
सैनिक कमाण्ड तथा स्टाफ कलेजका ८७ जना शिक्षार्थी अधिकृतहरुले पाकिस्तान र बंगलादेशको भ्रमण गरेका छन् । यो सैन्य सिकाईको भ्रमणको नेतृत्व उपरथी हिरालाल जोशी र महासेनानी विमलराज शर्माले गरेका थिए । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार कलेजमा संचालित सैनिक कमाण्ड तथा स्टाफ ताल...}
पुरा पढ्नुहोस्कोभिड–१९ को महामारीको दोस्रो लहर विश्वभर बढिरहेका बेला चीनका सुरक्षा अधिकारीहरुले नेपालको पछिल्लो अवस्थाका बिषयमा छलफल गरेका छन् । बिहीबार नेपाल र चीनका प्रशासन तथा सुरक्षा प्रमुखहरु पिपिई लगाएर नेपाल–चीन जोडने रसुवाको मितेरी पुलमा बसेर छलफल गरे । नेपालका तर्फबाट जिल्ल...}
पुरा पढ्नुहोस्सत्तारुढ पाँच दलीय गठबन्धन समन्वय समितिले सर्वोच्च अदालतमा देखिएको समस्याको छिटो निकास हुनुपर्छ भन्ने धारणा सार्वजनिक गरेको छ । लामो समयसम्म अदालतको समस्या अदालत स्वयमले सुल्टाउनुपर्ने बनाउँदै आएको गठबन्ध हाल आएर बोलेको हो । सत्तारुढ पाँच दलीय गठबन्धनमा आवद्ध शीर्ष नेताह...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको छ । सर्वोच्चले ३ साउन ५ बजेसम्ममा प्रतिनिधि सभाको बैठक बस्न भनेको छ । यस्तै प्रधानमन्त्रीमा ओलीको दाबी नपुग्ने ठहरगर्...}
पुरा पढ्नुहोस्नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा प्रतिसिलिण्डर ४६ लिटरका १ सय ४० वटा सिलिण्डर दैनिक उत्पादन क्षमताको डुप्लेक्स पिएसए मेडिकल अक्सिजन जेनेरेसन सिस्टम संचालनमा आएको छ । कम्प्रेसर, ट्रायर, कुल टावर, एयर रिसिभर ट्याङक, अक्सिजन स्टोरेज ट्याङक, सिलिडर फिलिङ स्टेशन लगायतका उपकरण राखिएको उक्त स...}
पुरा पढ्नुहोस्कैलाली टीकापुरका साढे ३ वर्षीय बालकको हत्या उनकै ‘केयरगिभर’ दिदीले गरेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार हत्याको दिन आरोपीले बालकको बाला झिकेको र केही दिनपछि त्यसलाई बजारमा बेच्न खोज्दा घटनाको रहस्य खुलेको हो । प्रहरीले घटनामा संलग्न भएको आरोपमा बालककी दिदी...}
पुरा पढ्नुहोस्कोभ्याक्स सुविधामार्फत् नेपालले थप ६ लाख २० हजार डोज फाइजर खोप पाउने भएको छ । स्वास्थ्य सेवा विभागका अनुसार आगामी पुस ९ गते उक्त खोप नेपाल आइपुग्नेछ । कोभ्याक्समार्फत पहिलो चरणमा ८ कात्तिकमा एक लाख ६२० डोज फाइजर खोप आइसकेको छ । उक्त खोप १२ वर्षभन्दा माथिका दीर्घरोगी र १९ वटा जिल्लाका १२...}
पुरा पढ्नुहोस्काठमाण्डौको खाजा घरमा काम लगाउने बहानामा नाबालिकालाई जबरजस्ती यौन कार्यमा लगाउने १ व्यक्ति पक्राउ परेका छन् । कोटश्वर ३२ स्थित एक नेवारी खाजा घरमा काम लगाउने बहानामा जबरजस्ती यौन कार्यमा लगाउने गुल्मी साबिक लिम्घा गाविस ४ हाल सत्यावती गाउँपालिका ४ घरी भई हाल ललतिपुर महालक्ष्मी नगर...}
पुरा पढ्नुहोस्धनुषामा एक बालकको हत्या गरी शव गाडिएका अवस्थामा फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता मकेन्द्रकुमार मिश्रका अनुसार बिदेह नगरपालिका–२ का पाँच वर्षीय बालक अभिनवकुमार रायको शव गाडिएको अवस्थामा आज बिहान फेला परेकोे छ ।  ...}
पुरा पढ्नुहोस्रेलसम्बन्धी अध्यादेश पुनः जारी भएसँगै जयनगर–जनकपुरसम्म रेल सञ्चालनको बाटो खुलेको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश, २०७८ जारी गरेपछि रेल सेवा सञ्चालनको तयारी गरिएको हो । यसअघि गत मङ्सिरमा नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम जार...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit