Friday, 11 October 2024 | २०८१ असोज २५, शुक्रबार

सम्बन्धित समाचार

रक्षा सचिव शर्मा जंगी अड्डामा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

रक्षा मन्त्रालयका सचिव किरणराज शर्माले आज नेपाली सेनाको मुख्यालय जंगा अड्डाको भ्रमण गरेका छन् । रक्षा सचिवमा नवनियुक्त शर्मालाई सेनाले जंगीअड्डामा स्वागत गरेको हो ।    जंगी अड्डास्थित सगरमाथा हलमा आयोजित स्वागत कार्यक्रममा रक्षा सचिव शर्मालाई वर्तमान वस्तुस्थिति,सेनाको संगठनात्मक संर...}

पुरा पढ्नुहोस्

सेनाका ३ सहायक रथी र ४ महासेनानीको बढुवा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

नेपाली सेनाका ३ जना सहायक रथीको उपरथीमा र ४ महासेनानीको सहायक रथीमा बढुवा भएको छ । सैनिक मुख्यालयका अनुसार यही २३ जेठदेखि लागू हुनेगरी उनीहरुको बढुवा र सरुवा नियुक्ति गरिएको छ ।     सहायक रथीहरु दीपककुमार बानियाँ, होमनाथ दवाडी र यामप्रसाद ढकालको उपरथीमा बढुवा गरिएको हो । बानियाँलाई न...}

पुरा पढ्नुहोस्

मोरङ लेटाङमा प्रहरीमाथि आक्रमण, एक महिला प्रहरी गंभिर घाईते, अवस्था चिन्ताजनक 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

मोरङ लेटाङमा शिक्षकले बिद्यार्थीलाई यौन दुर्व्यवहार गरेको विषयमा भएको विवादमा प्रदर्शनकारीको आक्रमणमा नेपाल प्रहरीकी एकजना जवान गंभिर घाईते भएकी छन् । उनको अवस्था गंभिर तथा चिन्ताजनक रहेको छ ।    प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसीका अनुसार घटनाको जानकारी पाएपछि स्थानीय प्रहरील...}

पुरा पढ्नुहोस्

गस्तीको प्रहरीले गोली पड्केको आवाज सुनेपछि...

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

धनगढीमाई नगरपालिका–१२ बिष्णुपुरकट्टी बस्ने ४२ वर्षीय खडक बहादुर मगरलाई हतियारसहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।   सिरहाको लहान नगरपालिका–२४ मलहनबाट १ थान भरुवा बन्दुक, बारुद र फलामको ब्यारिङहरु सहित मगरलाई पक्राउ गरिएको हो ।   अस्थाई प्रहरी पोष्ट पक्किटोल...}

पुरा पढ्नुहोस्

धनुषामा ट्राफिक प्रहरीद्वारा ९ महिनामा १ करोड ४६ लाख राजस्व सङ्कलन

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

जिल्ला ट्राफिक प्रहरी कार्यालय जनकपुरधाम धनुषाले चालु आर्थिक वर्ष २०७८/०७९ को नौ महिनामा १ करोड ४६ लाख  रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।    जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका अनुसार चालु आर्थिक वर्षको साउनदेखि चैत महिनासम्ममा ट्राफिक नियम उल्लङ्घन गरी चलाउने १७ हजार ५५०...}

पुरा पढ्नुहोस्

भ्रूण हत्या आरोपमा बागलुङका देवरभाउजू पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

‘विगत तीन वर्षदेखि श्रीमान् विदेशमा छन् । देवर सधैँ घरमा आइरहन्थे । मदिराले लठ्ठ भएकाले बेला के–के भयो के के,’ आफ्नै पेटमा हुर्किरहेको चार महिनाको गर्भपतन गरी टालोमा बेरेर घर छेउको बारीमा गाडेपछि उनले जेठानीसँग भनेकी थिइन् ,‘लुकाउन पर्ने भएकाले लुकाएकी हुँ ।”   &nb...}

पुरा पढ्नुहोस्

सशस्त्रमा एआईजी पद नहुँदा साढे ३ वर्षअघि नै घर गए दुई डीआईजी

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सशस्त्र प्रहरी बल नेपालका दुई डीआईजी पदावधिका कारण आजदेखि अनिवार्य अवकाशमा जाँदैछन् । डीआईजीहरु खड्गजीत राई र मन्दीप श्रेष्ठले डीआईजीको चार वर्षे पदावधिका कारण अवकाश पाएका हुन् ।    उनीहरु दुबैलाई स‌ँगठनले औपचारिक बिदाई गर्ने वा पछि गर्ने निर्णय हुन् सकेको छैन् ।&...}

पुरा पढ्नुहोस्

बाराबाट स्रोत नखुलेको १६ लाख नगदसहित भारतीय पक्राउ

न्यूज एजेन्सी नेपाल २ बर्ष अगाडि

कलैया उपमहानगरपालिका–१० मटिअर्वा नहर चोकबाट स्रोत नखुलेको नगद १६ लाख रुपैयाँ सहित १ भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।   पक्राउ पर्नेमा भारतको विहार पूर्वी चम्पारण आधारपुर बस्ने २२ वर्षीय रन्देश कुशवाहा रहेका छन् ।    विशेष सूचनाको आधारमा उनी सवार बिआर २२ एन...}

पुरा पढ्नुहोस्

दिपायलबाट वर्षौँ पुरानो दुर्गा भगवतीको घण्ट चोरी

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

डोटीको दिपायल सिलगढी नगरपालिका–३ दिपायल बासुधारास्थित दुर्गा भगवती मन्दिरमा चढाइएको २८ वर्ष पुरानो घण्ट चोरी भएको छ ।    दिपायल सिलगढी–१ तिखागाउँका दत्तुसिंह खड्काले २०५० मा चढाएको कम्तीमा पनि ४५ किलोको घण्ट चोरी भएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरीका ८१ जना असईको काज सरुवा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरी प्रधान कार्यालयले सहायक निरीक्षकले बजेट संचालनगर्ने अनुमति पाएका युनिटहरुमा ८१ जनाको काज सरुवा गरेको छ ।    मानव स्रोत तथा प्रशासन विभागले बुधबार उनीहरुको काज सरुवा गरेको हो । काज सरुवा पत्रमा बजेट संचालनमा अप्ठेरो परेकोले उनीहरुको काज गरिएको उल्लेख छ ।    हेरौ...}

पुरा पढ्नुहोस्