दुई जनाको मृत्यु भएको छ ।   पूर्व–पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षी–धरमपुर सडक खण्डमा आज बिहान को१ख ७१८७ नंको झुल्केदेवी यातायात (बस)ले प्रदेश १–०२०४०प ७१४९ नंको मोटरसाइकललाई ठक्कर दिँदा उनीहरूको घटनास्थलमै मृत्य...}

पुरा पढ्नुहोस्

माओवादी केन्द्रीय समिति बैठक स्थगित, पदाधिकारी चयन अनिश्चित

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

कोरोना भाइरस संक्रमण तीव्र बनेपछि नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक स्थगित भएको छ । गत महिना आठाँै राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको माओवादी केन्द्रले पदाधिकारीको टुंगो लगाउन शनिबारका लागि बैठक बोलाएको थियो ।   मुलुकभर कोरोना भाइरस सङ्क्रमण बढेका कारण शनिबारका लागि बोलाइएको क...}

पुरा पढ्नुहोस्

शान्तिको कामना गर्दै युक्रेनी आरोही सगरमाथामा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सगरमाथा आरोहणका लागि युद्धग्रस्त देश युक्रेनबाट एक आरोही नेपाल आइपुगेकी छन् ।   युक्रेनी पर्वतारोही एन्टोनिना सामोइलोभाले विश्वको सबैभन्दा अग्लो चुचुरोमा आफ्नो देशको झण्डा फहराउने आशा राखेर आएकी हुन् । उनले शान्तिको कामना गर्दै सगरमाथा आरोहण गर्न लागेको बताइन् ।   हाल युक्रेन र...}

पुरा पढ्नुहोस्

यस्तो छ हाइटीमा राष्ट्रपतिको हत्या हुनुको कारण

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अज्ञात बन्दुकधारीहरुको समुहले बुधबार हाइटीका राष्ट्रपति जोभनेल मोइसेको गोली हानी हत्या गरे । पोर्ट–औ–प्रिन्सको राष्ट्रपति भवनमा रातीको समयमा अज्ञात बन्दुकधारीको गोलीबाट उनको मृत्यु भएको हो ।    प्रधानमन्त्रीको विज्ञप्ति अनुसार स्पेनिश भाषा बोल्ने बन्दुकधारी समूह मोइसेको सरक...}

पुरा पढ्नुहोस्

मेजर गेलाङ लामाको नेतृत्वमा ८९ जना सैनिक लिबिया प्रस्थान

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली सेनाका मेजर गेलाङ लामाको नेतृत्वमा ८९ जना सैनिक लिबिया प्रस्थान गरेका छन् । युएनको चार्टर्ड फ्लाइटमार्फत उनीहरु आइतबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।    युनाइडेट नेशन्स सपोर्ट मिसन इन लिबिया (यूएनएसएमआईएल) मातैनाथ स्पेशल गार्ड युनिट (शान्ति सेना) तेस्रो डफ्फालाई बदली गर्न लामा...}

पुरा पढ्नुहोस्

मेलम्चीले सात घर बगायो, बाहुनेपाटी बजार जोखिममा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मेलम्ची खोलामा आएको निरन्तरको बाढीले गए राति मेलम्ची–११ का सात घर बगाएको छ । गत असार १ गतेको बाढीले कटान गरेका घर बगाएको  हो । मेलम्ची–११ पिपलबोटका हरिशरण श्रेष्ठसहितको छ र पुरानो बजारको एक घर बगाएको स्थानीयवासी नेत्र खड्काले जानकारी दिए ।     शनिबारदेखि मेलम्ची खोला...}

पुरा पढ्नुहोस्

डेलीमेलको भ्रामक समाचार सच्याउन नेपाली दूतावास लण्डनको पत्र

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

लण्डनस्थित नेपाली दूतावासले बिहीबार ‘डेलीमेल’ अखबारले प्रकाशित गरेको समाचारप्रति आपत्ति जनाएको छ । डेलीमेलले बेलायतीहरूको बिदालाई नेपाल भरियन्टको खतरामा परेको भनी समाचार प्रकाशन गरेको थियो ।   समाचार आधारहीन रहेको र नेपालमा अहिलेसम्म अल्फा (बी.१.१.७), डेल्टा (बी.१.७१२.२)...}

पुरा पढ्नुहोस्

सानेपाको स्टार हस्पिटल र भरतपुरको पुरानो मेडिकल कलेजलाई कालोबजारी मुद्दा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कोरोना परीक्षणमा सरकारले निर्धारण गरेभन्दा बढी शुल्क असुलेका दुई अस्पताललाई जिल्ला प्रशासन कार्यालय चितवनले मुद्दा चलाएको छ । यहाँको कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुर र ललितपुरको सानेपास्थित स्टार अस्पताललाई पीसीआर शुल्क बढी असुलेको भन्दै मुद्दा चलाइएको हो ।   &...}

पुरा पढ्नुहोस्

प्रदेश २ः नाम मधेश प्रदेश, राजधानी जनकपुर

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रदेश २ सभाले प्रदेशको नाम मधेश राख्ने प्रस्ताव पारित गरेको छ । सोमबार बसेको प्रदेशसभाको बैठकमा दुई तिहाइ मतले मधेश प्रदेश नामको प्रस्ताव पारित भएको हो ।   सैलेन्द्र यादवले राखेको प्रस्तावमा ८० जनाले मतदान गरेका थिए । यो प्रस्तावले दुई तिहाइ पाएसँगै अन्य प्रस्ताव स्वतः निष्क्रिय भएका छन्...}

पुरा पढ्नुहोस्