
गण्डकी प्रदेशका आफूहरुले दर्ता गरेको अविश्वास प्रस्तावबारे छलफल गर्न विपक्षी ४ दलको संयुक्त बैठक आज बस्न लागेको छ । सोमबारबाट सुरु हुन लागेको विशेष अधिवेशनअघि चार दलको बैठक बस्न लागेको हो । उनीहरुबीच अविश्वासको प्रस्तावमा आफ्ना संसदले फ्लोर क्रस गर्छन गर्दैनन भन्नेबारे...}
पुरा पढ्नुहोस्गत वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । आज अपराह्न १ः३० बजेसम्म सार्वजनिक ११८ स्थानीय तहको मत परिणामअनुसार नेपाली कांग्रेस पहिलो स्थानमा रहेको छ । नेकपा (एमाले) दोस्रो र नेकपा (माओवादी केन्द्र) तेस्रो स्थानमा छन् । कांग्रेसले हालसम्म सात...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले नवनिर्वाचित पार्टी सभापति शेरबहादुर देउवाले आगामी आम निर्वाचनमा पार्टीलाई एक बनाएर लैजाने बताएका छन् । आज नवनिर्वाचित पार्टी सभापति शेरबहादुर देउवालाई बधाई दिन प्रधानमन्त्री निवास बालुवाटार पुगेका उनले आगामी आम निर्वाचनमा पार्टीलाई एक बनाएर लैज...}
पुरा पढ्नुहोस्नेकपा एमालेका कार्यकर्ताले रातको समयमा कार्यालय खोलेर फोटोसहितको मतदाता नामावली संकलन गरेको आरोप लगाउँदै इलाका प्रशासन कार्यालय बुटवलमा तालाबन्दी गरेका छन् । तालाबन्दी गरेसँगै मतदाता नामावली भर्न आएका १५० स्थानीयवासीलाई कार्यालयले फर्काएको थियो । उक्त स्...}
पुरा पढ्नुहोस्जनता समाजवादी पार्टीका अध्यक्षद्वय अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले मंगलबार संयुक्त विज्ञप्ति जारी गरेर जसपाले नेतृत्व पाए सरकारमा जाने जनाएका छन् । राष्ट्रिय सहमतिको वा आफ्नो नेतृत्वमा सरकार बन्ने अवसर आएमा सरकार गठनमा अघि सर्ने विज्ञप्तिमार्फत जनाइएको हो । ‘तत्...}
पुरा पढ्नुहोस्नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत जिल्ला कार्यसमितिको निर्वाचन हुन बाँकी रहेका १६ जिल्लाको जिल्ला कार्यसमितिको अधिवेशन कोभिड–१९ का कारण स्थगित गरिएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले आज विज्ञप्तिमार्फत जिल्ला अधिवेशन हुन बाँकी सप्तरी, सिरहा, धनुषा, महोत्त...}
पुरा पढ्नुहोस्नेपाल कम्युनिष्ट पार्टी एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिएका छन् । अछाम निर्वाचन क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उपाध्यक्ष रावलले अनीतिक राजनीतिक खेलमा सहभागी नहुने जनाउँदै सांसद पदबाट राजीनामा दिएको बताएका छन् । स...}
पुरा पढ्नुहोस्नेकपा एमालेले महिला सहभागिता शुन्य र माधवकुमार नेपाल समूहलाई बाहिर राख्दै स्थायी कमिटी गठन गरेको छ । बालुवाटारमा शुक्रबार बसेको महाधिवेशन आयोजक कमिटीको बैठकले नेपाल समूहका नेताहरुलाई बाहिर राख्दै स्थायी कमिटी बनाएको हो । बैठकले अध्यक्ष केपी शर्मा ओलीसहित वामदेब गौतम, ईश...}
पुरा पढ्नुहोस्पूर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सत्तारुढ गठबन्धनले अब नेपाललाई कसरी तेस्रो विकसित देशबाट पहिलो विकसित मुलुक बनाउने भन्ने बारेमा योजना बनाइरहेको बताएका छन् । बिहीवार काठमाडौंमा आयोजित स्थानीय निर्वाचनसम्बन्धी कार्यक्रमलाई सम्बोधन...}
पुरा पढ्नुहोस्प्रदेश २ सभाले प्रदेशको नाम मधेश राख्ने प्रस्ताव पारित गरेको छ । सोमबार बसेको प्रदेशसभाको बैठकमा दुई तिहाइ मतले मधेश प्रदेश नामको प्रस्ताव पारित भएको हो । सैलेन्द्र यादवले राखेको प्रस्तावमा ८० जनाले मतदान गरेका थिए । यो प्रस्तावले दुई तिहाइ पाएसँगै अन्य प्रस्ताव स्वतः निष्क्रिय भएका छन्...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit