Saturday, 12 October 2024 | २०८१ असोज २६, शनिवार

सम्बन्धित समाचार

पूर्व गृहसचिव रेग्मीको निधन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

निजामती सेवाको आर्कषण जस्तै लक्ष्य समेत तय हुन्छ । तर त्यो लक्ष्यमा पुग्न राजनीतिले पटक–पटक भाँजो हाल्ने गर्छ । धेरै कमले त्यो लक्ष्य प्राप्त गरेका छन् । नपाउनेले अवकाश पर्खेका छन् । धेरैकमले सरकारी निर्णयका बिरुद्ध बिद्रोह गरेका छन् ।    यस्तै बिद्रोह गर्नेमध्येका एक पूर्व गृह...}

पुरा पढ्नुहोस्

सीआईबीका डीआईजी सहकुलले दिए इन्भाइरोन्मेन्टल अवार्ड

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को वातावरण तथा वन्यजन्तु अपराध हेर्ने पिलर ४ मा कार्यरत प्रहरी निरीक्षक सुदर्शन पन्थी र प्रहरी नायब निरीक्षक वीरेन्द्र सिंह जोहरी ‘एसिया इन्भाइरोन्मेन्टल इन्फोर्समेन्ट अवार्ड २०२०’ बाट पुरस्कृत भएका छन् । बुधबार ब्युरोका  प्रमुख ड...}

पुरा पढ्नुहोस्

सेनामा एकै पटक ११४ मेजरको सरुवा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेनाका १ सय १४ जना सेनानी (मेजर)को सरुवा भएको छ । सेनाले जारी गरेको सूचनाअनुसार २३ फागुनदेखि लागू हुने गरी उनीहरुको सरुवा गरिएको हो ।    सेनानीहरु ईन्दिवर शम्शेर जबराको पश्चिम कमाण्ड हे.क्वा., राजकुमार बस्नेत रिपुमर्दिनी सैनिक माध्यमिक विद्यालय, गेलङ लामा अजयदल गण, उज्ज्वल कार...}

पुरा पढ्नुहोस्

स्रोत नखुलेको १८ लाखसहित वीरगन्जबाट दुई पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

पर्सा प्रहरीले स्रोत नखुलेको १८ लाख रुपैयाँ सहित वीरगन्जबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज–१० बस्ने २८ वर्षीय चन्दन कुमार साह र ४४ वर्षीय ओम प्रकाश गुप्ता छन् ।   वीरगन्ज–८ घण्टाघर स्थित सडकखण्डबाट आइतबार दिउँसो ३ बजे उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।...}

पुरा पढ्नुहोस्

मकवानपुरबाट ७९८ एम्पुल लागू औषधसहित एक महिला पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

मकवानपुर प्रहरीले  ७९८ एम्पुल लागू औषधसहित एक महिलालाई पक्राउ गरेको छ ।     मकवानपुर बकैया गाउँपालिका ४ छतिवन घर भई हाल हेटौँडा उपमहानगरपालिका १९ बस्तिपुर बस्ने २९ वर्षीया नानीमाया खत्रीलाई उनको कोठाबाट लागूऔषधसहित २१ गते राति नियन्त्रणमा लिएको हो ।     ...}

पुरा पढ्नुहोस्

एकता प्रेसका संचालक शिवाकोटीका हत्या आरोपी १७ वर्षपछि पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरीले १७ वर्षअघि काठमाडौंको पुतलीसडकमा भएको हत्याका अभियुक्तलाई केहीदिन अघि पक्राउ गरेर बुधबार सार्वजनिक गरेको छ ।    महानगरीय प्रहरी परिसर काठमाडौंले प्रहरी र राजनीतिक पहुँचका आधारमा खुलेआम हिँडिरहेका हत्या आरोपी शनी नरसिंह राणालाई पक्राउ गरेको हो । परिसरको टोलीले राणालाई म्हेप...}

पुरा पढ्नुहोस्

सिरहाबाट स्रोत नखुलेको करिब ३२ लाखसहित एक पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीले सिरहा नगरपालिका–२१ लकढीगोठबाट स्रोत नखुलेको नगदसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ३९ वर्षीय शिवनाथ यादव छन् ।      यादवलाई ३१ लाख ८९ हजार रुपैयाँ सहित शनिबार राति पक्राउ गरिएको हो । उनी भारतबाट नेपालतर्फ पैदल आइरहेका थिए ।  &n...}

पुरा पढ्नुहोस्

अनुसन्धानमा अब्बल डीएसपी धर्मराज भण्डारी जिल्लाकै सर्वोत्कृष्ट प्रहरी घोषित 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारी जिल्लामै सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।     प्रहरी नायब उपरीक्षक भण्डारीले विभागिय मुल्य, मान्यता, आदेश, निर्देशनको पालना गरी व्यवसायिक, लगनशील र कर्तव्यनिष्ठ तवरले कर्तव्यपथमा तल्लीन रही उच्च मन...}

पुरा पढ्नुहोस्

बाढीजन्य विपदबाट क्षति रोक्न धनुषामा सुरक्षाकर्मीको कृत्रिम अभ्यास

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

बाढीजन्य प्रकोपका कारण बर्सेनि हुने धनजनको क्षतिलाई न्यूनीकरण गर्ने उद्देश्यले जनकपुरधाममा मनसुनजन्य प्रतिकार्यसम्बन्धी कृत्रिम अभ्यास गरिएको छ ।    जिल्ला विपद् व्यवस्थापन समिति धनुषाको आयोजना तथा धनुषाको क्षीरेश्वरनाथ नगरपालिकास्थित नेपाली सेनाको श्रीनाथ गणको नेतृत्वमा नेपाली सेना,...}

पुरा पढ्नुहोस्

११ एसपी र १८ डीएसपीको सरुवा (सूचीसहित)

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले ११ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको शुक्रवारको निर्णयअनुसार उनीहरुको सरुवा भएको हो ।   जिल्ला प्रहरी कार्यालय गोरखामा रहेका एसपी सुरेन्द्र गुरुङको प्रहरीको कार्य एवं अपराध अनुसन्धान विभाग सुरक्षा सेवा व्यवस्थ...}

पुरा पढ्नुहोस्