
नेकपा एमालेले पार्टीका सदस्यहरुलाई कम्तिमा एक सय रुपैयाँ पार्टीको खातामा जम्मा गरिदिन अपिल गरेको छ । बुधबार ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा बसेको नेकपा एमाले १० औं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीको बैठकले पार्टीको महाधिवेशनका लागि सबै सदस्यहरुलाई क...}
पुरा पढ्नुहोस्पूर्वमन्त्री हृदयेश त्रिपाठीले नयाँ पार्टी गठन गरेका छन् । मंगलबार काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै उनले जनता प्रगतिशलि पार्टी गठन गरेका हुन् । पार्टी घोषणापछि उनले देशमा पार्टीको अभाव भएर नयाँ पार्टी गठन नगरेको बताएका छन् । उनले अहिले देशमा वैचारिक बहस शुन्य रहेको र वर्तमान अवस्थामा र...}
पुरा पढ्नुहोस्नेपाल बार एशोसिएसनले आइतबारदेखि शुक्रबारसम्म प्रधानन्यायाधीशविरुद्ध देशव्यापी विरोधका कार्यक्रम सार्वजनिक गरेको छ । बारका महासचिव लीलामणि पौडेलले देशभरका बार इकाइलाई पत्राचार गर्दै आइतबारदेखि शुक्रबारसम्म आन्दोलन गर्न सबै बार इकाइलाई आग्रह गरेका छन् । आन्दोलनको आइतबारको कार...}
पुरा पढ्नुहोस्कपिलवस्तु प्रहरीले गत आर्थिक वर्ष २०७६/७७ को तुलनामा चालु आर्थिक वर्ष २०७७/७८ को ७ महिनामा दोब्बर बढी फरार प्रतिवादी पक्राउ गरेको छ । गत साउनदेखि माघसम्म प्रहरीले १२१ जना फरार प्रतिवादीलाई पक्राउ गरेको हो । उनीहरुको कैद ४० वर्ष ३ महिना २० दिन रहेको र जरिवानाबापत २५ लाख ४७ हजा...}
पुरा पढ्नुहोस्सिन्धुपाल्चोकको चौतारा घर भएका १९ वर्षीय रमेश खत्रीले केही वर्षदेखि काठमाडौंमा बसको सहचालकको रुपमा काम गर्दै आएका थिए । बा ४ ख ४२१ नम्बरको बसमा काम गर्ने उनी राति त्यही बसमा सुत्थे । कलंकीको स्यूचाटारमा गत साउन २८ मा बसमा सुतेका उनीमाथि अचानक आक्रमण भयो । आक्रमणकारीबाट कुटपिट उनको...}
पुरा पढ्नुहोस्नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले लेबनानमा भेटवार्ता सुरु गरेका छन् । शनिबार लेबन प्रस्थान गरेका प्रधानसेनापति शर्माले लेबनानका लागि नेपालका मानार्थ महावाणिज्यदूत एलचेख मोहम्मद घुजेल र लेबनानका मेजर जनरल पियरे साबसँग भेटवार्ता गरेका हुन् । द्वन्द्वग्र...}
पुरा पढ्नुहोस्राजस्व अनुसन्धान विभागले झूठा तथा नक्कली मूल्य अभिवृद्धि कर बिजक प्रयोग गरी १ अर्ब ३४ करोड ९५ लाख रुपैयाँभन्दा बढी राजस्व छली गर्ने मुख्य कारोबारीसहित विभिन्न व्यक्तिविरुद्ध उच्च अदालत पाटनमा दुइटा मुद्दा दर्ता गरेको छ । विभागले बाराको सिमरा पिपरा&ndash...}
पुरा पढ्नुहोस्राजश्व अनुसन्धान विभागले मूल्य अधिवृद्धि कर (भ्याट) को नक्कली विजक जारी गरी ठगी गरेको आरोपमा २८ जनाविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । विभागले एक अर्ब ३२ करोड ४६ लाख १२ हजार ५६५ बराबरको झुट्टा विजक जारी गरेको आरोपमा काठमाडौँ...}
पुरा पढ्नुहोस्बुढानीलकण्ठ नगरपालिका–५ पञ्चकुमारी मन्दिर नजिकबाट प्रहरीले ४४ लिटर रक्तचन्दनको तेलसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कास्की लेखनाथ महानगर १० का हाल बुढानीलकण्ठ बस्ने ४० वर्षीय गंगाबहादुर पुन र रामेछाप उमाकुण्ड गाउँपालिका–४ का हाल बालाजु बस्ने २७ वर्...}
पुरा पढ्नुहोस्कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले नेपाल र भारतका बीचमा यातायात सञ्चालन गर्न मन्त्री परिषद्लाई सिफारिस गरेको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको सीसीएमसीको बैठकले उक्त निर्णय गरेको हो । नेपाल–भारत यातायातका १३ वटा रुटबाट पूर्ववत् रुपमा याताया...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit