Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

सम्बन्धित समाचार

भीमसेन मन्दिरको छानो छाउन श्रमदान आह्वान

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

ललितपुरको मंगलबजारस्थित ऐतिहासिक तथा पूरातात्त्विक महत्त्वको भीमसेन मन्दिरको छानो झिंगटी छाउनका लागि श्रमदान आह्वान गरिएको छ ।    भीमसेन मन्दिर पुनर्निर्माण सरोकार समितिले शनिबार एक कार्यक्रमको आयोजना गरी सो छानो छाउनका लागि स्थानीयसँग श्रमदानको आह्वान गरेको हो । ‘हाम्रो सम्पदा...}

पुरा पढ्नुहोस्

निर्वाचनको दिन संसद भवन नजिकै सिलिण्डर बम बिस्फोट गराउने आरोपी पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवन नजिकै स्थानीय तह निर्वाचनको दिन बिहानै सिलिण्डर बम विष्फोटमा संलग्न रहेको आशंकामा कम्तीमा एकजना पक्राउ परेका छन् ।   काठमाडौं प्रहरी कार्यालयका प्रवक्ता एसपी दिनेशराज मैनालीले स्थानीय तहको निर्वाचनको दिन बिहान सिलिण्डर पड्काएको आरोपमा पक्राउ पर्...}

पुरा पढ्नुहोस्

त्रिविका एक विद्यार्थीले किन माग्दै छन् सचिव र प्रहरी अधिकारीलाई कारबाही ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थानद्वारा सञ्चालित स्नातकोत्तर तह भौतिकशास्त्र कार्यक्रमको प्रथम सेमेष्टर क्वान्टम मेकानिक्स विषयका परीक्षार्थीहरु अढाई वर्षअघि २०७५ पुस २९ को परीक्षामा सहभागी हुँदै थिए । ४५ पूर्णांकको उक्त परीक्षामा पाठ्यक्रमभन्दा बाहिरबाट ४० अंकको प्रश्न आएपछि विद्यार्थीले पर...}

पुरा पढ्नुहोस्

अछाममा कांग्रेशबाट विजयी वडाध्यक्ष धामीका हत्यारालाई जन्मकैद

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

अछामको पञ्चदेवल विनायक नगरपालिका–२ का वडाध्यक्ष पदमबहादुर धामीको हत्यामा संलग्न रहेका चार जनालाई जन्मकैदको फैसला गरिएको छ ।    जिल्ला न्यायाधीश नवीनकुमार जोशीको बुधबार बसेको एकल इजलासले हत्यामा संलग्न भएका पञ्चदेवल विनायक नगरपालिका–२ का स्थानीयवासी प्रेमबहादुर धामी, जीवन...}

पुरा पढ्नुहोस्

रुख कटान र मुआब्जाका कारण सडक विस्तार र निर्माणमा कठिनाइ : मन्त्री यादव 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले रुख कटान र मुआब्जाका कारण सडक विस्तार र निर्माण गर्न कठिनाइ भएको बताएकी छन् ।     शुक्रबार विकास तथा प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री यादवले यस्तो बताएकी हुन् । उनले सरकारले मुआब्जामा आफ्नो नीतिअनुसार रकम भुक्तानी गरे सडक...}

पुरा पढ्नुहोस्

वीर र पाटन अस्पतालको निरीक्षणमा संसदीय टोली, दुबैले भने जनशक्ति देउ 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

संसदीय समितिले वीर र पाटन अस्पतालको निरीक्षण गरी कोभिड–१९ का बिरामीलाई प्रदान गरिरहेको सेवा प्रवाहबारे जानकारी लिएको छ । र दुबै अस्पतालका व्यवस्थापकहरुले जनशक्ति र साधन स्रोतको ब्यवस्थापनका लागि आग्रह गरेका थिए ।    प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्र...}

पुरा पढ्नुहोस्

मध्यरातमा झाडीमा फाल्दै थिइन् बच्चा, प्रहरीको फेला परिन् अविवाहित आमा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

महाराजगन्ज प्रहरीले नवजात शिुशलाई फाल्न खोज्ने आमा र शिशु दुवैलाई नियन्त्रणमा लिएको छ । बुधबार राति साढे १२ बजेतिर काठमाडौं महानगरपालिका–६ पवित्रनगरबाट उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।    प्रहरीका अनुसार गोरखा गण्डकी गाउँपालिका–४ घर भई पवित्रनगर बस्ने आमा सुनीता परियार...}

पुरा पढ्नुहोस्

भूलसुधार सम्बन्धमा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

न्युज सोसाइटी प्रालिद्वारा सञ्चालित यस पर्दाफास डटकममा ३ वैशाखमा ‘के हो रअ प्रमुख गोयल र प्रधानमन्त्री ओलीबीच भएको भनिएको ४ बुँदे गोप्य सहमतिको रहस्य ?’ शीर्षकको समाचार असावधानीकासाथ प्रकाशित हुन गएकोमा क्षमाप्रार्थी छौं ।   उक्त समाचारका विषयमा प्रेस काउन्सिल लगायत बौद्धिक जग...}

पुरा पढ्नुहोस्

एमाले उपाध्यक्ष रावलको सांसदबाट राजीनामा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल कम्युनिष्ट पार्टी  एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएका छन्  । अछाम निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उपाध्यक्ष रावलले अनीतिक राजनीतिक खेलमा सहभागी नहुने जनाउँदै सांसद पदबाट राजीनामा दिएको बताएका छन् ।      स...}

पुरा पढ्नुहोस्

त्रिभुवन विमानस्थलबाट ५० थान गोलीसहित एक पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पेस्तोलमा प्रयोग हुने ५० थान गोलीसहित एक जनालाई पक्राउ गरेको छ ।      पक्राउ पर्नेमा झापा मेचीनगर२ का बद्रीहाङ राई छन् । उनी १२ बजेर २५ मिनेटमा श्री एयरलाइन्सको जहाजबाट झापाको भद्रपुर जाने क्रममा थिए ।     ...}

पुरा पढ्नुहोस्