Monday, 16 June 2025 | २०८२ असार २, सोमबार

सम्बन्धित समाचार

राष्ट्रपति र प्रधानमन्त्रीको शैली लोकतान्त्रिक गणतन्त्र अनुकुल भएन : देउवा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

 नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति र प्रधानमन्त्रीको शैली लोकतान्त्रिक गणतन्त्र अनुकुल नभएको बताएका छन् । गणतन्त्र दिवसको अवसरमा आज शुभकामना दिँदै सभापति देउवाले त्यसैको दुष्परिणाम अहिले देशले भोगिरहेकोसमेत आरोप लगाएका छन् ।   'कुनै पनि राज्य प्रणालीको सफलता त...}

पुरा पढ्नुहोस्

सातामा २ दिन बिदा दिने सरकारको निर्णय

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

सरकारले एक सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो ।    यो निर्णय जेठ १ गतेदेखि लागू हुनेछ । त्यही मितिदेखि सरकारी कार्यालय समय बिहान ९ः३० बजेदेखि साँझ साढे ५ बजेसम्म कायम गर्ने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द...}

पुरा पढ्नुहोस्

एमालेलाई प्रलोभनमा पार्नु सम्भव छैनः ओली 

न्यूज एजेन्सी नेपाल ३ बर्ष अगाडि

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीलाई कुनै किसिमको प्रलोभनमा पार्नु सम्भव नभएको बताएका छन् ।   बुधबार ललितपुरको गोदावरीस्थित सनराईज सभाहलमा आयोजित ‘युवासँग म’ अन्तरक्रिया कार्यक्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् । कार्यक्रममा अध्यक्ष ओलीलाई एक युवाले एक मेह...}

पुरा पढ्नुहोस्

अहिलेको संकट समाधानको माध्यम निर्वाचन : कमल थापा

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको संकट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने बताएका छन् ।    मिडिया नेपालद्वारा आज दमकमा आयोजित पत्रकार सम्मेलनमा उनले निर्वाचनले देशलाई स्थिरतामा लैजाने हुँदा यसलाई अवसरका रुपमा उपयोग ग...}

पुरा पढ्नुहोस्

अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भयो डेढ किलो सुन

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

अवैध सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ जना पक्राउ परेका छन् । विमानस्थल प्रहरी,  महानगरीय अपराध महाशाखा र विमानस्थल भन्सार कार्यालयको संयुक्त टोलीले साेमबार (२० बैशाख २०७८) मा  उनीहरुलाई पक्राउ गरेको हो ।    उनीहरुको साथबाट १४ सय ग्राम सुन बरामद गरिएको...}

पुरा पढ्नुहोस्

नेपाल प्रहरीका दुई हजार ५९८ जवानको सरुवा, को कहाँ पुगे? (सूचीसहित)

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

पाल प्रहरीका २ हजार ५९८ प्रहरी जवानको सरुवा भएको छ ।   प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार २०७९ वैशाखको तलब, भत्ता, रासन हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी उनीहरुको सरुवा गरिएको हो।    विभिन्न कारणले रिक्त रहेका पदमा आवश्यकताअनुसार खटाउनुपर्ने भएकाले उनीहरुको सरु...}

पुरा पढ्नुहोस्

माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा बस्दै

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक केहीबेरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्ने भएको छ ।    माओवादी केन्द्रका नेता गणेश शाहका अनुसार मसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफलका लागि स्थायी कमिटी बैठक बस्न लागेको हो ।   बुधबार संसदमा...}

पुरा पढ्नुहोस्

दक्षिण कोरियामा जनवरीयता गुम्यो १० लाख रोजगारी

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

दक्षिण कोरियामा गत डिसेम्बरदेखि कोरोना माहामारीको तेस्रो लहर फैलिएपछि गत जनवरीमा मात्रै रोजगारी गुमाउनेको संख्या नौ लाख ८२ हजार पुगेको छ । एकै महिनामा रोजगारी गुमेको यो संख्या गत २३ वर्षयताकै सबैभन्दा उच्च हो ।        यहाँको एक सरकारी तथ्यांकअनुसार वर्षको पहिलो महिनामै कर...}

पुरा पढ्नुहोस्

सुपारी आयातमा नीतिगत भ्रष्टाचारको अध्ययन गर्न ५ सदस्यीय संसदीय उपसमिति गठन

पर्दाफास रिपोर्टर ४ बर्ष अगाडि

दिगो विकास समिति(सुपारी) उपसमिति गठन संसदीय समितिले सुपारी आयातमा भएको भनिएको नीतिगत भ्रष्टाचारको अध्ययन गर्न ५ सदस्यीय उपसमिति गठन गरेको छ ।    राष्ट्रियसभा अन्र्तगतको दिगो विकास तथा सुशासन समितिको शुक्रबार बसेको बैठकले सुपारी निर्यातमा भएको भनिएको नीतिगत भ्रष्टाचारबारे अध्ययन गर्न...}

पुरा पढ्नुहोस्

नेपालद्वारा युक्रेनमा भएको आक्रमणको विरोध 

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नेपाल सरकारले युक्रेनमा बढ्दो घटनाक्रमलाई नियालिरहेको जनाउँदै सबै पक्षलाई संयमित हुन आग्रह गरेको छ । नेपालले कुनै पनि परिस्थितिमा सार्वभौमसत्ता सम्पन्न देशविरुद्ध कुनै पनि शक्तिको प्रयोगको विरोध गर्ने परराष्ट्र मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।   संयुक्त राष्ट्र संघको सदस्य...}

पुरा पढ्नुहोस्