Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

सम्बन्धित समाचार

उपसचिवबाट अवकाश पाएपछि सञ्जेलले भने– थुइक्क मेरो देशको नीति, थुइक्क म

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

उपसचिव प्रेमप्रसाद सञ्जेलले ५८ वर्षे उमेर हदका कारण असार १५ गते अनिवार्य अवकास पाएका छन् । अवकास पाएसँगै उनले देशको नीति, निजामती सेवा र आफूसमेतलाई गाली गर्दै सामाजिक सञ्जालमा स्टाटस राखेका छन् ।    उनले लेखेका छन्– थुुइक्क मेरो ४० वर्षे सेवा, थुइक्क मेरो देशको नीति, विधि र प्र...}

पुरा पढ्नुहोस्

दुई कुर्सी खाली रहने गरि यसरी चलाइँदैछ महामारीमा प्रतिनिधिसभाको अधिवेशन

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सङ्घीय संसद् सचिवालयले कोभिड–१९ संक्रमणलाई हेक्का  राख्दै यही वैशाख २७ गते हुने प्रतिनिधिसभा अधिवेशनमा सांसदका लागि सीट व्यवस्थापन गरेको छ ।   विशेषज्ञ चिकित्सकको रायपरामर्शमा सचिवालयले कोरोना संक्रमणको पक्षलाई ध्यान दिँदै एक  र अर्काे सांसदबीच दुई कुर्सी खाली रहने गरी बस्...}

पुरा पढ्नुहोस्

काठमाडौं मेयर उम्मेदवार सिर्जना सिंहको यस्तो छ ७ ‘स’ को संकल्प

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

सत्तारुढ गठबन्धनको तर्फबाट काठमाडौं महानगरपालिका प्रमुखको उम्मेदवार सिर्जना सिंहले महानगरपालिकालाई भ्रष्टाचारमुक्त बनाउन आफ्नो ध्यान केन्द्रित हुने बताएकी छन् ।    बिहीबार आफ्नो संकल्पपत्र सार्वजनिक गर्दै सिंहले काठमाडौं महानगरपालिकाको प्रमुख भएमा आफ्नो पहिलो ध्यान महानगरपालिकामा सुश...}

पुरा पढ्नुहोस्

संक्रमितलाई सहयोग गर्दै उद्योग वाणिज्य महासंघ, यसरी लिनुस् सेवा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

मुलुकमा बढ्दो कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रण गरी आम सर्वसाधारणको जीवन रक्षामा सहयोग पु¥याउने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघमा कोभिड १९ सहायता केन्द्र स्थापना गरिएकोे छ ।    महासंघका पदाधिकारी र सम्वद्ध अधिकारीहरूको हालै बसेको बैठकले उक्त सहायता केन्द्र स्थापना ग...}

पुरा पढ्नुहोस्

सर्वोच्च अदालतको प्रवक्तामा पौडेल

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सर्वोच्च अदालतको प्रवक्तामा विमल पौडेल नियुक्त भएका छन् । यसअघि सर्वोच्चको प्रवक्ताको जिम्मेवारीमा बाबुराम दाहाल थिए ।   }

पुरा पढ्नुहोस्

तारा एयर विमान दुर्घटना : शव संकलन गरी काठमाडौं ल्याइँदै

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

मुस्ताङको थासाङ गाउँपालिका–२ सानोस्वाँरमा दुर्घटना भएको तारा एयरको विमानमा सवार यात्रुहरुको शव काठमाडौं ल्याइने भएको छ । सेना तथा स्थानीयको टोलीले अहिले शव संकलन गरिरहेका छन् ।      नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार शव काठमाडौं ल्याएर आफन्तलाई जिम्मा लगाइने भएको हो ।&...}

पुरा पढ्नुहोस्

वैशाखभित्रै रेल सेवा संचालन हुने, मन्त्री नेम्वाङ पुगे अनुगमनमा 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

जयनगर–बर्दिवास रेल्वेको प्रथम खण्डमा यही वैशाख महिनाभित्रै रेल सञ्चालन हुने भएको छ । जयनगर–बर्दिवास रेल्वेको भारतको जयनगरबाट धनुषाको कुर्थासम्मको पहिलो खण्डमा वैशाख महिनाभित्रै रेल सञ्चालन हुने भएकाे हाे ।    पूर्व–पश्चिम र जयनगर–बर्दिवास रेल्वेको कामको अनुगमन...}

पुरा पढ्नुहोस्

एसईई र कक्षा १२ को परीक्षा स्थगित

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सरकारले यस वर्षको एसईई र कक्षा १२ को परीक्षा स्थगित गरेको छ । राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको भर्चुअल बैठकले अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि परीक्षा स्थगित गर्ने निणर्य गरेको हो ।   बोर्डले यसअघि एसईईको जेठ १३ र कक्षा १२ को जेठ २६ गतेबाट परीक्षा लिने तालिका सार्वजनिक गरेको थिय...}

पुरा पढ्नुहोस्

असावधानीका कारण भेरी अस्पतालको क्वाटरमा चार जनाको मृत्यु

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

बाँकेमा कोठा न्यानो बनाउन टिनको बट्टामा कोइला बालेर सुतेका एकै परिवारका चार जनाको निस्सासिएर मृत्यु भएको छ । अन्य तीन जना बेहोस अवस्थामा फेला परेका छन् ।   नेपालगञ्जस्थित भेरी अस्पतालको क्वाटरमा निसास्सिएर कार्यालय सहयोगी धनप्रसाद भट्टराई र उनका परिवारका सदस्यहरुको मृत्यु भएको हो । &nb...}

पुरा पढ्नुहोस्

निलम्बित गभर्नर अधिकारीको रिट न्यायाधीश फुयालको एकल इजलासमा

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

निलम्बित गभर्नर महाप्रसाद अधिकारीले सरकारविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनको सुनुवाइ न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा हुने भएको छ ।    सरकारले गत २५ चैतमा विभिन्न आरोप लगाउँदै अधिकारीलाई गभर्नर पदबाट निलम्बन गर्ने गरेको थियो । त्यसविरुद्ध सर्वोच्च पुगेका अधिकारीको उक्...}

पुरा पढ्नुहोस्