Friday, 16 May 2025 | २०८२ जेठ ३, शुक्रबार

सम्बन्धित समाचार

पाँचबुँदे माग राख्दै सिंहदरबारमा कर्मचारीको आन्दोलन

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

निजामती सेवामा राजपत्र अनंकित कर्मचारी संरक्षण अभियानले सिंहरदरबार परिसरमा संघीय निजामती सेवा ऐनको विरोधमा प्रदर्शन गरेको छ । ऐन कर्मचारीको हित विपरीत रहेको भन्दै आज बिहीबार उनीहरुले प्रदर्शन गरेका हुन् ।    अभियानका प्रतिनिधि प्रकाश भट्टराईले ऐनले कर्मचारीको वृत्ति विकास, सेवा सुव...}

पुरा पढ्नुहोस्

कोरोना खोपको दोस्रो मात्रा वैशाख ७ गतेदेखि

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सरकारले पहिलो चरणमा कोभिड–१९ विरुद्धको खोप लगाएकालाई दोस्रो मात्रा आगामी वैशाख ७ देखि १५ गतेसम्म लगाउने भएको छ ।        स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज यहाँ आयोजना गरेको ‘कोभिड–१९ खोपको विज्ञान र नेपालमा खोप अभियान’ विषयक छलफल कार्यक्रममा मन्...}

पुरा पढ्नुहोस्

प्रहरीका जवानहरुको पनि पेन्सन अवधि १६ वर्ष बनाउने तयारी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल प्रहरीका जवानहरुको पेन्सन अवधि १६ वर्ष बनाउने प्रहरी प्रधान कार्यलय नक्सालको प्रस्तावलाई गृह मन्त्रालयले निर्णयार्थ अघि बढाएको हो ।   मन्त्रिपरिषद्ले अघिल्लो वर्षमा नै सैनिक सेवा नियमावली संशोधन गरेको थियो । उक्त संशोधनपछि नेपाली सेनामा फलोअर्स र सिपाहिले १६ वर्ष सेवा अवधि पूरा गरी...}

पुरा पढ्नुहोस्

उड्नै लागेको विमानमा अनधिकृत व्यक्ति पुगेको घटनामा छानबिन गर्न समिति गठन

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले उड्नै लागेको विमानमा अनधिकृत व्यक्ति प्रवेश गरेको घटनामा छानबिन गर्न समिति गठन गरेको छ । गृह मन्त्रालयले अध्यागमन विभागका महानिर्देशकको संयोजकत्वमा ९ सदस्यीय छानबिन समिति गठन गरेको हो ।    समितिलाई विमानस्थलको सुरक्षा अवस्था, विभिन्न निकायको कार्यविभाजन, कमजोरी र सुधारका उपाय...}

पुरा पढ्नुहोस्

कडा साइबर सुरक्षा ऐनको माग

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल दूरसञ्चार प्राधिकरणले बढ्दो आपराधिक क्रियाकलाप रोक्न कडा कारबाहीको व्यवस्थासहितको साइबर सुरक्षा ऐन÷नियम बनाएर त्यसको प्रभावकारी कार्यान्वय गर्नुपर्ने माग गरेको छ । प्राधिकरणले सूचना तथा सञ्चार प्रविधिको तीव्र विकाससँगै दिनहुँ साइबर सुरक्षामा जोखिम बढिरहेको, सामाजिक सञ्जालमार्फत हुने गैर...}

पुरा पढ्नुहोस्

नेपालमा पुष्टि भएको बर्डफ्लु कति खतरनाक? विज्ञ यसो भन्छन् 

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सहसचिव  डा. विमलकुमार निर्मलले अहिले देखिएको बर्डफ्लुबाट आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन्  ।    उनका अनुसार अहिले नेपालमा देखिएको बर्डफ्लुको भाइरस एच फाइभ एन एट हो । जुन भाइरस विगतमा देखिएको एच फाइभ एन वान भन्दा कम खतरा रहेको डा. निर...}

पुरा पढ्नुहोस्

जापानबाट आयो पाँच लाख मात्रा खोप, कसकसलाई लगाइन्छ ?

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

जापान सरकारले नेपाललाई अनुदानमा दिएको कोरोनाविरुद्धको करिब पाँच लाख मात्रा खोप आज काठमाडौं आइपुगेको छ ।   कोभ्याक्स सुविधाअन्तर्गत पहिलो चरणमा एस्ट्राजेनेकाको पाँच लाख मात्रा खोप नेपाल आइपुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले जानकारी दिए ।     ...}

पुरा पढ्नुहोस्

स्वास्थ्य संकटकाल लगाउन सरकारलाई प्रस्ताव गर्दै स्वास्थ्य मन्त्रालय

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

मुलुकमा कोरोना संक्रमणको अवस्था दिन प्रतिदिन भयावह हुँदै गएपछि सरकारले स्वास्थ्य संकटकाल लगाउने तयारी थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संकटकाल लगाउने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी गरेको मन्त्रालय स्रोतले जानकारी दिएको हो ।   हाल मुलुकमा हजारौंको संख्यामा दिनहुँ संक्रम...}

पुरा पढ्नुहोस्

सरकारले ‘कोभिशिल्ड’ ल्याउन सकेन, दोस्रो मात्राको विकल्पमा ‘एस्ट्राजेनिका’ लगाइने

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ को दोस्रो मात्रा खोपको सट्टामा ‘एस्ट्राजेनिका’ खोप लगाउने भएको छ ।   कोभिशिल्ड उत्पादक भारतीय कम्पनी सिरम इन्स्टिच्युट र कोभ्याक्स सुविधाले दुवैले तत्काल ‘कोभिशिल्ड’ खोप दिन नसक्ने बताएपछि स्वास्थ्य तथा ज...}

पुरा पढ्नुहोस्

मेयर सरावगीले ल्याउलान् त वीरगञ्जको अतिक्रमित भूमि फिर्ता ?

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

वीरगञ्ज महानगरपालिकाले ३२ वटै वडामा व्यक्तिको नाममा दर्ता भएका सार्वजनिक जग्गा पहिचान गरी महानगरपालिकाको नाममा ल्याउने अभियान सुरु गरेको छ । महानगरले भूमाफिया र कर्मचारीको मिलेमतोमा व्यक्तिको नाममा दर्ता भएको करोडौं मूल्य बराबरको सार्वजनिक जग्गाको खोजबिन थालेको हो ।    अतिक्रमित जग्ग...}

पुरा पढ्नुहोस्