
जग्गाको विवादमा आमाको हत्या गर्ने छोरा मोरङबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङको पथरी शनिश्चरे नगरपालिका २ का ४८ बर्षीय कमल श्रेष्ठ रहेका छन् । आफ्नै ९० वर्षीया आमा जगमाया श्रेष्ठको जलाएर हत्या गरेको आरोप उनलाई प्रहरीले सोमबार नियन्त्रणमा लि...}
पुरा पढ्नुहोस्अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को नेतृत्वका लागि करण चौधरीले प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् । काठमाडौंमा बुधबार आयोजित कार्यक्रममा उपाध्यक्ष चौधरीले अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को नेतृत्वका लागि प्यानलसहित उम्मेदवारी घोषणा गरेका हुन् । उनले आफू...}
पुरा पढ्नुहोस्नेकपा (माओवादी केन्द्र) लुुम्बिनी प्रदेशका संसदीय दलका नेता कुलप्रसाद केसी सोनाम लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका छन् । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को २ अनुसार उनलाई केही समय अघि मुख्यमन्त्री नियुक्त गरेका हुन् । मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस, नेकपा माओ...}
पुरा पढ्नुहोस्सरकारले कोभिड–१९ को आकस्मिक प्रतिकार्य तथा जनस्वास्थ्य जोखिमको पूर्व तयारी परियोजनाको लागि विश्व बैंकबाट प्राप्त हुने १८ मिलियन अमेरिकी डलर (करिव २ अर्ब १४ करोड) थप ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ । शुक्रबार मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सञ्चार, सूचना...}
पुरा पढ्नुहोस्गायक योगेश्वर अमात्यको जग्गाको नक्कली लालपुर्जा बनाई कुमारी बैंकबाट १९ करोड रुपैयाँ कर्जा प्रवाह भएको प्रकरणमा बैंकिङ कसुर अपराधअन्तर्गत अनुसन्धान हुने भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार उक्त कसुरअन्तर्गत अनुसन्धान गर्न लिखित निर्देशन दिएको हो । यसअघि प्रहरीक...}
पुरा पढ्नुहोस्गृहमन्त्री बालकृष्ण खाण र अर्थमन्त्री जनार्दन शर्माबीच निर्वाचन लक्षित बजेटबारे छलफल भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले निर्वाचनमा खटिनका लागि सवारी साधन र बन्दोबस्तीका सामान माग गरेपछि गृहमन्त्री खाणले अर्थमन्त्रीसँग छलफल गरेका हुन् । गृह मन...}
पुरा पढ्नुहोस्संयुक्त राष्ट्र संघको आह्वानमा शान्ति स्थापनार्थ सेन्ट्रल अफ्रिकन गणतन्त्र मिशनमा तैनाथ सैनिक प्रहरी युनिट छैटौँ डफ्फालाई बदली गरिएको छ । प्रमुख सेनानी जीवन शर्माको कमाण्डमा रहेको सैनिक प्रहरी युनिट सातौँ डफ्फाका ७२ जना नेपाली शान्ति सैनिक तथा माली मिशनमा तैनाथ इओडी गुल्म सातौँ डफ्फालाई...}
पुरा पढ्नुहोस्नेपाल कम्युनिष्ट पार्टी (एमाले)का नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीमा हिटलर प्रवृति रहेको टिप्पणी गरेका छन् । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले नवनिर्वाचित कार्यसमितिलाई पदस्थापन तथा बधाई दिन सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता नेपालले पार्टी अध्यक्ष समेत रहेक...}
पुरा पढ्नुहोस्अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले पोल्याण्डमा थप ३,००० सैनिक पठाउन आदेश दिएको पेन्टागनले पुष्टि गरेको छ । ह्वाइट हाउसको ब्रिफिङमा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले रुसले युक्रेनमा “कुनै पनि समय“ आक्रमण गर्न सक्छ, जारी ओलम्पिकको बीचमा पनि सम्भवतः हवाई आक्रमणब...}
पुरा पढ्नुहोस्सप्तरीमा बाल विवाह न्यूनीकरण र लागुऔषध दुर्व्यसन रोकथामका कार्यक्रम लिएर प्रमुख जिल्ला अधिकारी र प्रहरी उपरीक्षक विद्यालय पुग्न थालेका छन् । सप्तरीको राजबिराज नगरपालिका–१६ बोरीयास्थित नरेन्द्र मेमोरियल जनता माध्यमिक विद्यालयमा प्रमुख जिल्ला अधिकारी (सीडीओ) जनार्दन ग...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit