Saturday, 12 October 2024 | २०८१ असोज २६, शनिवार

सम्बन्धित समाचार

यातायात व्यवस्था विभाग गुर्जुधाराबाट शंकास्पद ९ विचौलिया पक्राउ 

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरीले यातायात व्यवस्था विभाग गुर्जुधाराबाट शंकास्पद ९ विचौलिया पक्राउ  गरेको छ ।     आज ११ बजे खटिएको महानगरीय प्रहरी परिसर काठमाडौबाट प्रभाग बलम्बुका कार्यालय प्रमुख प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोलीले यातायात व्यवस्था विभाग गुर्जुधारामा विचौलिया काम गर्ने शंकास्पद व...}

पुरा पढ्नुहोस्

सेनाको उच्च स्तरीय सुरक्षा सम्बन्धि तालिम सम्पन्न

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

रक्षा मन्त्रालय र नेपाली सेनाको संयुक्त आयोजनामा शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा उच्च स्तरीय सुरक्षा सम्बन्धि तालिम सम्पन्न भएको छ ।    चैत्र १६ गतेदेखि सञ्‍चालन भएको उक्त तालिमको समापन मंगलबार प्रधानमन्त्री तथा रक्षामन्त्री के.पी. शर्मा ओलीले गरेका थिए ।  ...}

पुरा पढ्नुहोस्

नुवाकोटकाे वडा कार्यालयबाट नगदसहित सिसिटिभी र  मोनिटर चोरी

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

नुवाकाेटकाे पञ्चकन्या गाउँपालिका-२ पुरानोडाँडास्थित  वडा कार्यालय भवनबाट नगद ५३ लाख २१ हजार ८ सय ५६ रुपैयाँ र ३२ ईन्चको १ थान सिसिटिभीको मोनिटर गएराति चोरी भएको छ ।    जिल्ला प्रहरी कार्यालय नुवाकोट र ईलाका प्रहरी कार्यालय पञ्चकन्याबाट खटिएको प्रहरीले चोरीमा संलग्न फरार व्यक्तिह...}

पुरा पढ्नुहोस्

सर्वोच्चको पेशीमा सरकारविरुद्ध गणेश लामाले हालेको मुद्दा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

आपराधिक पृष्ठभूमिबाट राजनीतिमा आएका काभ्रेका गणेश लामाले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागसहित नेपाल सरकारविरुद्ध हालेको मुद्दा सर्वोच्च अदालतको पेशीमा चढेको छ ।    सत्तारुढ दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका लामाको मुद्दा सर्वोच्चका न्यायाधीशद्वय डा आनन्दमोहन भट्टराई र...}

पुरा पढ्नुहोस्

जग्गाको विवादमा आफ्नै ९० वर्षीया आमाको हत्या

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

जग्गाको विवादमा आमाको हत्या गर्ने छोरा मोरङबाट पक्राउ परेका छन् ।     पक्राउ पर्नेमा  मोरङको पथरी शनिश्चरे नगरपालिका २ का ४८ बर्षीय कमल श्रेष्ठ रहेका छन् ।     आफ्नै ९० वर्षीया आमा जगमाया श्रेष्ठको जलाएर हत्या गरेको आरोप उनलाई प्रहरीले सोमबार नियन्त्रणमा लि...}

पुरा पढ्नुहोस्

सुनसरी प्रहरीद्वारा भन्सार छलीको सामान बरामद

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

  सुनसरी । सुनसरी प्रहरीले जिल्लाका विभिन्न स्थानबाट भन्सार छली ल्याएको करिब ६ लाख ७८ हजार रुपैयाँ बराबरको सामान बरामद गरेको छ ।  लत्ताकपडा, खाद्यान्न, युरिया खादमल, चिनी र प्रदेश १–०२–००२ च. ४३४९ नम्बरको भ्यान आइतबार प्रहरीले बरामद गरेको हो ।   भारतबाट चोरी पैठार...}

पुरा पढ्नुहोस्

विराटनगरमा स्टासेफ नामक औषधिमा रेमडेसिभिरको नक्कली स्टिकर टाँसेर विक्री गर्ने पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

स्टासेफ नामक औषधिमा रेम्डिसिभिर औषधिको नक्कली स्टिकर टाँसेर बढी मुल्यमा विक्री गरेको अभियोगमा विराटनगर महानगरपालिका-१० अशोक चोक बस्ने २६ वर्षीय सोनु आलम र सोही महानगरपालिका-१६ रानी बस्ने २३ वर्षीय श्रवण कुमार यादवलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । आलमले सोही महानगरपालिका-४ स्थित साथी मेडिकल औ...}

पुरा पढ्नुहोस्

काठमाडौंमा एकजनाको चक्कु प्रहार गरी हत्या, दुई पक्राउ

पर्दाफास रिपोर्टर ३ बर्ष अगाडि

काठमाडौँमा धारिलो हतियार प्रहार गरी एक व्यक्तिको हत्या गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।   चन्द्रागिरि नगरपालिका–३ थानकोट बस्ने महोत्तरीको जलेश्वर नगरपालिका–२ का २० वर्षीय जितेन्द्र साहको आइतबार धारिलो हतियार (चक्कु) प्रहार गरी हत्या गरेको अभियोगमा चन्द्रागिरि&nd...}

पुरा पढ्नुहोस्

दुई दिने एआईजी बने लामा

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

सरकारले डीआईजी बसन्तकुमार लामालाई एआईजीमा बढुवा गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषदको बैठकले लामालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।    एआईजी लामालाई शुक्रबार प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले दर्ज्यानी चिह्न प्रदान गरेका छन् । उनी २ दिनका लागि मात्र एआईजी बन्नेका छन् । ला...}

पुरा पढ्नुहोस्

बालाजुबाट स्रोत नखुलेको १६ लाखसहित दुई जना पक्राउ

पर्दाफास रिपोर्टर २ बर्ष अगाडि

प्रहरीले काठमाडौँको बालाजुबाट स्रोत नखुलेको १६ लाखसहित आज बिहान दुई जनालाई पक्राउ गरेको छ ।    पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–११ घर भई हाल तनहुँको बन्दीपुर बस्ने ३१ वर्षीय दीपेन्द्र सुनार र भारत महाराष्ट्र घर बताउने वर्ष ३३ का सागर यादव छन् ।   सडकमा शङ्क...}

पुरा पढ्नुहोस्