
नेपाल कम्युनिष्ट पार्टी दाहाल–नेपाल समुहका अध्यक्ष पुष्पकमल दाहालले संसद विघटन गर्ने प्रधानन्त्रीको निर्णय बदर गर्ने सर्वोच्च अदालतको फैसलाबाट गौरवको अनुभूति गरेको बताएका छन् । फैसला लगत्तै चितवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सर्वोच्चको फैसला ऐतिहासिक भएको बताए ।...}
पुरा पढ्नुहोस्काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आर्थिक वर्ष २०७६/७७ मा आधाभन्दा बढी उजुरीलाई तामेलीमा राखेको छ । आयोगको तीसौं वार्षिक प्रतिवेदनअनुसार गत आर्थिक वर्षमा फछ्र्योट भएका १६ हजार ९ सय ५२ उजुरीमध्ये ९ हजार ३ सय ८७ वटालाई प्रारम्भिक छानबिनबाट तामेलीमा राखिएको हो ।...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको १४ औं महाधिवेशनको आज दोस्रो दिन उम्मेदवारी दर्ता तीव्रताका साथ सम्पन्न भएको छ । कांग्रेस सभापतिको नेतृत्व गर्न प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा, विमलेन्द्र निधि, शेखर कोइराला र प्रकाशमान सिंह जोडतोडले लागि परेका छन् । उम्मेदवारी दर्ता गराएपछि पत्रकारसंग ब...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसले स्थानीय निर्वाचनलाई लक्षित गरी एक महिने संगठन सुदृढीकरण अभियान संचालन गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यसम्पादन समितिको मंगलबार सम्पन्न बैठकले स्थानीय तह निर्वाचन केन्द्रित संगठन सुदृढीकरण अभियान संचालन गर्ने निर्णय गरेको हो । बैठकपछि पार्टीको निर्णय...}
पुरा पढ्नुहोस्नेपाली सेनामा आजदेखि कमाण्ड संरचना लागू भएको छ । सेनाले संगठनको पुनः संरचना गर्दै नयाँ आर्थिक वर्षदेखि ‘थ्री प्लस वान’ अर्थात् ‘तीन जोर एक’ कमान्डको नयाँ संरचना लागू गरेको हो । सेनाले आफ्ना ८ वटा पृतनाहरुलाई एकीकृत गर्दै चार वटा कमाण्ड बनाएको छ । जंगी अड्डा...}
पुरा पढ्नुहोस्अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिका वडा नम्बर ३० को कार्यालय ज्ञानेश्वरका वडा सचिव भरतकुमार पोखरेलाई चार लाख रुपैयाँ घूस रकम सहित नियन्त्रणमा लिएको छ । अधिकृत छैठौं तहका पोखरेलले निर्माण कार्य सम्पन्न पश्चात बिल भुक्तानी दिएवापत सेवाग्राहीसँग घूस रकम माग गरेको...}
पुरा पढ्नुहोस्कोभिड–१९ सङ्क्रमण रोकथाम तथा जोखिम न्यूनिकरणका लागि नेपाल प्रहरीद्वारा सञ्चालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा पाँच हजार २३१ जनालाई निःशुल्क मास्क वितरण गरिएको छ । नयाँ भेरियन्टसहितको कोभिड–१९ को सङ्क्रमण बढ्दै गएको सन्दर्भमा यसबाट सि...}
पुरा पढ्नुहोस्आजबाट स्थानीय तहमा नयाँ जनप्रतिनिधिको कार्यकाल सुरु भएको छ । २०७४ को स्थानीय तह निर्वाचनमा मनोनित जनप्रतिनिधिहरुको कार्यकाल बिहीबार रातिबाट सकिएसँगै नयाँ जनप्रतिनिधिहरुको कार्यकाल शुक्रवारबाट शुरु भएको हो । नयाँ कार्यकालका लागि भएको स्थानीय तह सदस्य निर्वाचन २०७९ को नतिजा केही स्थ...}
पुरा पढ्नुहोस्नेकपा पार्टीका महासचिव नेत्रविक्रम चन्दको समूह संसदवादमा फस्न लागेको भन्दै असन्तुष्ट पक्षले छुट्टै नेपाल कम्युनिष्ट पार्टी (बहुमत) गठन गरेको छ ।सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी औपचारिक रुपमा घोषणा गरिएको सो पार्टीको संयोजक नेकपाका असन्तुष्ट समूहका नेता धर्मेन्द्र बास्तोला छन् । ...}
पुरा पढ्नुहोस्माओवादी केन्द्रको ८ औं महाधिवेशन अन्तर्गत मतदान कार्यतालिका आज सार्वजनिक गर्ने भएको छ । माओवादी केन्द्रीय निर्वाचन आयोगले केन्द्रीय सदस्य र पदाधिकारीका लागि मतदान कार्यतालिका सार्वजनिक गर्न लागेको जानकारी दिएको छ । अध्यक्ष पुष्षकमल दाहाल प्रचण्डको र...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit