Wednesday, 18 June 2025 | २०८२ असार ४, बुधबार

सम्बन्धित समाचार

माओवादी केन्द्रमा प्रदेशले पाउने केन्द्रीय सदस्यको भागबण्डा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रले जारी महाधिवेशनमा कुन प्रदेशले कति केन्द्रीय सदस्य पाउने भन्ने भागबण्डा गरेको छ । ४३ पद बाँकी राखेर २५६ केन्द्रीय सदस्य पदका लागि माओवादीले भागबण्डा गरेको हो ।    माओवादी स्रोतका अनुसार नयाँ केन्द्रीय समितिका लागि प्रदेश १ बाट ४१ जना, प्रदेश २ बाट २४ जना, वाग्म...}

पुरा पढ्नुहोस्

३५ सय रूपैयाँ घूससहित वडासचिव पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको कोल्हवी नगरपालिका वडा ११ रामपुर्वाका वडासचिव (नायव सुब्बा) विनोद प्रसाद साहलाई घुस लिँदै गर्दा आज पक्राउ गरेकाे छ ।     वडा सचिव साहले सेवाग्राहीसँग जग्गा नामसारी सिफारिसको लागि ३ हजार ५ सय रुपैयाँ घुस लिएका थिए । सो सूचना प्राप्त भएप...}

पुरा पढ्नुहोस्

नक्कली भ्याट बिलबाटै १ अर्ब ३४ करोड राजस्व छली

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

  राजस्व अनुसन्धान विभागले झूठा तथा नक्कली मूल्य अभिवृद्धि कर बिजक प्रयोग गरी १ अर्ब ३४ करोड ९५ लाख रुपैयाँभन्दा बढी राजस्व छली गर्ने मुख्य कारोबारीसहित विभिन्न व्यक्तिविरुद्ध उच्च अदालत पाटनमा दुइटा मुद्दा दर्ता गरेको छ ।        विभागले बाराको सिमरा पिपरा&ndash...}

पुरा पढ्नुहोस्

उपत्यकाको फोहोर राति मात्रै विसर्जन गर्न महानगर र वडाध्यक्षबीच १८ बुँदे सहमति

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको सम्बन्धमा सहमति जुटेको छ । गए राति अबेरसम्म भएको वार्तामा आन्दोलनरत स्थानीय, जनप्रतिनिधि र काठमाडौं महानगरबीच सिसडोल, बञ्चरेडाँडा कुँडुले ल्यान्डफिल साइटमा फोहोर व्यवस्थापनको समस्या समाधान गर्न १८ बुँदे सहमति जुटेको हो ।   सहमतिअनुसार रातिको समयमा मात...}

पुरा पढ्नुहोस्

उड्नै लागेको विमानमा अनधिकृत व्यक्ति पुगेको घटनामा छानबिन गर्न समिति गठन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले उड्नै लागेको विमानमा अनधिकृत व्यक्ति प्रवेश गरेको घटनामा छानबिन गर्न समिति गठन गरेको छ । गृह मन्त्रालयले अध्यागमन विभागका महानिर्देशकको संयोजकत्वमा ९ सदस्यीय छानबिन समिति गठन गरेको हो ।    समितिलाई विमानस्थलको सुरक्षा अवस्था, विभिन्न निकायको कार्यविभाजन, कमजोरी र सुधारका उपाय...}

पुरा पढ्नुहोस्

कांग्रेसको संस्थापन इतरपक्षमा साझा उम्मेदवार चयनमा सकस

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरुले संस्थापनइतर पक्षबाट पार्टीको नेतृत्वमा साझा उम्मेदवार चयन गर्न शीर्ष नेताहरुलाई दबाव दिएका छन् ।    बुधबार काठमाण्डौमा बसेको संस्थापनइतर पक्षका नेताहरुको बैठकले पार्टीको आसन्न १४ औँ महाधिवेशनमा सभापतिका लागि साझा उम्मेदवा...}

पुरा पढ्नुहोस्

सुरक्षा परिषद्को बैठकले विप्लवको प्रतिबन्ध फुकुवा सिफारिस गर्दै 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा जारी राष्ट्रिय सुरक्षा परिषद्को बैठकले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सम्पूर्ण गतिविधिमा लगाएको प्रतिबन्ध फुकुवाको सिफारिस गर्ने भएको छ ।    उच्च सरकारी स्रोतका अनुसार परिषद्को बैठ...}

पुरा पढ्नुहोस्

बागलुङमा होली प्रकरण : तीन जिल्लाबाट पक्राउ परे हत्याका आरोपीहरु 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

बागलुङमा गत १५ चैतमा होली खेल्ने क्रममा भएको झडपमा दुई युवालाई भीरबाट खसालेर हत्या गरेको आरोपमा प्रहरीले ८ जनालाई पक्राउ गरेको छ ।    पक्राउ पर्नेमा बडिगाड–१० दर्लिङ बस्ने २८ वर्षीय रेशम बुढा मगर, सोही स्थानका ३३ वर्षीय झनबहादुर बुढा, तीर्थलाल बुढा, ३१ वर्षीय सूर्य बुढा, ४६ वर्...}

पुरा पढ्नुहोस्

कतारबाट पहिलो विद्युतीय राहदानी जारी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौंस्थित राहदानी विभागले आइतबार परिक्षणको रुपमा नेपाली राजदूतावास, दोहा, कतारबाट लाइभ इनरोलमेन्ट गरी विद्युतीय राहदानी सफलतासाथ उत्पादन भएको जनाएको छ ।      विदेशस्थित नियोगबाट उत्पादन भएको यो पहिलो विद्युतीय राहदानी भएको विभागको भनाई छ । विभागका अनुसार आइतबारबाट विद्युत...}

पुरा पढ्नुहोस्

यस्तो छ मन्त्रिपरिषद बैठकका निर्णयहरु

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सरकारले २५ वटा आवश्यक सेवामा हडताल गर्न निषेध गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशन गरेको छ ।    जेठ १० गते बसेको मन्त्रिपरिषद्को बैठकले सार्वजनिक हितको लागि २५ वटा आवश्यक सेवामा हडताल गर्न निषेध गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने निर्णय गरेको हो ।   मन्त्रिपरिषद् ब...}

पुरा पढ्नुहोस्