
विदेशी ब्राण्डका मदिरालगायत अन्य वस्तुको राजस्व छलीको आरोपमा पक्राउ परेका बिइङ ह्युमन नेपालका सञ्चालक सन्तोषचन्द्र बख्रेलसहित चार जनाविरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा दायर गरेको छ । विभागले पर्सा पटेर्वा घर भई हाल बुढानिलकण्ठ नगरपालिका–१० कपन बस्ने बख्रेल, कागेश्वरी मन...}
पुरा पढ्नुहोस्चितवनको रत्ननगर इलाका प्रहरी कार्यालयले आज एक सय ८४ किलो ३५० ग्राम चरेससहित तीन जनालाई नियन्त्रणमा लिएको छ । रत्ननगर नगरपालिका–१४ शान्ति चोकबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो । प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार स्थानीय विष्ण...}
पुरा पढ्नुहोस्नेकपा पार्टीका महासचिव नेत्रविक्रम चन्दको समूह संसदवादमा फस्न लागेको भन्दै असन्तुष्ट पक्षले छुट्टै नेपाल कम्युनिष्ट पार्टी (बहुमत) गठन गरेको छ ।सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी औपचारिक रुपमा घोषणा गरिएको सो पार्टीको संयोजक नेकपाका असन्तुष्ट समूहका नेता धर्मेन्द्र बास्तोला छन् । ...}
पुरा पढ्नुहोस्प्रहरीले काठमाडौंको नागढुंगाबाट स्रोत नखुलेको ९५ लाख रुपैयाँसहित दुई जना भारतीयलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाव नागढुंगाको टोलीले बाहिर जिल्लाबाट आउने सवारीसाधनलाई जाँच गर्ने क्रममा शुक्रबार उक्त रकम बरामद गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रमेशकुमार बस...}
पुरा पढ्नुहोस्हाल द्वीपक्षीय सम्बन्ध चिसिदै गएको विश्वका महाशक्ति राष्ट्र अमेरिका र चीनका राष्ट्र प्रमुखहरू बीच हुन गइरहेको संवादलाई विशेष चासोको रूपमा हेरिएको छ । यस संवादबाट विश्वले धेरै अपेक्षा गरे पनि सहमतिका नयाँ विन्दुमा पुग्ने सम्भावनाहरू भने निकै कम देखिन्छन् । अमेरिकी रा...}
पुरा पढ्नुहोस्अमेरिकी ट्रेजरी डिपार्टमेन्टको फाइनान्सियल क्राइम्स इन्फोर्समेन्ट नेटवर्क (फिनसेन) ले तयार गरेका गोप्य विवरणहरुले सम्पत्ति शुद्धीकरण र आतंकवादमा भारतीय बैंकहरुबाटै लगानी भइरहेको खुलासा गरेका छन् । विशेषगरी दक्षिण एसिया क्षेत्रका आतंकवाद सम्बन्धित कार्यमा सरकारी स्वामित्वकै भारतीय बैं...}
पुरा पढ्नुहोस्नेकपा एमालेले भारतले नेपाली भूभागमा सडकलगायत संरचना निर्माण गरेकामा आपत्ति जनाएको छ । एमालेको परराष्ट्र मामिला विभागका प्रमुख डा. राजन भट्टराईले मंगलबार विज्ञप्ति जारी गर्दै नेपाली भूभागमा सडकलगायत संरचा निर्माण गरेकामा एमालेको ध्यानाकर्षण भएको बताएका छन् । साथै उनले सीमालगायत...}
पुरा पढ्नुहोस्घटना हो, एउटा सार्वजनिक बिद्यालयको जग्गा स्वयम त्यसका संरक्षकहरुले मिलेमतोमा बेचबिखन गरे । यसका लागि विद्यालय व्यवस्थापन समितिदेखि प्रधानध्यापक र गाउँका हर्ताकर्ता सबैले सहयोग गरे । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यो घटनाको २७ वर्षपछि मुद्दा विशेष अदालतमा सोमबार दर्ता गरेको छ ।...}
पुरा पढ्नुहोस्माघ १६ गते शुक्रबारको दिन उनी विद्यालय जाने तरखरमा थिइन् । आमाले घरमै काम भएकाले विद्यालय नजान भनिन् । तर, फाराम भर्नुपर्ने भएकाले चाँडै फर्किन्छु भन्दै उनी विद्यालय लागिन् । नेपालगञ्ज उपमहानगरपालिकाको एक सामुदायिक विद्यालयको ९ कक्षामा पढ्दै आएकी १५ वर्षीया ती किशोरी मध्याह्न सा...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री केपी शर्मा ओलीले विकास विरोधीहरु सरकार परिर्वतनको खेलमा लागेको दाबी गरेका छन् । काठमाण्डौमा आयोजित नेपाल उद्योग वाणिज्य महासंघको ५५ औ बार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसको उद्घाटन सत्रलाई शनिबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकास विरोधीहरु सरकार परिर्वतनको खेलमा लागेको...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit