
दोगडकादार गाउँपालिका– ७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको ‘भेजाइनल स्वाब’ काठमाडौँ पठाइएको छ । बलात्कारपछि हत्या गरिएको आशङ्का गरिएकी उहाँको स्वाब परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा पठाइएको हो । घटनाको प्रकृति हेर्दा बलात्कारपछि हत्या भए...}
पुरा पढ्नुहोस्मुलुकमा वर्षेनि बलात्कार र आत्महत्याको घटना बढिरहेको तथ्यांक सार्वजनिक भएको छ । नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्यांकअनुसार बलात्कार, आत्महत्या, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योगलगायतका घटना मुुलुकमा बढिरहेको छ । आर्थिक वर्ष २०७७–७८ मा बलात्कारका २ हजार ५ सय ३४ वटा घटना भए...}
पुरा पढ्नुहोस्गोरखामा नक्कली सुनको कारोबार गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । संखुवासभा चिचिला गाउँपालिका १ का ५२ वर्षीय जुर्णबहादुर गुरूङ, बाराको जितपुर–सिमरा उपमहानगर ९ का ४४ वर्षकी जुना तामाङ र सिन्धुली गोलञ्जोर गाउँपालिका १ का ४१ वर्षका गान्दिप बस्नेत पक्राउ परेका हुन् । उ...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी जवान पद खुल्ला प्रतियोगिताको लिखित परीक्षामा नक्कली परीक्षार्थी बनेर परीक्षा दिएको भेटिएको छ । प्रहरीले उक्त अभियोगमा सुनसरी, जुम्ला र सुर्खेतबाट १४ जनालाई शनिबार दिउँसो पक्राउ गरेको छ । नक्कली परीक्षार्थी बनी परीक्षामा सामेल भएको...}
पुरा पढ्नुहोस्उपचारको बहानामा कर्तब्य ज्यान मुद्धाका कैदीलाई होटल लैजाने र भगाउने कसुरमा कारागार कार्यालय घोराहीका जेलर र असईको समेत संलग्नता आशंका गरिएको छ । ज्यान मुद्धाका कैदी यमराज परियार अस्पताल जाने बहानामा प्रहरीकै मोटरसाईकल लिएर फरार भएपछि स्थानिय प्रशासनले जेलर युवराज परियार र असई रुद्...}
पुरा पढ्नुहोस्पर्सामा सेवाग्राहीसँग तोकिएको दर भन्दा बढी भाडा असुली गरेको अभियोगमा २ जना एम्बुलेन्स चालकलाई वीरगंज महानगरपालिका-१५ स्थित नेशनल मेडिकल कलेजको प्राङ्गणबाहिर सडकबाट शुक्रबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बहुदरमाई नगरपालिका-९ विश्रामपुर ठेगाना भएका ३५ वर्षीय कमरुदिन राय...}
पुरा पढ्नुहोस्टाउकोमा गोली हानिएर गम्भीर घाइते बनाइएका चर्चित डच क्राइम रिपोर्टर पिटर आर डि भेरिजको मृत्यु भएको छ । गोली हानिएको ९ दिनपछि उपचारका क्रममा उनको मृत्युभएको हो । ‘पिटरले अन्तिमसम्म मृत्युसँग संघर्ष गरे । तर युद्ध जित्न सकेनन्,’ आफन्तद्वारा जारी विज्ञप्तिमा लेखिएको छ । ...}
पुरा पढ्नुहोस्नेपाली सेनाको सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सोमबारदेखि सुरु भएको कोर्समा यसपटक नेपाली सेनाका तीन महिला अधिकृतसहित ८० जना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका गरी तीन र नौ देशका एक–एक जना गरी नौ जना सहित ९२ जना सहभागी भएका छन् । बलाधिकृत रथी बालकृष्ण कार्कीले...}
पुरा पढ्नुहोस्औषधिको ठेकेदार कम्पनी तथा स्वास्थ्य सेवा विभागका कारण कोरोना भाइरसका संक्रमितलाई देखिने कालोढुसीको औषधि ल्याउने प्रक्रिया रोकिँदा यसका बिरामीले ज्यान गुमाउने खतरा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कालोढुसीका नेपालमा हालसम्म २१ जनाभन्दा बढी बिरामी फेला परेका छन्...}
पुरा पढ्नुहोस्सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले निजगढ विमानस्थल नबनाउनू भन्ने सर्वोच्चको आदेश प्रभावमा परेर गरेको निर्णय भएको आरोप लगाएकी छन् । शुक्रबार नयाँ सहर युटिलिटी कोरिडोर तथा शहरसँग सम्बन्धित कार्यक्रममा बोल्दै मन्त्री झाँक्रीले यस्तो बताएकी हुन् । उनले सर्वोच्चले गरेको यो निर्णय कुन आधारमा टेकेर गर...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit