
बझाङको बुंगल नगरपालिका वडा नं ९ र ११ को सामाजिक सुरक्षा भत्तावापतको रकम वडा सचिवको कोठाबाट चोरी भएको छ । सचिव वपिन्द्र महतोको कोठाबाट वडा नं ९ र ११ मा वितरण गर्न राखिएको ३९ लाख रुपैयाँ मंगलबार राति चोरी भएको बताइएको छ । सचिव महतो वडा सदस्य धनवीर बोहराका घरमा भाडामा बस्दै आएको र पैसा पनि...}
पुरा पढ्नुहोस्कास्कीको पोखरा महानगरपालिकाको प्रमुखमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्य र उपप्रमुखमा नेकपा (एमाले) की मञ्जुदेवी गुरुङ विजयी भएका छन् । आज बिहान सार्वजनिक गरिएको अन्तिम मतपरिणामअनुसार प्रमुखमा आचार्यले एमालेका कृष्णबहादुर थापालाई ६ हजार ४५ मतले पर...}
पुरा पढ्नुहोस्पाकिस्तानका एक ट्याक्सी चालक कैद भएको १७ निर्दोष साबित भई घर फर्किने भएका छन् । उनी सन् २००४ देखि ग्वान्टानामो बेस्थित अमेरिकी बन्दीगृहमा थिए । अमेरिकी विदेश मन्त्रालयका अधिकारी समेत सहभागी भएको बन्दीगृहको पुनरावलोकन बोर्डले उनी सर्वसम्मत रुपमा उनी निर्दोष रहेको निर्णय गरेको हो ।&...}
पुरा पढ्नुहोस्नेपाली सेनाको हिमाल सरसफाइ अभियानका लागि धौलागिरी हिमालमा खटिएको सैनिक टोलीले बेस क्याम नजिक दुर्घटनाग्रस्त हेलिकोप्टरको पाटपुर्जा र दुई ब्यक्तिको शव फेला पारेको छ । सैनिक प्रवक्ता सहायक रथी सन्ताेष बल्लभ पाैडेलले यसको जानकारी सार्वजनिक गरेका हुन् । उनका अनुसार धौलागिरी हिमाल...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बल नेपाल र सशस्त्र सीमा बल भारतका प्रमुखले नेपाल–भारत सीमामा अनाधिकृत ब्यक्तिहरुको आवागनम रोक्न सहमति जनाएका छन् । उनीहरुले अनुमति नलिएका तेस्रो देशका नागरिक नेपाल प्रवेश गर्न र भारत जानबाट रोक्न आफ्ना सीमा पोस्टहरुलाई अझै सशक्त र सुविधा सम्पन्न बनाउने बिषयमा सहमति गरे...}
पुरा पढ्नुहोस्नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९को दोस्रो लहरसँगै अनिश्चितता बढेको हुँदा अर्थतन्त्र थप चुनौतीपूर्ण हुँदै गएको बताएका छन् । भर्चुअल माध्यमद्वारा सोमबार सञ्चालित एसियन क्लियरिङ युनियन, सञ्चालक समितिको ४९ औं बैठकलाई सम्बोधन गर्दै गभर्नर अधिकारीले यस्तो बताएका ह...}
पुरा पढ्नुहोस्विदेशी छसहित ६९ सुरक्षाकर्मीले शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सञ्चालित २७औँ समूहको कमाण्ड तथा स्टाफ तालिम पूरा गरेका छन् । सेनाका चार महिलासहित ६० अधिकृत, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका एक–एक तथा बङ्गलादेश, नाइजेरिया, पाकिस्ता...}
पुरा पढ्नुहोस्प्रहरीले काठमाडौंको कलंकीबाट दुई महिला पाकेटमारलाई पक्राउ गरेको छ । गोंगबु–११ की २४ वर्षीया सम्झना परियार र सिन्धुपाल्चोक लिसंखु घर भई हाल काठमाडौं मनमैजु बस्ने २३ वर्षीय सिर्जना उप्रेती पक्राउ परेका हुन् । उनीहरुलाई महानगरीय प्रहरी प्रभाग कलंकीका प्रमुख प्रहरी नायव न...}
पुरा पढ्नुहोस्भक्तपुरमा सञ्चालित हनुमन्ते करिडोर निर्माण आयोजनामा विवाद देखिएको छ । करिडोरका लागि सूर्यविनायक र मध्यपुरथिमि नगरपालिकाले हनुमन्ते जग्गा एकीकरण आयोजना सञ्चालन गर्ने विषयमा काठमाडौं उपत्यका विकास प्राधिकरणसँग विवाद भएको हो । जग्गा एकीकरण आयोजनाको काममा दुवै नगरपालिकाले ढिलाइ गरेको भन्द...}
पुरा पढ्नुहोस्झूठाे विवरण पेस गरी गैरनेपाली नागरिकलाई नागरिकता बनाइदिएको आरोपमा पक्राउ परेका झापाका एक वडाध्यक्ष धरौटीमा रिहा भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट निर्वाचित बिर्तामोड नगरपालिका–८ का तत्कालीन वडाध्यक्ष अजय कार्की ९ लाख रुपैयाँ धरौटीमा रिहा भएका हुन् । १६ जन...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit