
नेपाली सेनाले सैनिकहरूको सीप सिकाउने भएको छ । सेनाले कृषि विषयमा स्नातक स्तरको (ब्याचलर इन एग्रिकल्चर साइन्स) तालिम दिने भएको हो । आगामी दिनमा आफ्नै कृषि फार्म सञ्चालन गर्ने योजना बनाएको सेनाले व्यावसायिक कृषि तथा पशुपालन तालिम केन्द्रमार्फत स्नातक तहको तालिम दिने योजना बनाएको...}
पुरा पढ्नुहोस्बाढीपहिरोका कारण क्षति पुगेका मनाङका चार विद्यालय नेपाली सेनाले बनाउने भएको छ । बाढीपहिरोले क्षति पुगेका जिल्लाका विद्यालय भवन बनाउन नेपाली सेना तयार भएको हो । गत असार १ गते मर्स्याङदी नदीमा आएको बाढीले क्षति पुगेका चार विद्यालयको भौतिक पूर्वाधार निर्माण सेनाले गर्ने भएको शिक्षा विकास त...}
पुरा पढ्नुहोस्चीनबाट कोरोनाविरुद्धको खोप आज(सोमबार) नेपाल आइपुग्दैछ । चीन सरकारले ८ लाख डोज सिनोभ्याक्स खोप दिने यसअघि नै निर्णय गरिसकेको थियो । उक्त खोप लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ३३० जहाज आइतबार साँझ नै चीनको राजधानी बेइजिङ उडेको थियो । ...}
पुरा पढ्नुहोस्विश्व स्वास्थ्य संगठनका नेपाल प्रमुख डा. राजेश साम्भाजीराव पाण्डवले उपचार मात्रैले संक्रमण नियन्त्रण नहुने भएकाले जनस्वास्थ्यका मापदण्डलाई कडाइका साथ पालना गर्नुको विकल्प नभएको बताएका छन् । न्युज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा उनले विश्वभर नै महामारी निरन्तर रुपमा बढ्दै गएको तथा मृत्युको संख्या प...}
पुरा पढ्नुहोस्नेकपाको दाहाल–नेपाल समूहले चौंथो चरणको आन्दोलन घोषणा गरेको छ । आइतबार पत्रकार सम्मेलन आयोजना गरी उक्त समूहको केन्द्रीय संघर्ष समितिले आन्दोलनबारे जानकारी दिएको हो । आन्दोलनको तालिका अनुसार प्रतिगमन, महंगी र महिला हिंसाको विरोधमा ६ फागुनमा मानव सांग्लोले टुँडिखेल घेर्ने उक्त समूह...}
पुरा पढ्नुहोस्नेपाल कम्युनिस्ट पार्टीको सचिवालय सदस्यद्वय हेमन्तप्रकाश वली र धर्मेन्द्र बाँस्तोलालाई जिम्मेवारी मुक्त गरिएको छ । पार्टीका महासचिव नेत्रविक्रम चन्दले उनीहरुलाई जिम्मेवारी मुक्त गरिएको एक विज्ञप्ति जारी गर्दै जनाएका छन् । पार्टी गतिविधिविरुद्ध लागेको भन्दै उनीहरुलाई जिम्मेवारी मुक...}
पुरा पढ्नुहोस्बुद्ध जयन्तीको अवसरमा लुम्बिनी आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मानार्थ महाविद्यावारिधिको उपाधि दिइने तयारी गरिएको छ । मोदी २ जेठमा लुम्बिनी आउन लागेका हुन् । उनलाई लुम्बिनी बौद्ध विश्वविद्यालयले मानार्थ महाविद्यावारिधिबाट सम्मानित गर्ने तयारी गरेको छ । कार्यक्रममा...}
पुरा पढ्नुहोस्चीनका राष्ट्रपति सी चिनफिङले उच्च गुणस्तरीय ‘बेल्ट एन्ड रोड’ (बीआरआई) सहयोगमा अन्य पक्षसँगको साझेदारीलाई थप सुदृढ गर्न र यस अभियानलाई निरन्तरता दिन चीन प्रतिबद्ध रहेको बताएका छन् । बोआओ मञ्चको वार्षिक शिखर बैठकको उदघाटन समारोहमा भिडियो कन्फरेन्समार्फत मंगलबार सम्बोधन...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बलमा दुई प्राविधिकसहित पाँच डीआईजी पदमा बढुवा सिफारिस गरिएको छ । बढुवा समितिको २७ फागुनको निर्णयअनुसार बढुवा सिफारिस गरिएको हो । सशस्त्रको साधारण समूह, साधारण उपसमूहतर्फ रिक्त रहेको डीआईजी पदमा एसएसपीहरु विदुर खड्का, लक्ष्मण बहादुर सिंह र प्रदीपकुमार पाल सिफार...}
पुरा पढ्नुहोस्माल्दिभ्समा भारतीय सेनाको उपस्थितिको विरोधमा शुक्रबार प्रदर्शन भएको छ । चालु वर्षमा यस विषयमा दोस्रो पटक यति ठूलो विरोध प्रदर्शन भएको हो । माले सहरमा विरोध प्रदर्शनमा हजारौं व्यक्ति सहभागी थिए । विरोधको आयोजना विपक्षी दलहरुको गठबन्धनले गरेको थियो । यहाँ केही समयदेखि ‘माल्दिभ...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit