
नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षत्रीले सामान्य नागरिक प्रहरीमा रुपान्तरण हुने प्रक्रियामा ज्ञान, सीप, कौशल सिकाउनुको साथै त्यस व्यक्तिभित्रको मनोवृत्तिलाई दूरगामी रुपमा सेवामा रहँदासम्म अटल रहने गरी सकारात्मक रुपमा परिवर्तन गराउन सकेमा त्यस प्रहरी कर्मचारीबाट हुने गलत व्यवहार निमिट...}
पुरा पढ्नुहोस्एक अर्कालाई कारबाही गर्ने जनता समाजवादी पार्टीका अध्यक्षहरुको निर्णयलाई निर्वाचन आयोगले मान्यता दिन अस्वीकार गरेको छ । आयोगले कागजात नपुगेको भन्दै उनीहरुको निर्णयलाई मान्यता नदिएको हो । जसपाका अध्यक्ष उपेन्द्र यादवको पक्षले अर्का अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, सर्वेन्द्रनाथ...}
पुरा पढ्नुहोस्नेकपा एमालेले कर्णाली प्रदेशसभामा पार्टीकाे निर्णय उलंघनगर्दै फ्लोर क्रस गर्ने चारजना प्रदेश सभाका सांसदलाई पार्टी र संसद सदस्य नरहने गरी कारवाही गरेको छ । उनीहरूले माओवादी सरकार जोगाइदिन फ्लाेर क्रस गरेका थिए । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिन फ...}
पुरा पढ्नुहोस्नेपाल राष्ट्र बैंकको विलय तथा प्राप्ति (मर्जर एण्ड एक्वीजिसन) नीतिअनुसार नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र हिमालयन बैंक लिमिटेडबीच एकआपसमा गाभ्ने गाभिनेसम्बन्धी समझदारीपत्रमा बिहीबार हस्ताक्षर भयो । योसँगै एकाकार भएर बनेको बैंकको नाम ‘हिमालयन एण्ड नेपाल इन्भेष्टमेण्ट बैंक ल...}
पुरा पढ्नुहोस्नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दायर गरेको रिटमाथि सर्वोच्च अदालतको संयुक्त इजलासमा आज सुनुवाइ हुँदै छ । बुधबार सुनुवाइ नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो । न्यायाधीश हरि फुँयालको वैशाख ६ गतेको इजलासले जाँचबुझ समिति गठन गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन...}
पुरा पढ्नुहोस्वैदेशिक रोजगार कार्यालय काठमाडौँले आइतबारदेखि अनलाइन प्रणालीबाट मात्र पुनः श्रम स्वीकृति दिने भएको छ । २०७७ पुसबाट भौतिक उपस्थिति र अनलाइन दुवै माध्यमबाट पुनः श्रम स्वीकृतिको काम भइरहेकामा अबदेखि अनलाइनबाट मात्र पुनः श्रम स्वीकृतिको काम हुनेछ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त...}
पुरा पढ्नुहोस्उपप्रधानमन्त्री राजेन्द्र महतोले धनुषाको मुखियापट्टी मुसहरनियाँमा शुक्रबार पाँच बालिकाको पोखरीमा डुबेर मृत्यु भएको घटनाप्रति शोक व्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन् । घटना उपप्रधानमन्त्री महतो निर्वाचित धनुषाको निर्वाचन क्षेत्र नं ३ मा पर्ने मुखियापट्टी मुसहरनिया...}
पुरा पढ्नुहोस्नेपालको कोरोना नियन्त्रणका लागि दक्षिण कोरियाले तत्काल दुई लाख अमेरिकी डलर बराबरको स्वास्थ्य साम्रगी सहयोग गर्ने भएको छ । गैरआवासीय नेपाली सङ्घ(एनआरएनए), राष्ट्रिय समन्यव परिषद् दक्षिण कोरियाको पहलमा उक्त स्वास्थ्य सामग्री प्राप्त हुन लागेको हो । एनआरएनए दक्षिण कोरियाले एक विज्ञप्ति जार...}
पुरा पढ्नुहोस्प्रहरीले कपिलवस्तुमा बढ्दो शीतलहर र चिसोलाई मध्यनजर गर्दै अतिविपन्न परिवारलाई ४०० थान कम्बल वितरण गरेको छ । कपिलवस्तुमा बढिरहेको शीतलहर र चिसोले अति बिपन्न परिवारको दैनिक जीवनयापनमा देखिएको कठिनाइमा सहजता ल्याउनको लागि जिल्ला विपद व्यवस्थापन समितिको सहकार्यमा ४०० थान कम्बल बोक...}
पुरा पढ्नुहोस्प्रधानसेनापति प्रभुराम शर्मा र पाकिस्तानका राजदूत सैयद हैदर शाहबीच आज भेटवार्ता भएको छ । पाकिस्तानका राजदूत शाहले प्रधानसेनापति शर्मालाई जङ्गी अड्डामै गएर भेटवार्ता गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उक्त भ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit