
कार्यबाहक प्रधानमन्त्री बालकृष्ण खाणले जेलमा रहेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका नेता, कार्यकर्ताहरुको रिहाईको लागि सरकारले गृहकार्य गरिरहेको बताएका छन् । गृहमन्त्री समेतरहेका उनले सो पार्टीका नेता, कार्यकर्ताहरुको मुद्धा फिर्ता लिने प्रक्रिया पनि कानुनी रुपम...}
पुरा पढ्नुहोस्'एक दिने बागी' बन्दै मुख्यमन्त्री शंकर पोखरेलविरुद्धको विपक्षी गठबन्धनमा उभिएका लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य धर्मबहादुरलाल श्रीवास्तवले मन्त्री उपहार पाएका छन् । कपिलवस्तुका धर्मलाल श्रीवास्तवलाई पोखरेलले मंगलबार गरेको मन्त्रीमण्डल हेरफेर तथा विस्तारमा शिक्षा तथा...}
पुरा पढ्नुहोस्प्रधानसेनापति पूर्णचन्द्र थापाले शुक्रबार मध्य पश्चिम पृतना मुख्यालय अन्तर्गतका युनिटहरुको निरीक्षण भ्रमण गरे । यसअघि उनी १७ जेठमा सुदुरपश्चिम, मध्य पश्चिम र उत्तर पश्चिम पृतना अन्तर्गतका युनिटहरुको निरीक्षण भ्रमण गरेका थिए । निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति  ...}
पुरा पढ्नुहोस्नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले लेबनानमा कार्यरत नेपाली शान्ति सैनिकलाई पुरस्कृत गरेका छन् । लेबनान भ्रमणमा रहेका प्रधानसेनापति शर्माले सोमबार शान्ति स्थापना कार्यमा उत्कृष्ट योगदान पु¥याएका २ नेपाली शान्ति सैनिक र लामो समयदेखि लेबनानमा नेपाली सेना तथा नेपाली नागर...}
पुरा पढ्नुहोस्भारतका चिफ अफ डिफेन्स स्टाफ बिपिन रावत चढेको हेलिकप्टर दुर्घटना भएको छ । भारतीय सेनाको हेलिकप्टर तमिलनाडुको कुन्नुरमा दुर्घटना भएको हो । सीडीएस विपिन रावत यही विमानमा भएको भारतीय न्यूज एजेन्सी एएनआइले जनाएको छ । उनको अवस्था अज्ञात छ । अहिलेसम्म तीन जवानको उद्धार गरिएको समा...}
पुरा पढ्नुहोस्नेपाली सेनामा ‘जिरो टोलरेन्स’ अर्थात शून्य सहनशीलताको सिद्धान्त पालना गरेको र गराएको दाबीसहित अवकाश जीवनमा गएका अवकाशप्राप्त प्रधानसेनापति पूर्णचन्द्र थापाले आफू निकटलाई कसरी उन्मुक्ति दिन्थे भन्ने ठोस प्रमाण पर्दाफासले फेला पारेको छ । अवकाशप्राप्त प्रधानसेनापति था...}
पुरा पढ्नुहोस्गत बुधबार गोली लागेर घाइते भएका नेकपा माओवादी केन्द्र कपिलवस्तु जिल्ला कमिटीका सदस्य दीपक पाण्डेको मृत्यु भएको छ । उनको त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले जानकारी दिए । भैरहवा मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत उनलाई सोमबार थप उपचारका लागि...}
पुरा पढ्नुहोस्नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले अमेरिकाले कुनै पनि विषयमा नेपाललाई दबाब नदिने बताएका छन् । नेपाली सेनाको कमाण्ड तथा स्टाफ कलेजमा अधिकृतहरुलाई सम्बोधन गर्दै उनले नेपाल स्वतन्त्र रुपमा अघि बढोस् भन्ने अमेरिकाको चाहना रहेको बताएका हुन् । ‘नेपाल स...}
पुरा पढ्नुहोस्ग्लोवल आइएमई बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महानगरी प्रहरी परिसर ललितपुरलाई १० थान एलइडी टेलिभिजन सेट सहयोग गरेको छ । परिसरमा निर्माणाधिन स्मार्ट कन्ट्रोल रुमका लागी आवश्यक पर्ने १० थान एलइडी टिभी बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले शुक्रबा...}
पुरा पढ्नुहोस्एक अर्कालाई कारबाही गर्ने जनता समाजवादी पार्टीका अध्यक्षहरुको निर्णयलाई निर्वाचन आयोगले मान्यता दिन अस्वीकार गरेको छ । आयोगले कागजात नपुगेको भन्दै उनीहरुको निर्णयलाई मान्यता नदिएको हो । जसपाका अध्यक्ष उपेन्द्र यादवको पक्षले अर्का अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतो, सर्वेन्द्रनाथ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit