
सरकारले प्रतिबन्ध फुकुवा गरेसँगै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द सार्वजनिक भएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको दलदलेबाट उनी आज बिहान सार्वजनिक भएका हुन् । २८ फागुन २०७५ मा सरकारले चन्द नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएपछि उनी भ...}
पुरा पढ्नुहोस्ग्रीन भेन्चर्स लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले आगामी चैत ८ गतेदेखि प्रतिकित्ता रु एक सय अङ्कित रु ३१ करोड २५ लाख मूल्य बराबरको ३१ लाख २५ हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) को बिक्री खुला गर्न लागेको हो । कम्पनीले निष्काशन गर्ने...}
पुरा पढ्नुहोस्प्रहरीले धनगढीमा ३८ हजारको नक्कली नेपाली नोटसहित तीनजनालाई पक्राउ गरेको छ। प्रहरीले दिएको जानकारीअनुसार धनगढी उपमहानगरपालिका–१ हाटबजारबाट ३० थान र अभियुक्तको कोठाबाट ८ थान गरी एक हजार दरका जम्मा ३८ थान नक्कली नेपाली नोटसहित शुक्रबार तीनजना पक्राउ परेका हुन् । ...}
पुरा पढ्नुहोस्प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धन कुनै हालतमा नतोड्ने बताएका छन् । मंगलबार नेपाल विद्यार्थी संघको ५३औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री देउवाले गठबन्धन तोड्ने षड्यन्त्र भइरहेको उल्लेख गर्दै कुनै हालतमा गठबन्धन तोड्नु नहुने बताए । उनले नेता...}
पुरा पढ्नुहोस्राष्ट्रियसभा सदस्यका लागि आज हुने लागेको उपनिर्वाचनमा बिहान आज ९ बजेदेखि मतदान हुने भएको छ । मतदानमा बागमती प्रदेशका प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख/उपप्रमुखले मतदान गर्नेछन् । उपनिर्वाचनमा बागमती प्रदेशबाट १ सय १० प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख/उप-प्रमुख २ सय ३८...}
पुरा पढ्नुहोस्न्याय परिषद्को आज बसेको बैठकले जिल्ला अदालत काठमाडौँका न्यायाधीश राजकुमार कोइरालामाथि अध्ययन गर्न न्यायपरिषद् सदस्य रामप्रसाद श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गर्ने निर्णय गरेको छ । न्यायाधीश कोइराला र अधिवक्ता रुद्र पोखरेलबीच सिभिल बचत तथा ऋण सहकारी संस्था...}
पुरा पढ्नुहोस्पाल प्रहरीका २ हजार ५९८ प्रहरी जवानको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार २०७९ वैशाखको तलब, भत्ता, रासन हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी उनीहरुको सरुवा गरिएको हो। विभिन्न कारणले रिक्त रहेका पदमा आवश्यकताअनुसार खटाउनुपर्ने भएकाले उनीहरुको सरु...}
पुरा पढ्नुहोस्अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा जिल्ला प्रहरी कार्यालय, तनहुँमा किटानी जाहेरी परेको छ । एक गायिकाले शाहविरुद्ध आज जिल्ला प्रहरी कार्यालय, तनहुँमा किटानी जाहेरी दिएको प्रहरीले जानकारी दिएको छ । १७ वर्षीया गायिकाले आफैं पुगेर बुधबार जिल्...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसले कोरोना महामारी रहिरहेको अवस्थामा ‘डिजिटल भोटिङ’ को आफ्नै आन्तरिक प्रविधिको विकास र सुनिश्चितता गरेको छ । कांग्रेसको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागले पार्टीले आवश्यक ठहर गरेर निर्णय गरेको अवस्थामा हालै उक्त प्रविधिको विकास गरेको हो । यस प्रविधिमार्...}
पुरा पढ्नुहोस्कांग्रेसले प्रधानमन्त्री निवास बालुवाटारमा कुनै पनि बैठक नगर्ने निर्णय गरेको छ । महामन्त्री पूर्णबहादुर खड्काले कुनै पनि औपचारिक बैठक नबस्ने निर्णय गरेको जानकारी गराए । ‘विगतको गलत परम्परालाई तोड्दै अबदेखि नेपाली कांग्रेसको पार्टीको औपचारिक बैठकहरु प्रधानमन्त्रीको सरकार निवास...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit