
चौधरी ग्रूपले सिजी नेटमार्फत काठमाडौं उपत्यकामा इन्टरनेट सेवा सुरु गरेको छ । हाललाई सीजीले १२० एमबीपीएसको प्याकेज सार्वजनिक गरेको हो । यो प्याकेज एक, तीन, ६ र १२ महिनामा उपलब्ध हुन सीजीले जनाएको छ, जसको एक महिनाको शुल्क भ्याटबाहेक ९९९ रुपैयाँ रहेको छ । मंगलबारदेखि सुर...}
पुरा पढ्नुहोस्शेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से परिसूचक) साताको पहिलो कारोबारको दिन आइतबार उच्च अंकले वृद्धि भएको छ । अघिल्लो साताको बुधबार सामान्य अंकले सुधार आएको नेप्से परिसूचक साताको पहिलो कारोबारको दिन आइतबार ६०.४१ अंकले वृद्धि भएको हो । पछिल्लो समय शेयर बजारमा निरन्तर रुपमा उतार...}
पुरा पढ्नुहोस्भारत र नेपालले ‘भारत–नेपाल रेल सेवा सम्झौता २००४’ का लागि लेटर अफ एक्सेन्जमा हस्ताक्षर गरेका छन् । दुई देशका सरकारबीच शुक्रबार पत्रमा हस्ताक्षर भएको हो । दुबै देशका अधिकारीहरुले भर्चुअल समारोहका बीच कूटनैतिक पत्र र लेटर अफ एक्सचेन्जमा हस्ताक्षर गरेका हुन्...}
पुरा पढ्नुहोस्नेपालको मालवस्तुको निर्यात एक खर्ब २१ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको ११ महिनामा कूल वस्तु निर्यात ३७.८ प्रतिशतले वृद्धि भई खर्बमाथि पुगेको हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ०.२ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारम...}
पुरा पढ्नुहोस्सरकारले स्मार्ट टेलिकमको बक्यौता रकम तिर्ने म्याद थप गरेको छ । स्मार्ट टेलिकमलाई बक्यौता रकम तिर्न थप ६ महिना म्याद थपिएको हो । नेपाल दुरसञ्चार प्राधिकरणका अनुसार स्मार्टले फ्रिक्वन्सी, लाइसेन्स नविकरण, रोयल्टी र अन्य शुल्कगरी करिब ५ अर्ब रुपैयाँ सरकारलाई बुझाउन बाँकी छ । स...}
पुरा पढ्नुहोस्घरेलु उडानअन्तर्गत जनकपुरधाम–पोखराबीच हवाई यातायात सुरू भएको छ । मधेस प्रदेश र गण्डकी प्रदेशबीच अन्तरप्रदेशीय विमान सेवा आजदेखि सुरु भएको हो । दुवै प्रदेशको पर्यटनलाई बढावा दिने उद्देश्यले साताको तीन दिन उडान हुने गरी विमान सेवा सुरु भएको हो । नागरिक उड्डयन कार्यालय जनकपुरधामका...}
पुरा पढ्नुहोस्पछिल्लो दुई साता भन्दा बढी निरन्तर रुपमा गिरावट आएको नेप्से परिसूचक डेढ वर्षपछि २००० बिन्दुभन्दा तल झरेको छ । नेप्से परिसूचक मंगलवार गत १८ महिना यताकै कम बिन्दुमा झरेको हो । मंगलबार नेप्से परिसूचक १९९६.२६ बिन्दुमा आएर रोकिएको हो । २०७७ पुस पहिलो सातासम्म १९९८.६५ बिन्दुमा कारोबार भएको...}
पुरा पढ्नुहोस्सर्वोच्च अदालतले ठगीको आरोपमा पटक–पटक पक्राउ पर्दै आएका सुधीर बस्नेतका पक्षमा अन्तरिम आदेश जारी गरेको छ । बैंकले लिलामी सकारेको २४ रोपनी जग्गा लिन उनले सर्वोच्चमा ५ मंसिरमा परमादेश सहितको आदेश मागगर्दै रिट निवेदन दर्ता गराएका थिए । सर्वोच्चका न्यायाधीश पुुरुषोत्तम भण्डारीले मंग...}
पुरा पढ्नुहोस्धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अंकले वृद्धि भएको छ । शेयर कारोबार हुने साताको पहिलो दिन नेप्से परिसूचकमा उच्च वृद्धि हुनुको कारण स्थानीय तहको निर्वाचनको मिति तय गर्नेलगायतका विषयमा प्रमुख राजनीतिक दलबीचको सहमतिलाई लिइएको छ । सत्तारुढ गठबन्धनको शनिबार...}
पुरा पढ्नुहोस्शंकर समूह र इन्फिनिटी होल्डिङले देशभर नै स्वास्थ्य सामग्री वितरण अभियान सुरु गरेको छ । यो समूहले सुदूरपश्चिम प्रदेशका लागि ५० हजार थान एन ९५ मास्क, २०० थान पीपीई सेट प्रदान गरेको छ । यसअघि उक्त समूहले वीर अस्पतालको सर्जिकल ब्लकलाई ५० वटा बेड, आवश्यक म्याट्रेस, ५० वटा पीपीइ सेट र त...}
पुरा पढ्नुहोस्© न्युज सोसाइटी प्रा.लि.मा सर्वाधिकार सुरक्षित- 2022,
Powered by: Nectar Digit