Wednesday, 18 June 2025 | २०८२ असार ४, बुधबार

सम्बन्धित समाचार

एमालेको केन्द्रीय कमिटी ब्युँतने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा (एमाले) ले दसौँ राष्ट्रिय महाधिवेशन आयोजक समितिलाई रुपान्तरण गरी पूर्ववत् केन्द्रीय कमिटीको बैठक आव्हान गरेको छ ।   पार्टीभित्र असन्तुष्ट रहेका पक्षको मागका आधारमा एमालेको मंगलबार सम्पन्न स्थायी कमिटीले बुधबार हुने आयोजक कमिटीको बैठकबाट त्यसलाई अनुमोदन गराउने निर्णय गरेको छ । ...}

पुरा पढ्नुहोस्

कांग्रेसका १६ जिल्लाको अधिवेशन महाधिवेशनपछि हुने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाली कांग्रेसले बिहीबारसम्म जिल्ला अधिवेशन सम्पन्न हुन बाँकी रहेका जिल्लाको जिल्ला कार्यसमितिको निर्वाचनलगायत जिल्ला अधिवेशनका सम्पूर्ण कार्यक्रम स्थगन गरेको छ ।   कांग्रेस केन्द्रीय निर्वाचन समितिको आज बसेको बैठकले जिल्ला अधिवेशन हुन बाँकी रहेका जिल्लाको अधिवेशन १४औँ महाधिवेशनपश्चात् स...}

पुरा पढ्नुहोस्

टेकु अस्पतालमा खोप अभियान पुनः सुरु 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा एक हप्ताका लागि स्थगन गरिएको कोरोना भाइरसविरुद्धको खोप अभियान मंगलबारदेखि पुनः सञ्चालन हुने भएको छ ।     अस्पतालका निर्देशक डा मनिषा रावलले काठमाडौँ महानगरपालिका स्वास्थ्य शाखा र नेपाल रेडक्रस सोसाइटीबाट जनशक्ति व्यवस्थापन हुने भएपछि ख...}

पुरा पढ्नुहोस्

नेपाली राहदानीको सम्मान बढाउन सरकार प्रतिबद्ध : परराष्ट्रमन्त्री 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

 परराष्ट्रमन्त्री डा. नारायण खड्काले सरकार अन्तर्राष्ट्रिय जगतमा नेपाली राहदानीको सम्मान बढाउन लागिपर्ने बताएका छन् ।    बुधबार राहदानी विभागले आयोजना गरेको ‘पहिलो विद्युतीय राहदानी वितरण कार्यक्रम’ लाई सम्बोधन गर्दै उनले विगतका दिनहरुमा नेपाली राहदानीका कारण नेपालील...}

पुरा पढ्नुहोस्

गृहमन्त्री खाणसँग अमेरिकी उपमन्त्री जियाको भेट

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

गृहमन्त्री बालकृष्ण खाणसँग अमेरिकी नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार उपमन्त्री उज्रा जियाले शिष्टाचार भेटघाट गरेकी छन् । आइतबार गृह मन्त्रालयमा भएको भेटमा आपसी सहयोग र द्विपक्षीय सम्बन्धबारे छलफल भएको छ ।    भेटमा नेपाल र अमेरिकाबीच दौत्य सम्बन्ध स्थापनाको ७५ औँ वार्षिकोत्सवक...}

पुरा पढ्नुहोस्

किसानको आन्दोलनसामु मोदीले घुँडा टेके

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कृषि क्षेत्रको सुधारका लागि भन्दै ल्याइएका तीनवटा कानुनहरु खारेज हुने घोषणा गरेका छन् । शुक्रबार देशबासीका नाममासम्बोधन गर्दै मोदीले सरकारले ती तीनवटा कानुन खारेज गर्ने निर्णय गरेको बताएका हुन् ।   ‘फार्मस् प्रोड्युस ट्रेड एन्ड कमर्स’ सम्बन...}

पुरा पढ्नुहोस्

लुम्बिनीका तत्कालीन प्रदेश सचिवसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रदेश ५ सरकारका प्रदेश सचिव वैकुण्ठ अधिकारीसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।    प्रदेश सचिव अधिकारी, महाशाखा प्रमुख श्रीधर ज्ञवाली र कृषि प्रसार अधिकृत मुकेश राम्जाली नेपालीले भ्रष्टाचार गरेको आरोपसहित आयोगले मुद्दा दायर ग...}

पुरा पढ्नुहोस्

राजकुमार चेपाङ मृत्यु प्रकरण : कुटपिटमा संलग्न एक सैनिकलाई जन्मकैदको फैसला

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चितवनका राजकुमार चेपाङको कुटपिटपछि मृत्यु प्रकरणमा उच्च अदालत पाटनको हेटौंडा इजलासले एक सैनिकलाई जन्मकैदको फैसला गरेको छ ।   न्यायाधीशहरु चण्डीराज ढकाल र नागेन्द्रलाल कर्णको इजलासले सैनिक चिरणकुमार बुढालाई जन्मकैदको सजाय गरेको हो । जिल्ला अदालतको फैसला उल्ट्याउँदै उच्च अदालतले आइतबार हुद्...}

पुरा पढ्नुहोस्

विश्व बैंककी प्रबन्ध निर्देशकसँग अर्थमन्त्रीको भेटवार्ता

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

अर्थमन्त्री जनार्दन शर्मासँग विश्व बैंककी प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुले आइतबार शिष्टाचार भेटवार्ता गरेका छन् ।   अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री शर्माले विश्व बैंकसँग लामो समयदेखि रही आएको सम्बन्ध र विकास साझेदारीको स्मरण गर्दै सहयोगको प्रशंसा गरेका थिए । ...}

पुरा पढ्नुहोस्

एक सय ८४ किलो चरेससहित चितवनबाट तीन जना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

चितवनको रत्ननगर इलाका प्रहरी कार्यालयले आज एक सय ८४ किलो ३५० ग्राम चरेससहित तीन जनालाई नियन्त्रणमा लिएको छ । रत्ननगर नगरपालिका–१४ शान्ति चोकबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।              प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार स्थानीय विष्ण...}

पुरा पढ्नुहोस्