
वैदेशिक रोजगारीका सिलसिलामा मलेसियामा रहेका बैतडीका एक जनाको गएराति मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको डिलासैनी गाउँपालिका– ५ बिनाबस्तीका ४२ वर्षीय धनञ्जय जोशी छन् । रक्तक्यान्सरबाट ग्रसित जोशीको गएराति उपचारको क्रममा अस्पतालमै मृत्यु भएको मृतकका आफन्त हरि जोशीले जानकारी द...}
पुरा पढ्नुहोस्गोरखामा चितुवाको आक्रमणमा परी प्रहरीसहित ३ जना घाइते भएका छन् । मंगलबार साँझ पालुङटारमा चितुवाले आक्रमण गरेको हो । पालुङटार नगरपालिका–४ रानीटारमा स्थानीयलाई चितुवाले आक्रमण गरेको थियो । आक्रमण खबर पाएपछि घटनास्थलमा पुगेका प्रहरी सहायक हवल्दार सुनिल रायमाझीलाई पनि चितुवाले आक...}
पुरा पढ्नुहोस्गत बिहीबार ३ दिने भारत भ्रमणका लागि गएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सीमा समस्या, ईपिजी प्रतिवेदन र कोरोना खोपका बारेमा भारतसँग प्राथमिकताका साथ छलफल गरिने बताएका थिए । पछिल्लो समय नेपालका लागि टाउको दुखाइ बनेका यी विषयमा लामो समयपछि मन्त्रीस्तरीय भारत भ्रमणले केही प्रभावक...}
पुरा पढ्नुहोस्त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आगामी फागुन अन्तिम सातादेखि स्नातक र वैशाखदेखि स्नातकोत्तर तहको पढाइ भौतिक रुपमा सञ्चालन गर्ने भएको छ । कोभिड–१९ को कारणले भौतिक रुपमा उपस्थिति नभई रोकिएको पढाइ फागुन अन्तिम सातादेखि सुरु गर्ने भएको त्रिविका शिक्षाध्यक्ष (रज...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बलले प्राविधिकतर्फ रिक्त रहेको एसपी र डीएसपी बढुवाका लागि सूचना निकालेको छ । बढुवा समितिका सदस्य सचिव सशस्त्र नायब महानिरीक्षक विदुर खड्काले शुक्रबार सूचना निकालेका हुन् । सूचनामा प्राविधिक समूह, संचार तथा ईन्जिनियरिङ्गतर्फका प्राविधिक सशस्त्र प्रहरी नायब उपरीक्...}
पुरा पढ्नुहोस्सिरहाको लहानमा एक सुनचाँदी व्यवसायी युवाको गोली हानी हत्या गरिएको छ । लहान नगरपालिका-२२ मा सुनचाँदीका पसल गरेका ४० वर्षीय प्रदीपकुमार विश्वकर्माको गोली हानी हत्या भएको प्रहरीले जनाएको छ । सिरहाका एसपी सुदीपराज भण्डारीका अनुसार शनिबार मध्यराती सुति...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणले भूमिहीनलाई जग्गा वितरणको कामलाई प्रमुख प्राथमिकतामा राखेर काम अघि बढाउन निर्देशन दिएका छन् । जनतालाई सम्पत्तिको मालिक बनाउन भूमिहीनलाई तत्काल जग्गा वितरण गर्न आवश्यक रहेको उल्लेख गर्दै उहाँले भूमि आयोग र आयोगका जिल्ला पदाधिकारीलाई परिणाममुखी काम गर्न आग्रह गरे । ...}
पुरा पढ्नुहोस्सिरियास्थित एक घरमा स्लामिक स्टेटका बन्धुकधारीहरु रहेको खबर बेलायती स्पेसल एयर फोर्स (एसएएस)लाई प्राप्त भयो । त्यहाँ कार्यरत एसएएस यूनिटले उक्त ‘सेफ हाउस’मा छापा मार्दै ती बन्धुकधारीलाई पक्रने निर्णय गर्यो । जसका लागि एक स्पेसल यूनिट तयार गरियो ।&n...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राज्यको हरेक निकायमा तेत्तिस प्रतिशत महिलाहरुको प्रतिनिधित्व सुनिश्चित गर्ने नेपाल एउटा मात्रै देश भएको बताएका छन् । प्रधानमन्त्री देउवाले नेपालले महिला मात्रै नभएर दलित, जनजाति, आदिवासी सबैको अत्यन्तै समावेशी र समा...}
पुरा पढ्नुहोस्‘भवन ढले पनि मन ढलेको छैन, सेवामा जुट्ने आँट मरेको छैन’ जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले एक तीन तल्ले चिटिक्कको भवन (जुन ढलेको छ) सेयर गर्दै माथिका शब्दहरु लेखेको छ। माथिका शब्दहरुसँग म्याच गर्ने तस्बिरले जो कोहीलाई भावुक बनाउँछ। शुक्रबार बिहान राती मेलम्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit