
नेपाल प्रहरीकf प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा सिफारिसमा लोक सेवा आयोगको बढुवा पुनरावलोकन समितिले कुनै कैफियत नभेटिएको जनाएको छ । सरकारले प्रहरीमा थपेकf तीन एआईजी दरबन्दीमा तीन जना डीआईजीलाई बढुवा सिफारिस गरेपछि अन्य असन्तुष्ट डीआईजीहरुले बढुवा पुनरावलोकन समित...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरीको प्रदेश २ कमाण्ड सम्हालेका डीआइजी चन्दप्रकाश गौतमलाई यतिबेला दैनिक २०–२५ कल फोन आउछ् । फोन गर्ने स्थानिय देखि केन्द्रीय तहका नेता देखि पहुँचवालासम्म हुन्छन् । सबैको माग एउटै हुन्छ–मुख्यालय तानिएका घुमुवाको सिफारिस । प्रदेशको कमाण्ड सम्हालन गएकै दिनदेखि...}
पुरा पढ्नुहोस्सीमा सुरक्षाका लागि खटिएको सशस्त्र प्रहरी बललाई टेलिफोन र बाटोघाटोको समस्या भएको छ । भारतसँग सीमा जोडिएका बैतडीका विभिन्न स्थानमा सशस्त्र प्रहरीले सीमा निगरानी चौकी (बिओपी) स्थापना गरी सुरक्षा दिइरहेको छ । झुलाघाट, रोलघाट र कुस्मौतघाटमा सशस्त्र प्रहरीका सीमा...}
पुरा पढ्नुहोस्सडक विभागले काठमाडौं उपत्यकाको सवारी व्यवस्थापनका लागि आगामी असार मसान्तसम्ममा थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गर्ने भएको छ । चालु आर्थिक वर्षभित्रै उपत्यकाको जडीबुटी, कोटेश्वर, थापाथली, दरबारमार्ग र केशरमहलमा बत्ती जडान गरिने विभागले जनाएको छ । काठमाडौँ उ...}
पुरा पढ्नुहोस्महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०७६÷७७ को प्रतिवेदन सार्वजनिक गर्दै नेपाल प्रहरीको अपराध नियन्त्रण तथा अनुसन्धान कार्ययोजना, खरिद व्यवस्थापन, भौतिक पूर्वाधार र मानवस्रोत व्यवस्थापन लगायतका विषयमा सुझाव दिएको छ । प्रहरीको त्रिवर्षीय अपराध नियन्त्रण तथा अनुसन्धान कार्ययोज...}
पुरा पढ्नुहोस्प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करीको सुनसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ८१८७६८२ नम्बरको पासपोर्ट बाहक ४२ वर्षीय जुहेब मोहम्मद छन् । प्रहरीका अनुसार उनले मलद्वारमा लुकाएर आधा किलो अवैध सुन ल्याएको फेला परेको छ । उनी दुबईबाट नेपाल आएका हुन् । प्...}
पुरा पढ्नुहोस्सगरमाथा आधार शिविर क्षेत्रमा दायाँ हात र बायाँ पाखुरासहितको कंकाल फेला परेको छ । सफा हिमाल अभियान–२०२ अन्तर्गत फोहोर संकलनमा संलग्न नेपाली सेनासहितको टोलीले गत मंगलबार सगरमाथाको दोस्रो शिविरमा ती अवशेष फेला पारेको हो । त्यहाँ संकलित फोहोर आधार शिविरमा पुनः पोका पार्ने...}
पुरा पढ्नुहोस्प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपाल प्रहरीले परम्परागत रुपमा मनाउँदै आएको वडा दशैंका अवसरमा बिहीबार प्रहरी प्रधान कार्यालय सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प गरे । पूजाअर्चनाको क्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले बली पूजा तथा निश...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयले रामेछाप, दोलखा र रसुवासहित काठमाडौं उपत्यकाका सातदोबाटो र चापागाउँका प्रहरी प्रमुखको काज सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार महानगरीय प्रहरी परिसर मातहतको सातदोबाटो वृत्तमा डीएसीद्धय मदन केसी र चापागाउँ वृत्तमा द्धारिका घिमिरेलाई जिम्मेबा...}
पुरा पढ्नुहोस्गुल्मीमा बालिका बलात्कारको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मालिका गाउँपालिका–४ अर्खाबाङ बस्ने २९ वर्षीय जगत बहादुर रानालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो । ती बालिकालाई रानाले सोमबार लला...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit