Saturday, 17 May 2025 | २०८२ जेठ ४, शनिवार

सम्बन्धित समाचार

वीरगन्जका १५३ फर्मलाई ४५ लाख जरिवाना

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जले बढी मूल्य राखेर सामान बिक्री गर्ने, अरुको ब्राण्ड चोरी गर्ने, पसलमा मूल्यसूची नराख्ने, खरिद बिल नदेखाउने, इजाजत नलिई पसल सञ्चालन गर्ने तथा अनुगमन कार्यमा सहयोग नगर्ने १५३ व्यापारिक फर्मलाई कारवाही गरी ४५ लाख ४३ हजार जरिवाना गरेको छ ।   &nb...}

पुरा पढ्नुहोस्

मास्क अभियान चलाइरहेको प्रहरी आफैं कति सुरक्षित ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बजारको व्यस्त चोक । मान्छेहरु आआफ्ना कामका लागि निस्केका । तीमध्ये केहीले मास्क नलगाएका । चोकमै प्रहरीको समूह । मास्क नलाएका व्यक्तिलाई नजिकै गएर सम्झाईबुझाई । अनि प्रहरी आफैले मास्क लगाइँदिँदै बिदाइ ।    अहिले मुलुकका धेरैजसो सहरबजारमा देखिने दृश्य हो यो । परीक्षण गरिएकामा फेरि कोरो...}

पुरा पढ्नुहोस्

भ्रष्टाचारको आरोपमा निलम्बित दुई एसपीलाई फुकुवा गर्ने तयारी

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले भ्रष्टाचारको आरोपमा निलम्बित दुई प्रहरी उपरीक्षक (एसपी) को निलम्बन फुकुवा गर्ने तयारी गरेको छ । प्रहरी मुख्यालयले एसपीद्वय रामेश्वरप्रसाद यादव र विमल बस्नेतको निलम्बन फुकुवा गरिदिन भन्दै गृह मन्त्रालयमा सिफारिस गरेको स्रोतले जानकारी दिएको हो ।    उनीहरुलाई प्...}

पुरा पढ्नुहोस्

भक्तपुरमा ग्यास सिलिन्डर पड्कँदा घाइते भएका होटल मालिकको मृत्यु

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

भक्तपुरको एक होटलमा ग्यास सिलिन्डर पड्किँदा घाइते भएकामध्ये होटल मालिकको उपचारको क्रममा मृत्यु भएको छ । दोलखा सैलुुङ गाउँपालिका–६ घर भई हाल सूर्यविनायक नगरपालिका–४ दधिकोट बस्ने ३९ वर्षीय टीकाराम बस्नेतको मृत्यु भएको हो ।   बस्नेतको कीर्तिपुरस्थित बर्न सेन्टर अस्पतालमा उपचारक...}

पुरा पढ्नुहोस्

एनएमबि बन्यो एसियाकै सर्वोत्कृष्ट बैंक

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बेलायतको प्रसिद्ध पत्रिका फाइनान्सिलय टाइम्स लन्डनले एनएमबि बैंकलाई 'बैंक अफ दि इयर-एसिया २०२१' को अवार्ड दिएको  छ।     बुधबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै बैंकले अवार्ड सार्वजनिक गरेको हो। बुधबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले अवार्ड बैंकलाई हस्तान्तरण...}

पुरा पढ्नुहोस्

लेनदेन विवादमा युवा संघ भक्तपुरका नेताको कुटेर हत्या 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

राष्ट्रिय युवा संघ भक्तपुरका जिल्ला सदस्य राजु भन्ने राजन श्रेष्ठको लेनदेनका बिषयमा भएको विवादमा मंगलबार राती हत्या भएको छ ।      घटनाको अनुसन्धानमा संलग्न अधिकारीहरुका अनुसार लेनदेनको विषयमा झगडा हुँदा कुटपिट भई ३३ वर्षीय श्रेष्ठको मृत्यु भएको हो । प्रहरीका अनुसार...}

पुरा पढ्नुहोस्

बीमा अभिकर्ताको इजाजत पत्र डिजिटल माध्यमबाट नवीकरण गर्न सकिने

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

बीमा अभिकर्ताहरुको इजाजत पत्र डिजिटल माध्यमबाट नवीकरण गर्न सकिने भएको छ ।   मंगलवार बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले समितिको केन्द्रीय कार्यालयबाट बीमा सर्भेयर तथा बीमा अभिकर्ताको इजाजत पत्र डिजिटल माध्यमबाट नवीकरण गर्ने कार्यको शुभारम्भ गरेका हुन् ।    यससँगै ३ ल...}

पुरा पढ्नुहोस्

नेप्सेमा करिब १७ अंकले वृद्धि

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेप्से आज २८०० अंक भन्दा माथि उक्लिएको छ ।    नेप्से परिसुचक १६.९५ अंकले वृद्धि भएर २८०१.५२ मा पुगेको हो । ‘क’ वर्गका कम्पनीहरूको सेयर मूल्य मापन गर्ने सेन्सेटिभ इन्ड्रेक्स ३.९८ अंकले बढेर ५२५.४४ बिन्दुमा पुगेको छ ।   यही हप्ताको सोमबारदेखि बढ्न थालेको सेयर बजा...}

पुरा पढ्नुहोस्

संसद भवनअघि सिलिन्डर बम विस्फोट, नेकपा सिवादीको पर्चा फेला

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौंमा आज बिहान २ बजेर २५ मिनेट जाँदा नयाँ बानेश्वरमा सिलिन्डर बम पड्किएको छ । काठमाडौं–१० स्थित संसद भवन १ नम्बर गेट नजिकै हेलो नेपालको भवन अगाडि अज्ञात समूहले आगो लगाएर छोडेको सिलिन्डर विस्फोट भएको हो ।    महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेशराज...}

पुरा पढ्नुहोस्

निर्वाचन आयोगले ओली र दाहाल–नेपाल पक्षलाई पठाएको पत्रमा के छ ? (पत्रसहित)

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

निर्वाचन आयोगले नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समूह र अर्को समूहमा रहेका नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षलाई दलसम्बन्धी विवरण हेरफेर गर्न नमिल्ने जानकारीसहितको पत्र पठाएको छ ।    आयोगले सोमबार पठाएको पत्रमा दुवै पक्षले बैठक बसी दलमा गरेका...}

पुरा पढ्नुहोस्