Monday, 30 June 2025 | २०८२ असार १६, सोमबार

सम्बन्धित समाचार

नयाँ बसपार्कको होटलमा भेटियो शव, दुई पक्राउ

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

प्रहरीले गोंगबुस्थित नयाँ बसपार्कको एक होटलमा पुरुषको शव फेला पारेको छ । स्याङ्जा घर भएका व्यक्ति गोदावरी सन्तोषी गेष्ट हाउसमा मृत फेला परेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डीएसपी रोशन खड्काले पर्दाफासलाई जानकारी दिए ।    उनका अनुसार होटलमा लेखाएको विवरणअनुसार ती व्यक्तिको नाम...}

पुरा पढ्नुहोस्

नाडा अध्यक्षमा ध्रुब थापा विजयी, प्यानलमा चौधरीको बाहुल्यता 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

अटो मोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा)को अध्यक्षमा ध्रुव थापा विजयी भएका छन् । बिहीबार अबेर रात सकिएको मतगणनामा अध्यक्षमा थापा बिजयी भएका हुन् । उनले करण चौधरीलाई ६६ मतले पराजित गरे ।   विजयी थापाले १४१३ मत प्राप्त गरे भने पराजित चौधरीले १३४७ मत प्राप्त गरेका थिए । त्यसैगरी सदस्यतर्फ चौधरी...}

पुरा पढ्नुहोस्

बीआरआई अगाडि बढाउन चिनियाँ विदेशमन्त्रीलाई एमालेको आग्रह

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेकपा एमालेले बेल्ट एण्ड रोड इनीसीयटिभ (बीआरआई ) अवधारणासँग जोडिएका सडक, रेल, सिँचाइ, शिक्षा र स्वास्थ्यका परियोजनालाई अगाडि बढाउन चीन सरकारलाई आग्रह गरेको छ ।    नेपालको त्रिदिवसीय भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री एवं राज्यपरिषद् सदस्य वाङ यीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग...}

पुरा पढ्नुहोस्

चार वर्षपछि खुल्यो वीरगञ्जका ९ वर्षे बालक राजन पटेलको हत्या रहस्य

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

वीरगन्जका ९ वर्षीय बालक राजन पटेलको शव २० असोज २०७३ मा वीरगञ्ज चिनी कारखाना लिमिटेडको नजिकै फेला प¥यो ।    चिनिमिल आवास क्षेत्र भित्र रहेको घाँस झारपातसहित पानी जमेको खाली स्थानमा उत्तानो परेको अवस्थामा उनको शव फेला परेको थियो । शवको प्रकृति हेर्दा कसैले कुटपिट गरेर हत्या गरेको...}

पुरा पढ्नुहोस्

राष्ट्रिय सभामा संकल्प प्रस्ताव पेस

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

संघीय संसदअन्तर्गत राष्ट्रिय सभामा संघीयता कार्यान्वयन सम्बन्धी विषयमा संकल्प प्रस्ताव पेस भएको छ ।   बिहीवार बसेको राष्ट्रियसभाको बैठकमा राष्ट्रिय सभामा सत्तापक्ष र प्रतिपक्षका सांसदहरुले दर्ता गराएको संकल्प प्रस्ताव राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले संसदमा पेस गरेका हुन् । &nb...}

पुरा पढ्नुहोस्

नेप्सेद्वारा प्रभु बैँकको शेयर कारोबार रोक्का

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल स्टक एक्सचेञ्जले प्रभु बैंकको शेयर कारोबार रोक्का गरेको छ । बैंकले कारोबार समयमा सञ्चालक समितिको बैठक गरेर लाभांश घोषणा गरेको भन्दै नेप्सेले दोस्रो बजारमा बैंकको धितोपत्र कारोबार रोक्का गरेको हो ।   बैंकले गत मङ्गलबार कारोबार भइरहेको समय ९ दिउँसो १ देखि ३ बजेमा बैठक बसी धितोपत्र कार...}

पुरा पढ्नुहोस्

काठमाडौंमा मनाइयो रवीन्द्रनाथ टैगोरको जन्मजयन्ती 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौंमा सोमबार रवीन्द्रनाथ टैगोरको जन्मजयन्ती मनाइएको छ ।    स्वामी विवेकानन्द साँस्कृतिक केन्द्र र केन्द्रीय विद्यालयको सहकार्यमा टैगोरको १६१ औं जन्मजयन्ती मनाइएको हो ।    इन्डिया एट७५ आजादीका अमृत महोत्सवको एक हिस्सा अनुरुप नै यो कार्यक्रम आयोजना गरिएको हो ।&...}

पुरा पढ्नुहोस्

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्य नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।    शाक्यलाई यसअघि कात्तिक २१ गते निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको थियो ।  उनी प्राधिकरणका सबैभ...}

पुरा पढ्नुहोस्

घोप्टेभिरमा पहिरो गएपछि रोकियो पृथ्वी राजमार्ग

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

वर्षासँगै आएको पहिराका कारण पृथ्वी राजमार्ग अवरुद्ध  भएको छ ।     चितवनको  इच्छाकामना–४  घोप्टेभिरमा दिउँसो २ बजे पहिरो खसेपछि राजमार्ग  दुईतर्फी अवरुद्ध भएको हो ।       अहिले पहिरो पन्छाउनका लागि सडक विभागसँग समन्वय भइरहेको  जिल्...}

पुरा पढ्नुहोस्

मैना सुनुवार हत्या : १७ वर्षदेखि नटुंगिएको एउटा प्रकरण

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

सशस्त्र द्वन्द्वकालमा हत्या गरिएकी काभ्रेकी मैना सुनुवारको बुधबार १७ औं स्मृति दिवस आयोजना गरिएको छ । सो अवसरमा मैना बाल विकास समिति र एड्भोकेसी फोरमले विज्ञप्ति सार्वजनिक गर्दै घटनाका मुख्य आरोपीलाई पक्राउ गर्न सरकारसँग माग गरेको छ ।    उक्त घटनामा अदालतले दोषी ठहर गरेका अपराधीहरू...}

पुरा पढ्नुहोस्