
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक उपलब्धिको रक्षा गर्न र प्रतिगमनविरुद्ध लड्न पाँच दलको गठबन्धन बनेको बताएका छन् । कैलालीको गौरीगङ्गामा आज पार्टीले आयोजना गरेको आमसभामा पूर्वप्रधानमन्त्री दाहालले संविधान, समावेशी लोकतान्त्रिक गणतन्त्र, राष्ट्रि...}
पुरा पढ्नुहोस्नेकपाको दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीबाट देश आजित भइसकेको बताए । सोमबार राजधानीमा आयोजित एकीकृत अखिल नेपाल शिक्षक संगठनको प्रथम राष्ट्रिय परिषद् बैठकमा उनले एक केपी ओलीबाटै देश आजित भइसकेकाले ओलीको नयाँ नयाँ अवतार आवश्यक नभएको बताएका ह...}
पुरा पढ्नुहोस्नेपाल राष्ट्र बैंकले ब्याजदर घटाउन मंगलबार जारी गरेको निर्देशन बुधबार र अहिले केहीसमय अघिसम्म समेत पालना भएको छैन् । बढेको ब्याजदर कायम राख्दै बैंकहरुले मुद्दत्ती खातामा रकम लिनेकाम गरेका छन् । बैंकहरुका कुनै शाखाले ठुलो रकम ल्याउनेलाई फिर्ता गरेका छन् भने सोही बैंकको अर...}
पुरा पढ्नुहोस्भारतीय अनुदानमा काभ्रेमा राष्ट्रिय प्रहरी प्रशिक्षण (पुलिस एकेडेमी) बन्ने भएको छ । भारतले बनाएको एकेडेमीको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) र निर्माणसम्बन्धी बोलपत्रको मस्यौदा सरकारले स्वीकृत गरेसँगै अब निर्माण सुरु हुने भएको हो । गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयबाट आएको सं...}
पुरा पढ्नुहोस्सरकारले नेपाल प्रहरीको २९ औं महानिरीक्षक (आईजीपी) मा एआईजी धीरजप्रताप सिंहलाई बढुवा गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले उनलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले बताए । प्रहरीमा आईजीपीका लागि अन्य दाबेदारमा एआईजीहरु विश्वराज पोखरेल, सहकुल थापा र रवीन्द्र धानुक थिए...}
पुरा पढ्नुहोस्प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद विष्णुप्रसाद पौडेलले सरकारको नीति तथा कार्यक्रमलाई दिशाहीन र उद्देश्यहीन रहेको टिप्पणी गर्दै खोक्रो र सारहीन रहेको बताएका छन् । यही जेठ १० गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गर्नुभएको आगामी आथिृक वर्षको नीति तथा कार्यक्रममाथि प्रतिनिधिस...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले संसद् र न्यायालयमा देखिएको गतिरोध अन्त्यका लागि सरकारले पहल थाल्नुपर्ने बताएका छन् । गणेशमान सिंह फाउन्डेसनले गणेशमान सिंहको १०७ औँ जन्मजयन्तीका अवसरमा आज शोभा भगवतीमा आयोजना गरेको माल्यार्पण कार्यक्रममा उनले संसद् र न्यायालयमा देखिएको गतिरो...}
पुरा पढ्नुहोस्पछिल्लो समय अत्यधिक रुपमा बढ्दै गएको पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न सरकारलाई संघीय संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले निर्देशन दिएको छ । बुधबार सिंहदरवारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विषयमा भएको छलफलपछि उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता सम...}
पुरा पढ्नुहोस्निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको सिको गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले रातारात प्रदेशसभा अधिवेशन अन्त्य गरेका छन् । पोखरेल नेतृत्वको प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत बजेट फेल हुने देखेपछि बुधबार मध्यराति अधिवेशन अन्त्य गरिएको हो । ब...}
पुरा पढ्नुहोस्नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले पार्टीबाट मागिएको स्पष्टीकरणको जवाफ दिएका छन् । ८ चैतमा एमालेले पत्र पठाउँदै भुसाललाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग मिलेर पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध लाञ्छनायुक्त प्रतिवेदन तयार पारेको आरोप लगाएको थियो । &nbs...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit