Monday, 19 May 2025 | २०८२ जेठ ६, सोमबार

सम्बन्धित समाचार

मोरङ उखुबारी हत्याकाण्ड : घटनामा संलग्नताको आरोपमा थप २ जना पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

मोरङ प्रहरीले ‘उखुबारी हत्याकाण्ड’ मा संलग्नताको आरोपमा थप २ जनालाई  पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको रंगेली नगरपालिका–३ का ३० वर्षीय मोहमद सुभान मिया र सुनसरीको देवागञ्ज गाउँपालिका–६ का १८ वर्षीय हकिम मन्सुरी छन् ।    मोरङका प्रहरी प्रमुख एसपी जनार...}

पुरा पढ्नुहोस्

शुक्रबारदेखि श्रम स्वीकृति अनलाइनबाट मात्रै

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सरकारले शुक्रबारदेखि अनलाइनबाट मात्र श्रम स्वीकृत दिने भएको छ । कोरोना संक्रमण बढेको भन्दै वैदेशिक रोजगार विभागले भौतिक उपस्थितिमा श्रम स्वीकृति बन्द गरिएको जनाएको छ ।    विभागले आज जारी गरेको विज्ञप्ति अनुसार अर्को सूचना जारी नभएसम्मका लागि भौतिक रुपमा उपस्थित भई लिइने अन्तिम श्रम...}

पुरा पढ्नुहोस्

अनिलकेशरी शाहले जिते मेगा बैंकका पूर्वसञ्चालक थापाविरुद्धको मुद्दा (फैसलासहित)

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नबिल बैंकका सीईओ अनिल केशरी शाहले पूर्वसांसद तथा मेगा बैंकका पूर्व सञ्चालक दुमन थापाविरुद्धको मुद्दा जितेका छन् । शाहले करार उल्लघंन गरेको हुँदा क्षतिपूर्ति दिलाई पाऊँ भन्दै ६ असार २०७६ मा थापाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए ।    अदालतले गत फागुन २ गते मुद्दाको...}

पुरा पढ्नुहोस्

सरकारले ‘कोभिशिल्ड’ ल्याउन सकेन, दोस्रो मात्राको विकल्पमा ‘एस्ट्राजेनिका’ लगाइने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ को दोस्रो मात्रा खोपको सट्टामा ‘एस्ट्राजेनिका’ खोप लगाउने भएको छ ।   कोभिशिल्ड उत्पादक भारतीय कम्पनी सिरम इन्स्टिच्युट र कोभ्याक्स सुविधाले दुवैले तत्काल ‘कोभिशिल्ड’ खोप दिन नसक्ने बताएपछि स्वास्थ्य तथा ज...}

पुरा पढ्नुहोस्

अबुधाबी आक्रमणको अमेरिकाद्धारा कडा शब्दमा निन्दा 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

संयुक्त अरब इमिरेटसको अबुधाबीको प्रमुख तेल भण्डारण सुविधा नजिकैको पेट्रोल ट्याङ्कीमा भएको संदिग्ध ड्रोन आक्रमणको संयुक्त राज्य अमेरिकाले कडा शब्दमा निन्दा गरेको छ ।    आक्रमणमा  तीन जनाको मृत्यु हुनुका साथै छ जना घाइते भएको राज्य मिडियाले सोमबार जनाएको छ ।   राज्य स...}

पुरा पढ्नुहोस्

दाङबाट फरार कैदी परियार भारतमा भेटिए

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

प्रहरीकै मोटरसाइकल लिएर फरार भएका दाङको घोराही कारागारका कैदी यमराज परियारलाई प्रहरीले पुनः पक्राउ गरेको छ । भारतमा  लुकिछिपी बस्दै आएका परियारलाई भारतीय प्रहरीको सहयोगमा पक्राउ गरी प्रहरीले नेपाल ल्याएको हो ।     दाङ प्रहरीका डीएसपी मुकुन्द रिजालकाे नेतृत्वमा खटिएकाे टाेलीले...}

पुरा पढ्नुहोस्

राष्ट्रपति भण्डारीले गरिन् काष्ठमण्डपको उद्घाटन 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार पुरातात्विक महत्वको ऐतिहासिक सम्पदा काष्ठमण्डपको उद्घाटन गरेकी छिन् ।   एक कार्यक्रमका बीच लोकार्पण गर्दै उनले काठमाडौं उपत्यकालाई विश्वमा नै प्रकृति र संस्कृतिको संगम थलोको रुपमा मानिएको बताएकी छिन् ।    उनले जनप्रतिनिधिहरुले आफूला...}

पुरा पढ्नुहोस्

काभ्रेमा बसभित्रै महिलाको बलात्कारपछि हत्या

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

काभ्रेमा बसभित्रै एक महिलाको बलात्कारपछि हत्या भएको छ । गत आइतबार बसभित्रै मृत भेटिएकी महिलाको बलात्कारपछि हत्या भएको हो ।    उक्त हत्या संग्लनको आरोपमा चार जना सडक बालबालिकालाई प्रहरीले पक्राउ गरेको छ ।  आइतबार बनेपास्थित बसपार्कमा पार्किङ गरिराखेको बा २ ख २...}

पुरा पढ्नुहोस्

संसद बाहिरका दलसँग सहकार्यको पहलगर्दै विवेकशील साझा  

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

विवेकशील साझा पार्टीले संघीय संसद बाहिरका पार्टीहरूसँग सहकार्यको पहल थालेको छ। पार्टीको राजनीतिक संवाद समितिले आयोजना गरेको संयुक्त बैठकमा १५ राजनीतिक दलहरु सहभागी थिए ।  १५ राजनीतिक दलहरूको संयुक्त बैठकले देशको राजनीतिक घटनाक्रममा हस्तक्षेपकारी भूमिका खेल्नका लागि सहकार्यको अन्वेषण गर्ने...}

पुरा पढ्नुहोस्

प्रतिनिधिसभा निर्वाचनमा ७ अर्ब ७२ करोड खर्च गर्न अर्थको सहमति

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अर्थ मन्त्रालयले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगलाई बजेट खर्चसम्बन्धी सहमति प्रदान गरेको छ ।    निर्वाचन आयोगलाई ७ अर्ब ७२ करोड ८३ लाख रुपैयाँसम्म खर्च गर्ने गरी अर्थहले सहमति दिएको हो । आयोगका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन २०७८ को सञ्चालन र व्यवस्थापनको लागि उ...}

पुरा पढ्नुहोस्