
मोरङको धनपालथान गाउँपालिका–७ कमलपुरको बस्ती नजिकको उखुबारीको खाल्डोमा पुरेर राखेको अवस्थामा फेला परेको २ वटा शवमध्ये अर्को शव मृतक राजेन्द्रकुमार श्रेष्ठकै साथीको रहेको प्रहरीले आशंका गरेको छ । लामो समयदेखि हराइरहेका ४९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको बिहीबार उक्त स्थानमा शव फेला...}
पुरा पढ्नुहोस्मुलुकभर नै कोरोना महामारीको तेस्रो लहर देखिएसँगै नेपाली सेनाले पनि आइसोलेट भएर गर्ने सामूहिक तालिमबाहेक अन्य तालिमहरु स्थगित गरेको जनाएको छ । निश्चित समूहमा ब्यारेक बाहिर र जंगल आदि क्षेत्रमा गरिने तालिम भने चालु नै रहेको सेनाले जनाएको हो । हाल सेना मातहतका विभिन्न गण, गुल्मलगायत...}
पुरा पढ्नुहोस्नेपालबाट १९८० देखि १९९० को दशकमा हराएका प्राचीन मूर्तिमध्येका दुई मूर्ति बेलायत सरकारले नेपाललाई हस्तान्तरण गरेको छ । नेपाली दूतावास लण्डनमा शुक्रबार आयोजित एक विशेष समारोहबीच बेलायत प्रहरीका तर्फबाट यहाँस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्यलाई उक्त मूर्ति हस्तान्तरण गरिएको हो । सोह्रौँ श...}
पुरा पढ्नुहोस्वैदेशिक रोजगारीका लागि मलेसिया जाने श्रमिकको बायोमेट्रिक स्वास्थ्य परीक्षणमा देखिएको समस्या समाधान गर्न सरोकारवाला सहमत भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा मन्त्री कृष्णकुमार श्रेष्ठ र सचिव एकनारायण अर्यालसहित स्वास्थ्य व्यवसायी तथा वैदेशिक रोजगार व्यवसायीका प्रतिनिध...}
पुरा पढ्नुहोस्सेयर खरिदको विषयमा विवादमा तानिएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले पदबाट राजीनामा दिएका छन् । ‘बुक बिल्डिङ’ प्रक्रियामा रहेको सर्वोत्तम सिमेन्टको सेयर आफ्नी श्रीमतीको नाममा खरिद गरेपछि विवादमा तानिएका प्रमुख कार्यकारी अधिकृत...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका नेता गगन थापाले पार्टीको आगामी महाधिवेशनबाट पार्टीको नेतृत्व बदल्ने कुरा मुख्य रहेको बताएका छन् । आज नेपाली कांग्रेस काठमाण्डौ जिल्ला कार्यसमिति सभापति पदका उम्मेदवार कृष्ण बानियाँ(सबुज) समूहको उम्मेद्वारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफू महामन्त्री हुने कुरा...}
पुरा पढ्नुहोस्सरकारले एक महिनाअघि नै उद्घाटन गरेर निर्माण सकिएको भनिएको अन्तर्राष्ट्रियस्तरको गोदावरी सनराइज सम्मेलन केन्द्रमा पानी चुहिन थालेको छ । मुख्य ढोका माथिबाटै पानी चुहिन थालेर सभाहल बिग्रिन थालेपछि अहिले मर्मत थालिएको छ । सहरी विकास मन्त्रालयअन्तर्गत सहरी विकास तथा भवन निर्माण विभागले...}
पुरा पढ्नुहोस्प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि आजदेखि सुनुवाइ हुँदैछ । गत जेठ २६ गते बसेको संवैधानिक इजलासले आजदेखि निरन्तर सुनुवाइ हुने आदेश दिएको थियो । ‘फास्ट ट्रयाक’मा हुन लागेको सुनुवाइमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्र...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाणले संसदबाट पारित एमसीसीको पक्षमा बोलिदिन उपभोक्ता अधिकारकर्मीहरुलाई पनि आग्रह गरेका छन् । मन्त्री खाणले उपभोक्ता हितकै लागि सरकारले एमसीसी संसदबाट पारित गराएको उल्लेख गर्दै त्यसको पक्षमा बोलिदिन उपभोक्ता अधिकारकर्मीहरुलाई आग्रह गरेका हुन् । ...}
पुरा पढ्नुहोस्सङ्खुवासभाको मादी नगरपालिका– ६ मा भएको बस दुर्घटनामा परी मृत्यु हुनेमध्ये १० जनाको पहिचान खुलेको छ । बस दुर्घटनामा मृत्यु हुने १० र घाइते पाँच जनाको पहिचान खुलेको प्रहरीले जानकारी दिएको छ । मृत्यु हुनेमा सवारी चालक तेह्रथुमको औँशीडाँडाका ३० वर्षीय विपिन निरौला, मादी–...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit