
महोत्तरी पिपरा गाउँपालिका–५ सहोडवाका वृद्ध दम्पती चार दिनअघि सुतेकै ठाउँबाट बेपत्ता भए । उनीहरुलाई प्रहरीले खोजी गरिरहे पनि अझै फेला परेका छैनन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार स्थानीय ६५ वर्षीय मोसाफिर झा र उन...}
पुरा पढ्नुहोस्सरकारले लोकतान्त्रिक परिवर्तनको लागि भएका सबै आन्दोलनमा जीवन उत्सर्ग गर्ने सहिदका परिवार, वेपत्ता पारिएका व्यक्तिका परिवार लगायतलाई सम्मान एवं परिचयपत्र उपलब्ध गराउन प्रस्ताव पेश गर्ने गरी समिति गठन गरेको छ । मन्त्रिपरिषद्को ११ माघ आइतबार बसेको बैठकले परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली...}
पुरा पढ्नुहोस्अमेरिकाको बाह्य गुप्तचर संस्था सीआइए (सेन्ट्रल इन्भिेष्टिगेशन एजेन्सी) का निर्देशक विलियम जोसेफ बर्न्सले पाकिस्तानी सेना प्रमुख जनरल कमर जावेद वाजवा र त्यहाँको गुप्तचर संस्था आइएसआई (इन्टर सर्विस इन्टिलिलेन्स) का महानिर्देशक लेफटिनेन्ट जनरल फैज हमिदसँग भेटवार्ता गरेका छन् । ...}
पुरा पढ्नुहोस्नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा पार्टी सरकारसँग वार्ता गर्न तयार भएको छ । उक्त पार्टीले आज विज्ञप्ति जारी गर्दै सरकारसँग वार्ताका लागि सकारात्मक रहेको जनाएको हो । ‘हाम्रो क्रान्ति राष्ट्र, समाज, अग्रगामी एवम् जनसमुदायको हित र अधिकारको लागि गरिएको सचेत पहल हो...}
पुरा पढ्नुहोस्गैरकानूनी रूपमा आर्जन गरेको शंकास्पद धन ओसारपसारमा नेपालका केही बैंक र कम्पनीहरू संलग्न रहेको खुलासा भएको छ । अमेरिकाको वित्तीय कारोबार प्रणालीबारे निगरानी राख्ने सरकारी निकाय ‘फाइनान्सियल क्राइम्स इन्फोर्समेन्ट नेटवर्क’ (फिनसेन) ले तयार पारेका अति गोप्य कागजातका आधार...}
पुरा पढ्नुहोस्पूर्वराजदूत लक्की शेर्पा एमाले प्रवेश गरेकी छिन् । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आयोजित एक कार्यक्रममा संविधानसभाकी सदस्य समेत रहेकी शेर्पालाई पार्टीमा प्रवेश गराएका हुन् । त्यसैगरी ओलीले माओवाद...}
पुरा पढ्नुहोस्गत १३ साउनमा उदयपुरकी कृशला चौधरी दिउँसो घास काट्न भनेर घरबाट निस्किइन् । सधैंझैं घाँसदाउरा गर्न जाने भएकाले आमाबुबाले पनि उनी कता गइन् भन्ने वास्ता गरेनन् । तर, राति अबेरसम्म पनि उनी आइनन् । उनै कृशला गत १९ साउनमा घरनजिकै त्रियुगा नगरपालिका–६ राजदेवी सामुदायिक वन क्षेत्रको...}
पुरा पढ्नुहोस्गृहमन्त्री खगराज अधिकारीले शनिबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण गरेका छन् । उनले राष्ट्र र नागरिकको सेवा र सुरक्षामा सशस्त्र प्रहरी बल नेपालबाट भएगरेका कामकारवाहीबारे जानकारी लिएका छन् । त्यसअवसरमा गृहमन्त्री अधिकारी समक्ष सशस्त्र प्रहरी बलको पृष्ठभूमी, संरच...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरी बल नेपाल र जापानसँग विभिन्न क्षेत्रमा सहकार्यबारे सशस्त्र प्रहरी महानिरीक्ष र नेपालका लागि जापानी राजदूतबीच छलफल भएको छ । जापानी राजदूत एचई किकुता यूताका र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालबीच सशस्त्र प्रहरीको प्रधान कार्यालय हल्चोकमा शुक्रबार भेटवार्ता भएको हो...}
पुरा पढ्नुहोस्सशस्त्र प्रहरीका अतिरीक्त महानिरीक्षक नारायणबाबु थापा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई धन्यबाद दिँदै बिदा भएका छन् । थापालाई सशस्त्र महानिरीक्षक शैलेन्द्र खनाल र नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीले बिदाई गरेका हुन् । उनी ३० वर्षीय सेवाहदका कारण बिहीबारदेख...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit