
बंगालको खाडी र मध्य भारतमा रहेको (उत्तरतिर सर्दै गरेको) न्यून चापीय प्रणाली तथा पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा वर्षा गराएको छ । उक्त मौसमी प्रणालीको प्रभावले हाल देशको अधिकांश भू–भागमा सामान्य बदली रही देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भ...}
पुरा पढ्नुहोस्नेपाली सेनाको बाहिनी, शिक्षालय र गणबाट सम्मिलित ७५ जनाको सैन्य टोलीमा सहभागी भएका अधिकृत देखि जवानसम्मले खम्पा बिद्रोह र नेपाली सेनाले चलाएको खम्पा निःशस्त्रीकरण अभियानको मुख्य क्याम्पका बिषयमा अध्ययन अनुसन्धान गरेका छन् । मुस्ताङस्थित बज्रदल गणले घरपझोङ गाउँपालिका–५ स्थित...}
पुरा पढ्नुहोस्वरिष्ठ साहित्यकार एवं भाषाविद् डा.तारानाथ शर्माको ८७ वर्षको उमेरमा निधन भएको छ । आज बिहान साढे ८ बजेतिर काठमाडौं चाबहिल, सरस्वतीनगरस्थित निवासमा उनकाे निधन भएको हो । लामो समयदेखि विस्मृतिको रोग डिमेन्सियाबाट ग्रस्त भएका उनलाई उच्च रक्तचाप, मुटुरोग र मधुमेहको समस्या रहेको...}
पुरा पढ्नुहोस्सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले न्यायालयको समस्या समाधानका लागि सरकार तयार रहेको बताएका छन् । आज सुदूरपश्चिम प्रदेशको कैलाली पुगेका उनले सञ्चारकर्मीहरुको कुराकानीमा अदालतमा देखिएको समस्या राम्रो नभएको भन्दै एक स्तरमाथि बढेर समस्या समाधान गर्...}
पुरा पढ्नुहोस्आइतबार बसेको मन्त्रिपरिषद बैठकले नियुक्त गरेका दुई सुरक्षा संगठनका महानिरीक्षक (आईजीपी) ले दर्ज्यानी चिह्न लगाएका छन् । नेपाल प्रहरीका नवनियुक्त आईजीपी धीरजप्रताप सिंह र सशस्त्रका आईजीपी राजु अर्यालले आज दर्ज्यानी चिह्न लगाएका हुन् । गृहसचिव टेकनारायण पाण्डेले उनीहरुलाई दर्ज्...}
पुरा पढ्नुहोस्खानेपानी मन्त्री मणिचन्द्र थापाले शनिबारको एक कार्यक्रममा आफूले श्री ५ को सरकार भनेकोमा माफी मागेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस राख्दै उनले भूलवश ती शब्द प्रयोग भएको बताएका हुन् । नेपाल कम्युनिष्ट पार्टीले सुर्खेतमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा &...}
पुरा पढ्नुहोस्बैंकिङ कसुर मुद्दामा फरार रहेका दुई जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ । तनहुँ ब्यास नगरपालिका–९ घर भई काठमाडौंको सोह्रखुट्टे बस्ने एम एम कन्स्ट्रक्सन प्रालिका सञ्चालक ३२ वर्षीय सुरज गुरुङ र सिन्धुपाल्चोकको बाह्रबिसे–४ घर भई तीनकुने ब...}
पुरा पढ्नुहोस्घाइते तथा अपांग भूपू सुरक्षाकर्मी संघले आफूहरूलाई सत्य निरुपण तथा मेलमिलाप आयोगले पीडक बनाएको भन्दै गृहमन्त्री बालकृष्ण खाणको ध्यानाकर्षण गराएको छ । मंगलबार गृह मन्त्रालयमा गृहमन्त्री खाणलाई ज्ञापनपत्र बुझाएको हो । कर्तव्य पालनाको क्रममा घाइते भएकाले पीडक नबनाउन पहल गरिदिन माग संघ...}
पुरा पढ्नुहोस्विश्वको सार्वभौम धनकोष संस्थामध्ये उत्कृष्ट १० भित्र युएईका दुई कोष परेका छन् । सोभरिन वेल्थ फण्ड इन्स्टिच्युट (एसडब्युएफआई)ले हरेक वर्ष सार्वजनिक गर्ने प्रतिवेदनअनुसार चौथो र दशौं स्थानमा युएईका दुई कोष परेको फोब्र्सले जनाएको हो । अबुधाबी इन्भेष्टमेन्ट अथोरिटी (एडीआईए) चौथो स्थानमा छ भ...}
पुरा पढ्नुहोस्दाङ प्रहरीले प्रतिबन्धित दुर्लभ वन्यजन्तु रेडपान्डाको छालासहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पाको सुनिल स्मृति गाउँपालिका–७ बस्ने वर्ष ३२ का रामबहादुर थापा, लुङग्री गाउँपालिका–३ बस्ने वर्ष २० को रुपक खड्का र सुनछहरी गाउँपालिका–७ बस्ने वर्ष १९ को...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit