
नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल नहुने संकेत गरेका छन् । सत्तारुढ प्रमुख घटक नेपाली काँग्रेसका प्रवक्ता महतले सत्तारुढ दलहरुबीच स्थानीय तह निर्वाचनमा चुनावी तालमेल गरेर जाने अवस्था आफूले नदेखेको बताएका हुुन् । ...}
पुरा पढ्नुहोस्सुनसरी धरान उपमहानगरपालिका ४ स्थित जंगलमा जेब्रा झोलामा शव प्याक गरी फालेकोे घटनामा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मृतककी कान्छी श्रीमती ३० वर्षीया अनिता केसी र मोरङ बिराटनगर महानगरपालिका ४ इक्राही टोल बस्ने २९ वर्षीय सरोज भण्ड...}
पुरा पढ्नुहोस्नेपाली काँग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको संयोजकत्वमा पार्टीको १४ औं महाधिवेशन मूल तयारी समिति गठन गरेको छ । बुढानिलकण्ठस्थित पार्टी सभापति शेरबहादुर देउवाको निवासमा आईतबार बसेको केन्द्रिय कार्य समिति बैठकले उनको नेतृत्वमा सो महाधिवेशनको मूल तयारी समिति गठन गरेको...}
पुरा पढ्नुहोस्नेकपा दाहाल–नेपाल समूहले आफ्नो केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई तत्काल रिहा गर्न माग गरेको छ । उक्त समूहले विज्ञप्ति जारी गर्दै नेतृ झाँक्रीको पक्राउको विरोध गरेको हो । ‘संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाउँदै गरिएको यस गिरफ्तारीले वर्तमान सरका...}
पुरा पढ्नुहोस्निर्वाचन आयोगले वागमती प्रदेशमा बिहीबार हुने राष्ट्रियसभा निर्वाचनको मतदानअघि केही व्यक्तिबाट आचारसंहित उल्लंघन भइरहेका भन्दै त्यसो नगर्न चेतावनी दिएको छ । आयोगले आज विज्ञप्ति जारी गरेर यस्तो चेतावनी दिएको हो । आज मात्रै नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले उम्मे...}
पुरा पढ्नुहोस्सरकारले ल्याएको बजेट प्रतिस्थापन विधेयकले साधारण खर्च घटाउने र पूँजीगत खर्च बढाउने र वैदेशिक ऋण घटाउने गरी ल्याएको व्यवसायी तथा उद्योगीहरुले बताएका छन् । अटोमोबाइल्स डिलर्स एसोशिएन (नाडा) का अध्यक्ष कृष्णप्रसाद दुलालले नेपालमा अब अटोमोबाइल उद्योगहरुको उदय हुने बताए । अध्यक...}
पुरा पढ्नुहोस्राष्ट्रियसभा अन्र्तगतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले काठमाडौं–तराई÷मधेश द्रुतमार्ग निर्माणको काम समयमै सम्पन्न हुनेगरी अघि बढाउन सरकारलाई ध्यानाकर्षण गराउने भएको छ । समितिको मंगलबार बसेको बैठकमा समितिले स्थलगत अनुगमनको क्रममा ११ किलोमिट...}
पुरा पढ्नुहोस्नेपाली सेनाले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा विश्वनाथ पौडेल र रक्षा सचिव किरणराज शर्मालगायत रक्षा तथा अर्थ मन्त्रालयका उच्च पदाधिकारीहरुलाई आफ्नो भिजन २०३० र बंकर टु ब्यारेक अभियान सम्बन्धी जानकारी गराउनुका साथै स्थलगत भ्रमण गराएको छ । प्रधानसेनापति प्रभुराम श...}
पुरा पढ्नुहोस्नेपाल प्रज्ञा प्रतिष्ठानले प्रकाशन गरेको नेपाली बृहत् शब्दकोषमा उल्लेख भएअनुसार सहिद भन्नाले आफ्नो देश, संस्कृति र अस्तित्वको संरक्षण तथा स्वतन्त्रताको प्राप्तिका निम्ति बलिदान भएर लोकहितमा लाग्ने व्यक्तिलाई बुझिन्छ । पछिल्लो समय जोसुकैलाई सहिद घोषणा गरिएको भन्दै विर...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरीको टोलीले सप्तरीको इँटा उद्योगमा लुकाएर राखिएका टेम्पोहरु बरामद गरेको छ । डाक्नेश्वरी नगरपालिका–९ स्थित जय माता दी इँटा उद्योग र बाबा धर्मराज इँटा उद्योगमा लुकाएर राखिएका ९ वटा टेम्पो सोमबार नियन्त्रणमा लिइएको हो । सशस्त्र प्रहरी बल नेपाल ६ नम्बर गणका सशस्त्र प्रहर...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit