
भारत हुँदै अफगानी नागरिक नेपाल भित्रिन सक्ने खतरालाई मध्यनजर गरी नेपालगञ्जस्थित जमुनाह नाकामा उच्च सतर्कता अपनाइएको छ । नेपालगञ्ज नाकाबाट अफगानी नागरिकलगायत कुनै पनि संदिग्ध व्यक्तिलाई भित्रिन नदिन सुरक्षाकर्मीलाई कडाइका साथ निगरानी गर्न निर्देशन दिइएको बाँकेका प्रमुख जिल्ला अधिका...}
पुरा पढ्नुहोस्भारतले भोलिदेखि हुन लागेको बेइजिङ ओलम्पिकलाई कूटनीतिक रुपमा बहिष्कार गर्ने घोषणा गरेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले चीनले खेललाई राजनीतिकरण गरेकाले बेइजिङ ओलम्पिकको उद्घाटन सत्र र समापन सत्रमा चाल्र्स डे अफियर्सले सहभागी नहुने बताएका छन् । उनले य...}
पुरा पढ्नुहोस्बेलायतमा भिसी तुलबहादुर पुनको नाममा रेल सेवा सञ्चालन हुने भएको छ । दोस्रो विश्वयुद्धमा अद्वितीय पराक्रम गरेवापत बेलायतको प्रतिष्ठित भिक्टोरिया क्रस (भिसी) भईसकेका पुनका नाममा बुधबार देखि बेलायतमा रेल वे सेवा सुरु हुन लागेको हो । बेलायतको प्याडिङटन रेलव...}
पुरा पढ्नुहोस्नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले न्यायालयमा भएको विवादका विषयमा पाँच दलीय गठबन्धनको साझा धारणा छिट्टै आउने बताएका छन् । माओवादी केन्द्र भोजपुुरले आज आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्ने क्रममा उनले ‘न्यायलय जस्तो स्वत...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धन कुनै हालतमा नतोड्ने बताएका छन् । मंगलबार नेपाल विद्यार्थी संघको ५३औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले गठबन्धन तोड्ने षड्यन्त्र भइरहेको उल्लेख गर्दै कुनै हालतमा गठबन्धन तोड्नु नहुने बताए । उनले नेता...}
पुरा पढ्नुहोस्सरकारले सोनाम ल्होसारको उपलक्ष्यमा देशभर नै सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोनाम ल्होसार बुधबार परेको छ । सोमबार बसेको मन्त्रिपरिषदले सोनाम ल्होसारको अवसरमा नेपाल राज्यभरका सबै सरकारी, सार्वजनिक संघसंस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जारी गरेको सूचना...}
पुरा पढ्नुहोस्फिनल्याण्डको हेल्सिन्की युनिभर्सिटीले चिनियाँ लगानीको कम्फुसस इन्स्टिच्युटसँगको सम्झौता रद्द गर्ने निर्णय गरेको छ। चिनियाँ भाषा र संस्कृतिको अध्ययन/अध्यापन गराउने उक्त शैक्षिक सञ्जालमा निरन्तर चिनियाँ सहयोग आउने भएसँगै सम्झौता रद्द गरिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले बताएका छन् ।&...}
पुरा पढ्नुहोस्आज सम्पन्न राष्ट्रियसभा निर्वाचनको मत परिणाम मधेस प्रदेशबाहेक सबैको सार्वजनिक भएको छ । आज भएको राष्ट्रिय सभा निर्वाचनमा वाग्ममतीबाट नेपाली कांग्रेसका कृष्णप्रसाद पौडेल र नेकपा एकीकृत समाजवादीकी गोमादेवी तिमल्सिना विजयी भएका छन् । वाग्मती प्रदेश अन्तर्गत राष्ट्रिय सभाको दुबै...}
पुरा पढ्नुहोस्दैलेखको इतिहाससँग जोडिएका सैनिक तोप र गोला ५० वर्षपछि पुनः दैलेखमै फर्काइएको छ । वि.सं. २०२८ मा दैलेख कोतगढीमा रहेको तोप–गोला ज्वाला दल गण सुर्खेत सारिएसँगै आज पुन: दैलेखमै फर्काइएको नेपाली सेनाको पश्चिम कमाण्डले जनाएको छ । सुर्खेतको राजदल गणमा राखिए...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतकी न्यायाधीश मीरा खड्काले आफ्नो जन्ममिति आफूले नसच्याएको स्पष्टीकरण दिएकी छन् । आफ्नो जन्ममितिबारे विवाद भएपछि न्यायाधीश खड्काले विज्ञप्ति जारी गर्दै आफूले नभई न्याय परिषदले गल्ती गरेको जनाएकी हुन् । न्यायाधीश कार्कीको दुईटा जन्ममिति सार्वजनिक भएपछि उनी विवादमा तानिए...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit