
नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा विश्वासको मत दिने नेताहरुलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । सोमबार बसेको बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जना सांसदलाई अनुशासन उल्लंघनको विषयमा स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । नेता नेपालसहित विरोध खति...}
पुरा पढ्नुहोस्अमेरिकाको बाह्य गुप्तचर संस्था सीआइए (सेन्ट्रल इन्भिेष्टिगेशन एजेन्सी) का निर्देशक विलियम जोसेफ बर्न्सले पाकिस्तानी सेना प्रमुख जनरल कमर जावेद वाजवा र त्यहाँको गुप्तचर संस्था आइएसआई (इन्टर सर्विस इन्टिलिलेन्स) का महानिर्देशक लेफटिनेन्ट जनरल फैज हमिदसँग भेटवार्ता गरेका छन् । ...}
पुरा पढ्नुहोस्सुर्खेतमा श्रीमती हुँदाहुँदै आफ्नै छात्रकी श्रीमतीसँग अनैतिक सम्बन्ध राखेर बच्चा जन्मिएपछि विवाह गरेका प्रधानाध्यापकलाई सुर्खेत जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । शुक्रबार जिल्लाका न्यायाधीश डा. राजेन्द्रकुमार आचार्यको इजलासले बहुविवाह गरेका दुवै जनालाई पुर्पक्ष...}
पुरा पढ्नुहोस्भारतको नागाल्यान्डस्थित मोन जिल्लामा शनिबार राति सेनाको कारबाहीमा सर्वसाधारणको मृत्यु भएपछि त्यहाँको अवस्था तनावग्रस्त भएको छ । स्थानीयले सेनाको सवारीसाधनमा तोडफोड र आगो लगाएका छन् । सुरक्षा फोर्सविरुद्ध स्थानीयमा प्रहरीमा उजुरी दर्ता गरिएको छ । उक्त घटनापछि भारतका धेरै राज्यमा आम...}
पुरा पढ्नुहोस्मुलुकभर कोरोना संक्रमण बढेपछि अधिकांशजसो जिल्लामा निषेधाज्ञा लागू भएको छ । विगतको लकडाउनको अवस्थामा घरेलु हिंसा, आत्महत्या, बलात्कार जस्ता घटनाहरु बढेको तथ्यांक सार्वजनिक भएका थिए । यस्तै, भारतसँगका सीमावर्ती क्षेत्र हुँदै लागूऔषधलगायत सामग्रीको तस्करी र मानव बेचबिचनका घटना बढेका...}
पुरा पढ्नुहोस्प्रतिनिधि सभा अन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले सामाजिक सुरक्षा कोषले हालसम्म गरेको आम्दानी तथा खर्चको विवरण लिखित रुपमा पेश गर्न सरकारलाई निर्देशन दिएको छ । सरोकारवालासहित बसेको समितिको आइतबारको बैठकले सामाजिक सुरक्षा कोषको आम्दानी तथा खर्चको विवरण समिति समक्ष लिखित रुपमा...}
पुरा पढ्नुहोस्प्रहरी प्रधान कार्यालयका अनुसार यस आर्थिक वर्षको चार महिनामा २ हजार ७ सय २६ जना फरार अपराधी पक्राउ परेका छन् । अघिल्लो आर्थिक वर्षका १२ महिनामा जम्मा २ हजार ३ सय ३२ जना फरार अपराधी पक्राउ परेका थिए । कोभिड–१९ को विश्वब्यापी महामारीले अर्थतन्त्र ओरालो लागेको छ । बेरोजगारी बढेको छ ।...}
पुरा पढ्नुहोस्तत्कालीन प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको पालामा अर्थ मन्त्रालयले हतियार किन्नका लागि नेपाल प्रहरीलाई ५ अर्ब बजेट छुट्यायो । उक्त बजेटले प्रहरीलाई आवश्यक साना खालका हतियार किन्ने योजना प्रहरी नेतृत्वको थियो । त्यतिबेला प्रहरीको प्रबन्ध महाशाखाका प्रमुख थिए, एआईजी राजेन्द्...}
पुरा पढ्नुहोस्बुटवल उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डेय विजयी भएका छन् । प्रतिद्वन्द्वीलाई फराकिलो मतान्तरले हराउँदै पाण्डेय निर्वाचित भएका हुन् । उनले ३० हजार १३० मत पाए भने निकटतम प्रतिस्पर्धी एमालेका बाबुराम भट्टराईले २२ हजार ५९७ मत पाए । २०७४ को निर्वाचनमा पाण...}
पुरा पढ्नुहोस्नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ६ महिनाका लागि निलम्बन गरेपछि नेकपा एमालेका नेता माधवकुमार नेपालले आफू कसरी अघि बढ्ने भन्ने विषयमा आज निकटवर्ती नेताहरुसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले सोमबार नेपालसहित भीम रावललाई ६ महिनाका लागि निलम्बन गरेका थिए ।...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit